?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

खोई के हुन्छ अब नेपालमा?
   अर्जुन बराल
 

जनताबाट निर्बाचित प्रतिनिधिहरुको सभा सबिधानसभा बाटनै संघियलोकतान्त्रीक गणतन्त्र नेपालको लोकतान्त्रीक संबिधान निर्माण गर्ने उद्देश्यले गरिएको संबिधान सभाको निर्बाचनको उपलब्धी, शुन्य भई नौ अर्ब खर्च गरि जन्मिएको चारबर्ष पछि मसानघाटमा पुग्यो संबिधानसभा । अनि अहिले मसानघाटमा पूरयाईएको संबिधानसभालाई पून निर्बाचनको मंचन गरि जोडतोडका साथ अगाडी बढाईएको देख्न सकिन्छ ।

नेपाल यस्तो देश हो जहाँ सार्बभौम सत्ताका पात्र दलका टाउके भएका छन् जनता होईनन् । २०६३  साल जेठ ७ गते भएको नौ बुँदे घोषणाहरु लाई नियाल्ने हो भने सार्बभौम सम्पन्न जनताको अधिकारको हनन्  गरि नैतिक कानुन बिपरित भएको हो तर बुझन यहाँ के जरुरी देखिन्छ भने जनआन्दोलन पछि स्थापित कुनैपनि सरकारलाई पूर्ण अधिकार हुँदैन किन की उसको जिम्मेबार संबिधान सभाको निर्बाचन गराउँने हो शासकिय सत्ताको प्रयोग गरेर महत्वपूर्ण निर्णय गर्ने अधिकार कदापी हुँदैन । तर नेपालको राजनीति ठिक यसको बिपरित भएको छ ।

आजसम्म नेपालमा जतिपनि जनआन्दोलन, बिद्रोह, जनयुद्ध तथा जे जस्ता राजनीतिक संघर्ष भए ती सबै राज्य समाबेशी करण कै लागि भएका थिए र ? यदि थिए भने २००७ सालको जनक्रान्तिका नेतृत्वकर्ता बि.पि. कोईराला, २०४६ को प्रथम जनआन्दोलनका नेतृत्वकर्ता गणेशमान सिंह, २०५२ को माओबादी जनयुद्ध को नेतृत्वकर्ता प्रचण्ड साथै २०६२०६३ को दोस्रो जनआन्दोलनका नेतृत्वकर्ता गिरिजा प्रसाद कोईराला लगाएत सबैको नेतृत्व एउटै जातिबाट किन त ?

यहाँ राजनीतिक दलका टाँउके भनाउँदाहरु छाती फुलाउँदै भन्ने गर्दछन् २४० बर्षे ईतिहास बोकेको सामन्ती राजतन्त्र लाई जनआन्दोलन र जनयुद्धको बलले पाखा लगाईयो भनेर तर त्यो कदापी होईन । किन की अशान्ति, हिंसा, चन्दा, रगतले वाक्क भएका नेपाली जनता बाध्यताले केहि हुन्छ कि भन्ने आशाले सडकमा उर्लेर  लोकतन्त्रको घोषणा गरेका हुँन  भने लोकतान्त्रीक गणतन्त्र ल्याउँन तत्कालीन राजा ज्ञानेन्द्रले बाताबरण बनाउँन मात्र मद्धत गरेनन् प्रमुख राजनीतिक दलका टाउके माउतेहरुको पाप पनि पखालीदिएका हुँन् भन्ने स्पष्ट हँुँन्छ यदी राजनीतिक दलका माउतेहरुले आफना दादागिरीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापनामा महत्वपूर्ण जिम्मेबारी भुमिका निर्बाह गरेका हुँन भने किन आज राष्ट्रियताको बारेमा उनीहरुले चासो राख्दैनन् ?

राष्ट्रियताको सवालमा अगाडी छु भनेर देखाउँने प्रचण्डको पार्टी माओबादीले जनयुद्ध गर्दा भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिल वीङ र निकटस्थ रहेको र २०५९ सालमा भारतीय प्रधानमन्त्रीको कार्यालयमा भारतको स्वार्थ र चासोहरुलाई प्रतिकुल असर गर्ने कुनै काम गर्ने छैनौ भन्ने ब्यहोराको लिखित कबुलियत प्रतिज्ञालेखि चढाएको कुरा नयाँदिल्ली जवाहरलाल नेहरु बिश्वबिद्यालयका प्राध्यापक एस.डि.मुनिले बताईसकेका छन् साथै राष्ट्रियताको निम्ति जनयुद्ध गर्ने प्रचण्ड, बाबुरामले नेपाली जनताको बिश्वासमा तातो खरानी खन्याएको कुरा नेपाल ईन ट्रान्जीक्सन फ्रम पिपुल्स वार टु फ्राजाईल पिस मा पढ्न पाईन्छ भने भारत सँग भएको बिप्पा सम्झौता र बिमानस्थलको सुरक्षा जिम्मा भारतलाई दिने निर्णय सायद यसैको उपज त होईन ? राष्ट्रघाती यस्तो निर्णय गराउने तत्कालीन बाबुराम सरकार बिस्तारबादी सँग घँुडा टेकरे साम्राज्यबादीको दलाल बनेको आरोप लगाउँने बैद्य जी ले उनको असली अनुहार देखेका छन् कि ?

नेपालमा जब लोकतन्त्रको उदय भयो यहाँ रहेका राजनीतिक दलहरुले दिल्लीको गुलामी गर्नमा धेरैनै समय खर्च गरे । अनी ती राजनीतिक दलका नेताहरुलाई सुस्ता र टिस्टामा भारतले कब्जा गरेको भुमि भन्दा एक तराई चाहिएको छ । मद्येशमा खुल्लमखुल्ला भारतीय सिमा सुरक्षाबल का जवानहरु आएर नेपाली चेलीको ईज्जतमाथि ब्रर्मलुट मच्चाउँदा राजेन्द्र महतो, उपेन्द्र यादब, बिजयकुमार गच्छदार, महन्थ ठाकुर, ह्रृदेश त्रिपाठी लगाएत मद्येशी नेतालाई एक मद्येश एक प्रदेश चाहिएको छ । सुदुरपश्चिमका बिकट गाउँमा खाद्यान्नको अभाब हुँदा लोकप्रिय नेता तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा प्रचण्डपुत्र प्रकाश लाई सगरमाथा आरोहणको नाममा दुई करोड बजेट पारित गराईन्छ । नागरिक सर्बोच्चताको नारा लगाउँन पछि नहट्ने माओबादी ले रामहरि श्रेष्ठलार्ई कुटिकुटि मारिन्छ । अदालतले सर्बश्व सहित आजिबन काराबास सुनाएका बालकृष्णको बचाउँमा कम्मर कसेर पार्टी लाग्दछ । पत्रकार हत्याका आरोपीहरुले अपराध स्विकार गरेर दण्ड भोग्न राजी हुँदा प्रधानमन्त्रीजस्तो जिम्मेबार ब्यत्तिले प्रमाणहरुनष्ट गर्न उर्दी जारी  गरिन्छ । यो नै ठुलो उपलब्धी हो हामी नेपालीको लोकतन्त्रमा ।

 नेपालमा संबिधानसभाको निर्बाचन पछि देशले पाउँने संबिधानमा राजनीतिकदल जिम्मेबार भएका भए देशले पक्का नयाँ संबिधान पाँउने थियो तर यो हुँन सकेन । राजनीतिक दलमा प्रधानमन्त्री बन्न योग्य र असहमतिको नाममा न्यायलयका  न्यायमुर्तिलाई धमिल्याउँन पनि पछि परेनन् देशका राजनीतिक दलका माउतेहरु बिदेशीको ईशारामा । यदि देशले स्वतन्त्र ब्यत्ति खोजेको थियो भने महाबिर पून,भगवान कोईराला,अनुराधा कोईराला,रबिन्द्र मिश्र, भोला रिजाल राजनीतिक दलको झण्डा बोेकेका पात्र थिए र ? कि उनीहरुमा देश हाँक्न सक्ने जिम्मेबार थिएन र ? कि उनीहरु राजनीतिक दलको ईशारामा चल्न सक्दैनथे ? हुँन त न्यायप्रेमि नेपाली जनताले बुझेकापनि छन् जब चीनलाई सार्कको पर्यबेक्षक बनाउँन नेपालको एकतर्फि पश्ताब र त्यसलाई पारित गर्न बाँध्य पारिनुनै नेपालमा राजतन्त्रको ठुलो अभिशाप बन्न पूगेको हो ।

बितेको लगभग १८ बर्षअगाडी माओबादी बिद्रोहको कारक के राजा थिय र ? त्यतीबेला सत्तासीन नेपाली कांग्रेसको कुशासन सबैक्षेत्रमा भष्ट्रचार अनि जनमोर्चा माथिको दमन चक्रनै थियो । के यसको कारकतत्व पनि राजतन्त्र नै थियो त ? नेपालीलाई थाहा छ बिधानसभाको निर्बाचनको निहँुमा सिक्किम सिध्धियो । त्यस्तै हुँनेछैन भनेर कसरी नभन्ने संबिधानसभा बाट उपलब्ध गराईने संबिधान ।  के बिश्वमा संबिधानसभाको निर्बाचन भएको एकदशक नपुग्दै दोहोरयाईएर निर्बाचन गरेको ईतिहास छ र ? छिमेकी मुलुक भारतले भुटानमा प्रजातन्त्रको कुरो किन उठाउँदैन ? किनकी त्यहाँको रक्षा र परराष्ट्रनीति भारत  मातहत छ ।

तत्कालीन राजा महेन्द्रले भनेका थिय पार्टीभित्रका राष्ट्रघाती तत्वहरुका कारणले जनतामात्रै बिभाजीत होईन राष्ट्रनै बिभाजित हुन सक्छ भने झै आज  देशको अबस्था यही छ । आधुनिक चीनका शत्तिशाली नेता माओत्सेतुङ र भारतका शत्तिशाली प्रधानमन्त्री नेहरु का बीचमा राजा महेन्द्रले शन्तुलीत मित्रता कायम गरेर कुटनीतिक रुपमा नेपाल खाने नेहरु योजना समाप्त पारिदिएका थिए । त्यस्तै नेपालको शुरक्षार्थ बाहाना गरेर बसेको भारतीय फौजलाई राजा महेन्द्रले बिनासर्त लखेटिदिएका थिय के आजका राजनेतामा यो हैसियत छ ? अनि यसको  बारेमा कसले बुझीदिने ?
                                            
ईमेल abaral382@gmail.com

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork