?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पत्रकारिता र चौथो अंग
   कमलप्रसाद अर्याल
 


कार्यपालिका न्यायपालिका र व्यवस्थापिका पछिको प्रमुख शक्तिको रुपमा स्थापित पत्रकारिता साच्चिकै एउटा प्रभावशाली शक्ति हो l यसले समाजमा  रहेका विकृति र विसंगतिलाई चिर्न सक्नु पर्दछ र जनतासमू  वास्तविकताको उजागर गर्दै   कसिंगर बढार्ने काम पत्रकारिताले गर्दछ भन्ने विस्वास गरिन्छ l नेपाली पत्रकारिता १९५८ मा गोरखा पत्र र  गोरखा भाषा प्रकाशिनी समिति स्थापनापूर्व वा   गिद्देप्रेसले  आफ्नो कार्य गर्नुभन्दा पहिला  भारतमा  पत्रिका प्रकासन गर्ने र  नेपालमा लुकिचोरी ल्याउनु पर्ने थियो तर आज स्वतन्त्र पत्रकारिताको  अवधारणा आएको छ केही तानासाह शाषकले  चाहदैमा  लगाम लगाउन सक्ने अवस्था छैन यो अवस्थाबाट हाम्रो देश निकै माथि उठिसकेको छ l

"बाटो घाटो नबनाउनु चोरी चकारी बढ्न सक्छ ,बिद्यालय नखोल्नु पढेपछि आन्दोलन गर्छन अनि काम कस्ले गर्छ ?" भन्ने राणा शाषण होस् वा पंचायती जहानिया राजतन्त्र होस् यस्तो बेला पत्रकारिता गर्नु  फलामको च्युरा चपाउनु जस्तो थियो l दरवारको प्रसंसा भए पुरस्कृत हुने  बिरोधमा भए जेल जानुपर्ने वा निस्काशन हुनुपर्ने बिडम्बना पार गर्दै पत्रकारिताले आज स्वतन्त्रता प्राप्त गरेको हो l  यस्तो कारवाहीमा बालकृष्ण सम पनि परेका हुन् l त्यतिबेला साहित्य साधनमा लेखकहरू  क्रियाशील थिए बिद्रोह गर्ने र राजनीति लेख्ने आँट कमैले गर्थे  कतिपय कविले  राज प्रसंसाबापत पुरस्कार पाए र  कतिले जेल खाए त्यो कुरा इतिहास साक्षी छ l

बनारस, दार्जलिंग खर्साङ देहरादूनकलकत्तामा छापिएका पर्चा कयौ दिन बोकेर बोकाएर गाउँ/गाउँ पुर्याउनु पर्थ्यो अनि रातारात पर्चा छरेर निकै  परको  गाउँमा गएर लुक्नु पर्थ्यो  छरिएका पर्चा टिपेको कसैले देख्ला भन्ने पिर टिपेर घर ल्याउदा थाहा पाउलान भन्ने पिर  राख्दा डर हुन्छ भन्ने दरले आगोमा पोल्नु पर्ने अवस्थाबाट स्वतन्त्र हुदै  हाकाहाकी बन्दुक बोक्ने र पड्काउने स्वतन्त्रतासम्म प्राप्त  गरेकै हो  l  उतिबेलाको यस्तो पत्रकारिता कति शक्तिशाली थियो राणा ढले पन्च  ढले  तर आज  सिन्को ढल्न सक्दैन  किनकि  आज पत्रकारिता स्वतन्त्र त छ तर  अपांग छ  यसले  पूर्ण न्याय दिन सकेको छैन l यसको करण हो   रंगभेदी  पत्रकारिता यसपूर्व  मैले चर्चा गरेको पीक पत्रकारिता  पत्रकारिताको निकृष्ट स्वरूप हो l पान सुर्ती  खानेले ठेगानबीना जता मन  लाग्यो पिच्च  परिहाले झैँ यस्तो पत्रकारिता  गर्नेले  लेखिहाल्छ भने रङ्गभेदिय पत्रकारितामा पीत पत्रकारिता विशेष गरी  धार्मिकतासंग जोडिएको पत्रकारिता हो l सनातन हिन्दू परम्परामा पीत वस्त्र र यो रंगको धार्मिक र आध्यात्मिक महत्व छ l साधु सन्त र अहिले बोलबम हेरौ वा वैदिक झन्डा ओमकारसहितको पीत वा पहेंलो रंगमा फहराएको हुन्छ l आधुनिक सभ्यता र दर्शनको प्रभाव जमाउन वा जतिबेला  वेदव्यासका सिंह गर्जंन्थे उतिबेला यसको विरूद्धमा लगाइएको आक्षेप हो l

त्यस्तै हरित हरियो पत्रकारिता वातावारण जोगाऊ अभियान व्यवस्थित उद्योग स्थापना शान्तिको संदेशवाहक बनेर देखा पर्यो l कालो पत्रकारिता प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार, ब्यतिगत स्वतन्त्रतालाई दमन गर्न लादिएको  पत्रकारिता हो l त्यस्तै रक्तिम रातो क्रान्तिको सम्बाहक भनेर परिभाषित गरियो l यस्ता रंगभेदीय पत्रकारिता पश्चात् यो रंग चस्मासंग सम्बन्धित बनेर देखा पर्यो कुनै वाद सिद्धान्तमा आधारित पत्रकारिता र  राजनैतिक दलका सम्बाहक बनेर देखा परे यसरी स्वतन्त्र पत्रकारिताको कुनै अवशेष बाँकी रहेजस्तो लाग्दैन l

राजतन्त्र ढाल्ने अभियानमा लोकतान्त्रिक पक्षधर बनेका शक्तिहरूले आफूलाई पूर्णरूपमा केन्द्रीत बनाए जसरी अनेक दलको साझा मोर्चा बन्यो त्यसरी नै  पत्रकारिताले दरवार हत्याकाण्ड ल्यायो  दमनका  अतिरंजनात्मक अभिव्यत्तिदेखि  मूर्ति  काण्ड जस्ता कुराले  जनता उराल्ने काम गर्यो जब   दरवार सकियो मोर्चा टुट्यो  पत्रकार र पत्रकारिता आफ्नै माउका काखमा गए l यसरी पत्रकारिता  हिजो पनि  आफ्ना वाद दर्शनको  दास बनेर  विकसित भयो   अब्राहम लिंकनको  दास विरोधी अभियान होस् कि नेल्सन मण्डेलाको रंगभेदी अभियान  वा  बाराक ओबामाको चुनावी अभियान ,चाहे "भारत छोडो" स्वतन्त्रताको अभियान होस् वा l लोकतन्त्र  स्थापना   जातीय  राज्य  संघियता  यी सब कुनै  राजनैतिक  लाभका  निम्ति  एक रंगको चस्मा लगाउन वाध्य छन l जसरी  प्रगतिवादीहरू हरेक कित्तामा  शोषक,शोषित  पीडक पीडितको खाडल खडा गरेर   अन्याय शोषण र दमनमा परेकाको  पक्षपाती बनेर उभिन्छन  त्यस्तै  पत्रकारहरु आफ्ना माउ वा  आफ्ना दलका  आज्ञाकारी हतियार  बनेर देखा  परेका छन l लोकतान्त्रिक आन्दोलनका बेला चौथो अंगको दर्जा पाए पनि  आज  संबिधान निर्माण, सहमतीय अवधारणा  जनता र राष्ट्र हीतमा  स्वतन्त्र पत्रकारिता  गर्न नसक्नु  कमजोरी हो भने  चौथो  अंगको मान्यताको मर्मलाई  पखाल्दै  गएको  यथार्थता हो l

यदि साँचै पत्रकारिता  चौथो अंगको रुपमा स्थापित हुन  चाहन्छ भने देश संकटमा परेका बेला  आ- आफ्ना प्रभुको गुण गाउन छाडेर  प्रभावको चस्मा फालेर  रंगीय प्रभाव छाडेर  मन, मुटु, शरीर  र आत्माले  राष्ट्रप्रति समर्पित हुनसक्नु पर्छ l चुनाव माथिको चुनाव   ठुलो साहस निकाल्ने र असफलता मात्र हात पारी  एक अर्कालाई दोषारोपण गर्ने नेता र पार्टीको  पुच्छर  बनेर होइन  पुनर्जागरण  विकास र निकासका पक्षमा  साझा  अबधारणा बनाउदै  राष्ट्र्हीत लोकतन्त्र  सार्वभौमिकताको  पक्षपात बिहिन वकालत गर्न सक्नुपर्छ  वा यसले आफ्नो ऐतिहासिक मूल्य जोगाउन मौलिकता गुमाउनु हुदैन   अनि बल्ल  चौथो  अंगकोरूपमा  पत्रकारिताको आयु लम्बिन्छ l

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork