?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा तिज
   मञ्जु गुरुङ
 

रातो चहकिलो रंगको शिरदेखि पाउसम्म ढाकिएको त्यो पहिरण कोरियाली सडकमा साँच्चै अनौठो बन्यो । जीउभरी बेरिएर स्पष्ट झल्कीने महिलाको शारीरिक बनावटले त के पूरुष के महिला सबैको नजर तान्ने चुम्बक बन्यो । अझ हातभरी चुरा र दोकाधे भएर भिरिएको तिलहरीमा आश्चार्य जनक दृष्टी नलगाउने सायदै कोही थियो । नेपाली महिलाको यो विषेश रुप थियो तिज पर्वको लागि ।
उनीहरुको गन्तव्य थियो कोरियाको राजधानी सउलको दोङदेमून । कोरियामा रहेका नेपाली महिलाहरुको हक हितमा काम गर्ने साझा संस्था महिलाहरुको लागि महिलाको निमन्त्रणामा उनीहरु यहाँ भेला भएका हुन् । विभिन्न ठाउँमा छरिएर रहेका महिलाहरुलाई एक थलोमा भेला पार्ने अवसर बन्यो तिज । वर्षमा एक पटक आउने तिज पर्वलाई मनाउन परदेशी जीवनको विभिन्न दुःख कष्टलाई विर्सेर प्रपूmल्ल मुद्रमा उत्साहित भएका थिए उनीहरु । विषेश गरी नेपाली शहर भनेर चिनिने दोङदेमूनका बाटाहरु रातो पहिरणमा सजिएका महिलाहरुको उपस्थिीतिले नौलो बनिरहेको थियो ।
संजोग नै भन्नु पर्ला तिथी मितिले पनि ठ्याक्कै तिज कै दिन परेको थियो । नेपलामा लाखौ महिलाहरु यसैगरी आफ्नो सौभाग्यवती पहिरणमा सजिएर पर्व मनाइरहेकै बेला कोरियामा पनि दिदी बहिनीहरु भेला हुने मौका पाएका थिए । यहाँ प्राय महिलाहरु काम गर्ने भएकाले विदाको दिन मात्रै भेला हुने मौका जुरे पनि तिज पर्व आइतबार विदाकै दिन परेको थियो । तर फरक यति पर्यो कि नेपालमा भोको पेटले पर्व मनाइरहेका थिए भने यहाँका प्राय महिलाहरु खाएर रमाइलो गरिरहेका थिए ।
जे होस विदेशमा पनि नेपालीहरुले आफ्नो संस्कृतीलाई जसरी भएपनि कायमनै राखेका छन् । यो नै गर्वको कुरा हो । क्यानाडाबाट केही महिना अघि मात्र कोरिया आउनु भएका इन्जिनियर पत्निको जिज्ञासा थियो के यहाँ पूजा आर्चना गर्ने चलन छ ? तिजको महत्वपूर्ण पक्ष दिनभर पानी समेत  नपिइ भोको बसेर पूजा गरी गौदान गरेपछि मात्रै खाना खाने धार्मिक प्रचलनप्रतिको जिज्ञासा थियो उहाँको । तर कोरियामा भने अहिलेसम्म यस्तो सम्भव हुन सकेको जानकारीमा छैन । यहाँ एउटा राधाकृष्णको मन्दिर मात्रै भएको र पुरोहितहरु पनि सहज उपलब्ध हुन सक्ने जानकारी छैन ।
विश्वको कुना काप्चामा जहाँ नेपाली महिलाको बाहुल्यता हुन्छ त्यहाँ यो पर्वले स्थान पाउने गर्छ । हुन त यो हिन्दू धर्ममा आधारित धार्मिक पर्व हो । तर यसको सामाजिक महत्व पनि त्यतिकै महत्वपूर्ण भएकाले जुनसुकै धर्म र जातिका हरुपनि यो पर्वमा सामेल हुन थालेका छन् । र तिजमा नेपाल सरकारले महिलाहरुलाई सार्वजनिक विदा पनि तोकेकोले राष्ट्रिय पर्व जस्तै  मनाउन थालिएको छ । झन विदेशमा बस्ने सम्पूर्ण नेपाली महिलाहरुको लागि त राष्ट्रिय एकता झल्काउने पर्वको रुपमा यसलाई मनाउन सकिन्छ । 

महिलाका लागि महिला संस्थाकी अध्यक्ष जुनु गुरुङका अनुसार कोरियामा पहिला व्यापार संघको नेतृत्वमा तिज कार्यक्रम गरिदै आएपनि विगत तीन वर्षदेखि यसै संस्थाको नेतृत्वमा गरिदै छ । तर अझ पनि यो पर्वले कोरियाली माझ सार्वजनिक हुने मौका पाएको छैन । नेपालीहरु माझ मात्र घेरिएर पर्व मनाइएको पाइयो । पर्वमा कोरियाली विषेश व्यक्तित्वहरुलाई निमन्त्रणा गरी यहाँका संचार माध्यमको ध्यानाकृष्ट गर्न सके नेपाली मात्रको यो रोचक पर्वको सार्थकता अझ बढ्ने थियो । त्यसो त यहाँ रहेका कति महिलालाई पर्वले समेट्न सकेको छैन । त्यसैले सम्पूर्ण महिलालाई समेटेर पर्वलाई भव्यताको रुप दिन आवश्यक छ ।

 

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork