?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

चुनाव किन र कसरी ?
   कमलप्रसाद अर्याल
 

संबिधान बनाउन कै निम्ति वा मिश्रित संबिधान बामपन्थी विचार धारा र  दक्षिण पन्थी विचार धाराको  मध्यममार्गी  धाराको जग  बसालेर  नेपाली जनभावना अनुरुपको संबिधान बनाउने  नयाँ नेपालको परिकल्पनासाथ वा अशान्ति ,हत्या हिंसा ध्वंस र अराजकता समाप्त गर्दै नयाँ नेपाल सिर्जना गर्ने  महान् आदर्शबाट  अभिप्रेरित भई गिरिजाप्रसाद कोइराला र  ने .क.पा  माओवादीका शीर्ष नेताबीच  छलफल भई  दरवारिया  तानाशाहको  अन्त्य गर्ने मूल उद्देस्य साथ  १२ बुंदे  सहमति भएको हो l स्थाई अवतरण   निश्चित नभएको अवस्थामा यो घटना र इतिहास ग्रयाण्ड डिजायन बन्यो बामपन्थी शक्ति र दक्षिणपन्थी दुवै  शक्तिको ग्रयाण्ड डिजायन  अथवा  प्रजातान्त्रिक शक्तिहरू पनि मूल धारमा ल्याउन उद्यत देखिए भने  यति उपलब्धि पश्चात्   नौलो जनवाद ल्याउन हामी  सफल हुनेछौं भन्ने  धारणा  माओवादीको  रहेको देखिन्छ l   माओबादी रहितको  आन्दोलनको झलक पनि  यही आखाँले देखेको  होl  निश्चित पार्टीका केन्द्रीय सदस्यहरूले  जुलुस लिकाले, जन समर्थन भएन   रत्नपार्कमा  जम्मा भएर मकैका  घोगा कोपर्दै   पार्टीको झन्डा खल्तीमा हालेर कुदेकै हो l त्यो घटनाबाट  म मा पनि राजनैतिक  निरासा आएको थियो  र आजसम्म म निराश छुl  मैले जुन भावनासाथ २०६३/६४ को आन्दोलनमा कलङ्कीदेखि  बल्खू सम्मको  स्वतन्त्र मोर्चा सम्हालेको थिएँ l १९ दिने  जन आन्दोलनको  मर्म बुझ्ने  भएर  बत्तीमा  पुतली होमिए झैं होमिएको  थिएँ  कान कै नजिकबाट  गएको गोली ले  आफूलाई सहिद घोषणा गरिसकेको  अवस्था थियो  त्यसको उपलब्धि भने  सुन्य  देखिएको छ l
                 आज म निरास भए जस्तै  तमाम जनता निराश  छन्  यस्तो निरासामा संबिधान सभाको निर्वाचन   उपहास मात्र हुने निश्चित छ l त्यही लाचार अनुहार , असक्षम छवी,  अकुशल नेतृत्व  स्वार्थी  विचार लिएर   बुढो बाघले  सिकार खान  आसु  झारे जस्तो   गोहीको आँसु बगाएर अब जनताले पत्यार गर्ने छैनन् l अब त्यो  जन समर्थन पाउने  आशा नगर्दा  पनि हुन्छ l झाडा पखालाको  औषधि  कटौति गरेर  दुर्गम जिल्लाका भोकमरी पीडितका पेटमा लात हानेर   त्यो पैसाले निर्वाचन गराउनु नैतिक मूल्य विपरित कुरा हो l  अब निर्वाचन भएमा र पुरानै उम्मेदवारले उम्मेद्वारी दिएमा नैकताका आधारमा  असफल कार्यकालको तलब भत्ता फिर्ता गर्नु पर्छ l हिजो  संसद पुनर्स्थापना भएकै हो नजिर छl   आज संबिधान सभा  पुनर्जीवित  गराउन  सकिएला  र सक्नु पर्छ l नचाहिदो  राज्यभार बढाउनको  सट्टा  दुर्गम  क्षेत्रको  विकासमा त्यो रकम लगाउन सके  स्थाई विकास हुनसक्छ l जनजीविकाका  आधारभूत  आवस्यकता पुरा गर्न सकिन्छ l केटाकेटी आए गुलेली खेलाए मत्याँग्राको  सत्यनास भनेजस्तो  देशलाई  केटा केटीको खेलौना बनाउने अख्तियारी  कस्ले दियो ?  माओवादीको केही  जत्था टुक्रिएको अवस्था छ यो बेला निर्वाचन  गराउन पाए  हाम्रो जित होला भन्ने धारणा कुनै दलमा आउन सक्छ त्यो भ्रम बाहेक केही हुने छैन l सबै दलको  सहमतिबिना निर्वाचन निर्वाचन असम्भब नै छ l   निर्वाचन  भएपनि  शान्तिपूर्ण र निस्पक्ष  हुने  कुरामा विस्वास  गर्ने  अवस्था  रहंदैन l

      सहमतिको विकल्प छैन  बाबुराम भट्टराईको राजिनामाले  पनि  पार्टी र  जन भावना बिपरित   जानीनजानी   जन  युद्ध   बिपरित  जानु भन्दा   गल्ती सच्याउने  वा प्रयास्चित कै उपज हो  जस्तो  लाग्दैछ l यहाँ  निकै प्राबिधिक  जटिलता  छन l  गाई र  बाघ एकै ठाउमा  राखे पछि  घाँस र  मासु दुवै दिनुपर्छ l   पूर्व र  पश्चिम फर्किएको  खोलालाई दक्षिणतिर  बगाउन  प्रविधिको  आवस्यकता  प्रबिधि  तरलित हुन्छ   देख्नेले ग्रयाण्ड  डिजाइन भने  रहस्य   नबताई परलोक  गए l  यो चक्रब्यूह  तोड्न  अभिमन्यु नै चाहिन्छ  तर   पार्टी  स्वर्थलाई थाती  राखेर  रास्ट्रहितमा  जाने हो भने  दुई फरक  राजनैतिक दर्शनको  माध्यम मार्गी दर्शन  निर्माण गरी   नयाँ र  देशको  आवस्यकता  अनुकुल को  दर्शनका  आधारमा वा सहमतीय  आधारमा  जाँदा  निर्वाचन पनि सम्भव छ र निर्वाचनबिना  पनि  समाधान  निस्कन  सक्छ l आ-आफ्नो  ढोल पिटेर न निर्वाचन  सफल हुन्छ न त  निर्वाचनको औचित्य नै पुष्टि हुन्छ र  यसले  देशलाई कुनै  निकास पनि  दिदैन l

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork