?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
   भानु श्रेष्ठ
 

देवेन्द्र सम्बाहाम्फे ,
श्यामकृष्ण्ँ र चन्द्रदेवी श्रेष्ठको माइला छोराको रुपमा २०२३ सालमा दोलखा भिमेश्वरमा जन्मिएका भानु श्रेष्ठ कोरियाको क्वाङवून बिश्वबिध्यलायका प्राध्यापक हुन । पढाईमा सानैदेखि तेज भएकाले ८ पढ्दै इन्जीनीयर बन्ने सपना बुनेका थिए । त्यो सपना गाउको भीम मा.बि, पाटन क्याम्पस हुदै सोलको क्वाङवून विश्वविद्यालयमा पुगेर सन् २००४ मा पूरा गरे उनले ।पाटन क्याम्पसमा बीएस्सी पढ्दापढ्दै स्वास्थ्य सम्बन्धी कोरियन संस्थाद्धारा संचालित प्रोजेक्टमा आफ्नै जिल्ला दोलखामा स्वयंसेवा गर्ने मौका पाए भानुले ।

यसै शिलशिलामा उनी प्याथोलोजीको एकवर्षे तालिम लिन कोरिया पहिलो पटक आए । तालिम अवधिमा डाक्टर हुने इच्छा नजागेको पनि होइन तर सोद्धैबुझ्दै जादा डाक्टर पढ्न धेरै महगो र गाह्रो हुने थाहा पाएपछि पुरानै इच्छा पुरा गर्न लागे । यसका लागि सन् १९९४ मा क्वाङवून बिश्वबिद्यालयमा इलेक्ट्रोनिक इन्जीनियारका लागि स्नातक तहमा भर्ना भए । त्यहाबाट उनले २००४ मा रेडियो फ्रीक्वेन्सी इन्टरग्रेटेड सर्किट (आरएफआइसी) मा स्नातकोत्तर सन् २००८ मा मोनोलिथिक माइक्रो वेभ इन्टरग्रेटेड सर्किट (एमएमआइसी )मा विद्यावारिधि गरे ।
श्रेष्ठको अनुसन्धान रेडियो फ्रीक्वेन्सीमा बिना तार सिग्नल पठाउने प्रणाली भित्र फ्रीक्वेन्सी जेनेरेटिङ गर्ने चीप डिजाइन गर्नु रहेको छ । चीप डिजाइन प्रबिधि कोरिया, जापान र अमेरिकामा समेत उच्चस्तरको प्रबिधि मानिन्छ । त्यसैले यस क्षेत्रमा बिभिन्न खालका चीपहरुलाई कति स्लीम, सानो र कम्फरटेबल बनाउने बिषयमा प्रतिष्पर्धा भइरहन्छ । यो प्रबिधि नेपालमा मोबाइल लगायत विभिन्न बिद्युतीय उपकरण्ँहरुमा प्रयोग भए पनि नेपाल प्राबिधिक निर्माण्ँको युगमा हालसम्म प्रवेश नगरेकाले नेपालमा निर्माण्ँ गर्नु धेरै कठिन हुने उनको अनुभव छ । दैनिक ८,१० घण्टा चीप डिजाइन प्रयोगशालामा समय बिताएर त्यस खालका थरिथरिका चीप डिजाइन गरिरहेका श्रेष्ठ आफुले निर्माण्ँ गरेको चीप सफल
बनाएर नेपाल र नेपालीको नाम उच्च राख्ने सोचमा तल्लिन छन् ।
बिगत ५ वर्षदेखी आफैंले अध्ययन गरेको विश्वबिद्यालयमा प्राध्यापन गरिरहेका श्रेष्ठले अनुसन्धानबारे बेलायत अमेरिकामा पटकपटक कार्यपत्र प्रस्तुत गरेका छन् । उनको खोज तथा अनुसन्धान अद्धितीय भएका कारण सन २००९ देखि २०१४ सम्म हु इज हु इन द वल्ड शब्दकोषमा नाम लेखाउन सफल भएका छन् । हु इज हु इन द वल्ड अमेरिकाबाट हरेक बर्ष प्रकाशन हुदै आएको विश्वका बिभिन्न क्षेत्रका अद्धितीय प्रतिभाहरुको नामावली समावेश गरिएको शब्दको ष हो । यसमा यसरी लगातार ६ बर्षसम्म नाम लेखाउन सफल हुने संभवतः उनी पहिलो नेपाली हुन् । श्रेष्ठले २०११ मा अमेरिकाबाट प्रकाशित अमेरिका बायोग्राफिकल ईन्स्टीच्यूट रिसर्च बोर्डको मानार्थ सल्लाहाकार हुने अवसर पनि पाएका थिए भने इन्टरनेशनल बायोग्राफिकल सेन्टर (आइबीसी) क्याम्ब्रीज बेलायतबाट चार पटकसम्म आवार्ड तथा सम्मान पाएका छन् । सन् २००९ मा नेपाल बिद्या भूषण स्वर्ण पदक लगायत दर्जनौ पुरस्कार,सम्मान र अभिनन्दन पनि पाएका छन् ।
पढाईमा आमा बुबाको मात्र होइन अहिलेका साहित्यकार डा.मधु माधुर्यको रेखदेख र प्रेरणा पाएका थिए । माधुर्य भानुका जेठा दाइ हुन । माधुर्यकै प्रभावमा भानु सहित्य र साङ्गीत क्षेत्रमा समेत लागेका थिए । उनले आफ्नै गीत, संगीतमा दोलखाको नेवारी भाषामा पहिलो पटक उ द्वाल्खा छिजी खेङ भन्ने गीत समेत गाएका छन् । उनले नेपाल भारतका ताईक्वन्दो खेलाडीहरुलाई सहयोग गदै आएका छन् । यस खेलमा अमुल्य योगदान पुर्याएकाले विश्व ताइक्वन्दो हेडक्वाटर गुक्किवोनले द अनरेरी थर्ड ब्ल्याक बेल्ट प्रदान गरेर सम्मान गरेको छ भने अल नेपाल ताइक्वन्दो एकेडेमीबाट पनि सम्मान पाएका छन् । यहा रहेर अध्यापनका साथै सोल सङबुक क्षेत्रको शैक्षिक, सामाजिक र बहुसास्कृतिक बिकासमा
प्रत्यक्ष अप्रत्यक्ष योगदान गरे बापत कोरिया सरकारले गत बर्ष सम्मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । यसरी कोरिया सरकारबाट मानार्थ नागरिकता पाउने उनी तेश्रा नेपाली हुन । कोरिया तथा नेपालका थुप्रै सामाजिक तथा प्रविधिक संस्थाहरुको संरक्षक तथा सल्लाहकार समेत रहेका छन् ।
नेपाल र कोरिया बिच सास्कृतिक आदान प्रदान कार्यमा समेत सकृय भूमिका निर्बाह गदै र् आएका श्रेष्ठले दुई देशबीचको प्राकृतिक, सास्कृतिक, भौगोलिक र रहन सहनको परिचय खुल्ने एउटै किताबले सिक्न सकिने नेपाली संवाद नामक पुस्तक पनि लेखेका छन् । यो पुस्तकले कोरियाली पर्यटकहरुलाई नेपालबारे अझ धेरै बुझन मद्धत गर्नेछ भने नेपाली पाठकलाई कोरिया बुझ्न त्यति नै उपयोगी छ । उनी द नेपाल कोरिया फ्रेण्डसीप सोसाइटीका अध्यक्ष पनि हुन् ।आफूले सिकेको प्रविधि नेपालको लागि अत्यावश्यक रहेको श्रेष्ठको दाबी छ ।
नेपालमा रेडियो फ्रीक्वेन्सी सम्बन्धी सैद्धान्ति ज्ञान दिने काम शुरु भए पनि यसलाई कसरि डिजाइन गर्ने,कसरी बनाउने भन्ने बिय धेरै पछाडि र हेको उनले बताए । नेपालीहरुले अस्थिरता, बन्द, हड्तालको राजनीति छोडेर सामाजिक,आर्थिक र सास्कृतिक बिकासमा लाग्नु जरुरी रहेको उनको ठम्याई छ । बिज्ञान र प्रविधिका साथै विभिन्न क्षेत्रका प्रतिभाशालीहरुका लागि नेपालमा स्काउट सिस्टम लागु गर्नुपर्ने श्रेष्ठको राय छ । उपयुक्त वातावरण र अवसर निर्माण्ँ भए विभिन्न मुलुकहरुबाट आफुले आर्जन गरेको प्रविधि,ज्ञान ,सीप र दक्षता लिएर
नेपाल फर्कने उनको चाहाना छ । सोल म्यङदङको एक नेपाली रेस्टुरेन्टमा श्रीमती उपहार श्रेष्ठसंग भेटिएका उनले अरु थपे यसका लागि सरकारले उपयुक्त नीति नियम र वातावरण बनाईदिनुपर्दछ ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork