?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
   मीनप्रकाश उप्रेती
 
दक्षिण कोरियामा मेरो भोगाइ

कोरियाको सपना बोकेर लाइन लाग्ने युवाहरूको भिडमा सन् २००८ मा म पनि  थपिएको  थिएँ । देशको आन्तरिक द्धन्दले क्षतविक्षत भएको अर्थतन्त्रमा मेरो आवश्यकता सँग पसिना साट्न जादैछु भन्दा पनि मासिक एकलाख रुपैयाँ सजिलै कमाईन्छ भन्ने कुराले मेरो मानसपटलमा जरा गाडिसकेको थियो । त्यतिबेला कोरिया बारे अहिले जस्तो सूचनाहरू बाहिर आएका थिएनन् । इपिएस लेखिएको ज्याकेट, रातो टोपी र घाँटीमा परिचयपत्र भिर्दा मैले ठूलै पदको दर्जायनी चिन्ह पाएको अनुभव गरेको थिएँ ।
जब नेपालको विमानस्थलबाट कोरियाको लागि जाहाज हुईंकियो तब  कोरिया अवतरण गर्नु अघिनै मैले मेरा सारा  सपनाहरुलाई एयरहोस्टेजले दिएको एक मुख ह्विस्कीसँग साथी बनाईसकेको थिएँ । मानैा अब म सबै कुराले सर्वसम्मपन्न भएँ र मेरा जीवनका दुःखहरु  सकिए, यस्तै यस्तै.सोचाईकैविचमा विमानको यात्रा सकियो ।
विमानबाट दुईसय चालिस जना नेपालीहरूको ताँती निस्कियो । अनुशासनको पाठ सिकाउँदै कोरियन भाषाका  निपुण एक नेपालीले हामीलाई तालिमहलको जानकारीपछि मालिकको जिम्मा लगाउन लिएर हिंडे । दुई घण्टाको बस यात्रापछि गन्तब्यमा पुगिने कुराको जानकारी भयो । यात्रामा सबै चुचाप छन्, त्यतिबेला सजिलै अनुमान गर्न सकिन्थ्यो, अब सबैलाई घर परिवार अनि देश छाढेको पिडाले सताईरहेको छ, म पनि त्यो अवस्थाबाट अछुतो थिइन । बसको झ्यालबाहिर बेला बेलामा आँखामा देखिने बोटबिरुवा र सुस्त झर्दैगरेको हिउको दृश्यमा आफूलाई हराईरहेको थिएँ ।
मेरो छेउमा बसेका डोटीका साथी  राजु सुरीले बेला बेलामा पर्स भित्रबाट एक तस्बिर निकाल्दै हेर्दै र चुम्मन गर्दै रसाएका आँखा पुछ्ने गर्दथे । केहि क्षण त मैले नजानेजस्तो गर्दै त्यता ध्यान दिइँन तर उनले लगातार त्यही फोटालाई हेर्दै आशु पुछ्दै गरेको देख्दा प्रश्न गर्न बाध्य भएँ । के तपाईँ भर्खरै विवाह गरेर आउनु भएको हो ? उनले नबोली टाउकोमात्र हल्लाउँदै होइन भन्ने जबाफ दिए । मैले फेरि प्रश्न गरे कसको यादले तपाईँलाई यति सारो सताएको भन्दै तस्बिर हेर्ने अनुमति मागे र आफ्नै हातले तानेर हेरे । उनको दुई वर्षकी छोरीको तस्बिर रहेछ त्यो । उनलाई सम्झाउन थालें, यति सारो भावुक बन्नु हुदैन उनीहरूकै लागि त हो नि तपाईँ विदेशिनुभएको, भन्दै  चिन्ता नर्गन अनुरोध गरे, उनले पनि आफूलाई समाल्ने कोसिस गरे ।
तर मेरो मनसपटलमा भने अनेक कुराहरू खेल्न थाले, हामी पैसा त कमाउछौं नै होला तर  पैसाले किन्न नपाईने छोराछोरीको तोते बोली, आमा बाबु र नजिकका मान्छेको माया पनि त  गुमाईरहेकका छौं आदि इत्यादि ..तर पनि हामीले विकल्पको रूपमा वैदेशिक रोजगारलाई रोजेकै छौं र आफ्ना पसिना बगाई रहेका छौं।
स्वाभिमानसँग गाँसिएका कोरियनहरुका व्यवहार र प्रश्नहरू
नेपाली संस्कारमा कुराको खेती गरेर बस्ने बानी परेको मान्छे परिश्रममा विश्वास गर्ने देशमा आएर काम गर्न गाह्रो त भएको नै थियो, तर त्यो भन्दा पनि साह्रो कोरियनहरुको व्यवहार र प्रश्नहरुले मर्माहत बनाउने गर्थ्यो । उनीहरू भन्ने गर्थे, संसारका गरिवहरुमा तिमीहरू पनि पर्छौ ?  तिमीहरू छौ अल्छि भएर यस्तो भएको हो । हामी जस्तो मेहनत गर्ने गर सफल हुन्छौ ।  यी भनाइले खाननै नपाएर कोरिया आएका हौ नि भन्न खोजेको कुरा सजिलै बुज्ज सकिन्थ्यो । यस्ता भनाईहरुलाई मुन्टो हल्लाउँदै समर्थन गर्न बाहेक अरू उपाय थिएन। किनकि यिनीहरु अहिले धनी भएर रोजगार दिनसक्ने भएका छन् त्यो लगनशीलता र मेहनतकै उपलब्धी थियो  । हाम्रो देशमा प्रारम्भिकस्तरदेखि नै व्यवहारिक र प्राविधिक शिक्षा नपाउनुको एउटा कारण हो विदेश पलायन हुनु, त्यसमा पनि मुलुकमा रहेका उद्योगहरु सञ्चालनमा नआउनु र नयाँ उद्योगहरु सञ्चालन नगरिनु र सत्तामा जान युवाहरूलाई प्रयोगका दृष्टिले मात्र  हेरिनुले नै वैदेशिक रोजगारको विकल्प नभएको  हो । अनि कोरियनले जे जे भनेपनि स्वाभिमानको टाउको निहुराउँदै काम गर्न बाध्य हुनुपर्ने अवस्था रहेको छ ।
कोरियामा नेपालीहरूको बढ्दो आत्माहत्याबारे सबै उदाशीन
रोजगार अनुमति प्रणली लागू भएयतामात्र २२ जना नेपालीहरूले आत्माहत्या गरिसकेका छन् । मानसिक तनावमा पर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । तर न नेपाल सरकार  वा न त कुनै सङ्घ संस्थाहरुलाई यसको चिन्ता नै छ । आफै मर्नेसँग के लाग्छ र भन्दै उत्तरदायित्वबाट पन्छने गर्दछन् राजदूत कमानसिंह लामा । हो, आफैं आफ्नो जीवनलाई त्याग्न चहानेहरुसँग हाम्रो केही नलाग्ला तर किन र कसरी यस्ता घटनामा वृद्धि हुँदै गइरहेको छ, यो बुझ्न त नितान्त जरुरी छ नि । यहाँ केही न केही कमजोरी भएकोले नै त यस्ता घटनामा बृद्धि हुँदै गएको छ । बिज्ञहरुबाट यस्ता कुराको अनुसन्धान थाल्नु कोरियामा रहेका नेपालीहरूका लागि आवश्यक भएको छ
कोरियन कानुन जान्ने नेपालीको अभाव
कोरियामा वैधानिक र अवैधानिक गरी लगभग २५ हजार नेपालीहरू विभिन्न क्षेत्रमा रहंदै आएका छन् । तर कोरियन सरकारको श्रम सम्वन्धी कानुन जान्ने नेपाली भने कोरियामा रहेको पाईंदैन  । आज कोरियामा रहेका अधिकाङ्श नेपालीहरूले कानुनको अनभिज्ञतामा दुःख भोग्दै आउनुपरेको छ । जसको कारणले गर्दा अवैधानिकसम्म हुन पुगेका छन् । दुर्घटना वीमा, कम्पनी परिवर्तनसमन्धी कुरा, भिसा सकिनु अवधि अगावै नेपाल गएर पुनः कोरिया फर्कन पाइन्छ भन्ने  लगायतका कुराहरूमा नेपालीहरू बढी समस्यामा पर्ने गरेका छन्, । यस्ता कुराको बारेमा  दूतावास लगायत जातीय, क्षेत्रीय, पार्टी र सङ्घ संस्थाहरुले कुनै चासो देखाएका छैनन् ।
नेपालीबाटै पीडित छन् कोरियाका नेपालीहरू
कोरियामा रहेका नेपालीहरू आफ्नैबाट पीडा भोग्दै आएका छन् । कतिपय ठाउमा सँगै काम गर्ने साथीमा एकले अर्कालाई गर्ने व्यवहार रुखो र अमानवीय हुँदा कम्पनी छाड्न बाध्य भएका छन् । साहुको नजिक हुन आफ्नै साथीलाई बलीको बोका बनाउने गरेका उदारणहरु प्रशस्तै भेटिएका छन् । जातीय र क्षेत्रीय आधारमा यस्ता घटना घट्ने गरेका छन् भने आफूलाई कम्पनी र कोरियाकै पुरानो बताउनेहरुले आफ्नै साथीलाई पेल्ने गरेको पाइएको छ । यस्ता ब्यवाहार हरुलाई सुधार गर्नु अति नै आवश्यक भएको छ । ताकि डिप्रेशन देखि लिएर आत्माहत्या सम्मको बाटो रोज्न कोही पनि नेपाली बाध्य नहोस । श्रमिकहरू भन्छन्- आइतबार दूतावास खोलिदेउ ।
कोरियामा रहेका नेपालीहरूले विगत तीन वर्षदेखि प्रत्येक आइतबार लगातार नेपाली दूतावास खोलिदिन अनुरोध गर्दै आएका छन् । कोरियाको श्रम कानुन कडा र सबै मालिकमा निहित भएकाले अरू दिन बिदा नमिल्ने हुँदा आफ्ना समस्या र कामका लागि कोरियन विदाको दिन आइतबार दूतावास खोलिदिन अनुरोध गरे पनि दूतावासले कुनै चासो देखाएको छैन । दूतावास एउटै कुरामा तल्लिन छ, समय कटाउ भत्ता पचाउ र नेपाल जाऊ । इच्छाशक्ति भए अरू कुनै दिन बिदा लिएर उसले दूतावास आइतबार खोल्न सक्ने थियो । तर २२ हजार नेपाली श्रमिकहरूको समस्या र आवाजसँग दूतावास नजिक हुन नसकेकै कारणले कोरियाका नेपालीहरूले दुःख झेल्दै आएका छन् । वार्षिक १८ अर्ब रेमिटेन्स नेपाल भित्रियाउने कोरियाका नेपालीहरूलाई उनीहरूको समस्या बुझिदिनु राष्ट्रको जिम्मेवारी हो कि होइन ? त्यही रेमिटेन्सको करबाट भत्ता र तलब खानेहरुले यो कुरा कहिले बुझ्ने हुन् पर्खन र हेर्न बाँकी नै छ तर पीडाको भागिदार त श्रमिकहरु नै बनिरहनु पर्ने भो ।
श्रमिकका समस्याप्रति कोरियाका नेपाली सङ्घ सस्थाहरु मैान
शायद कोरियामा जति नेपालीहरूका सङ्घ संघठनहरु अरू देशमा छैनन् होला । यहाँ  पार्टी जाति र क्षेत्रीय सङ्गठनहरू आठ दर्जन बढी रहेका छन् । तर यहाँ कसैलाई श्रमिकका साझा समस्याहरूबारे बोल्न फुर्सद छैन । पार्टीका कुरा गर, जातिका कुरा गर, क्षेत्रका कुरा गर, मन्चमा जाऊ, ब्याज लगाऊ, बोल्न समय पाए आ-आफ्नै पाराको डम्फु बजाउँदै बोलाको अवस्था छ । मानौ नेपालका ठुलै नेताहरु कोरिया भित्रिएका छन् । अनि त्यस्ता व्यक्तिहरूलाई हामी केही जानी नजानी साथ दिंदै हिडेका  छौं । यो कोरियाको तितो  यथार्थ हो । अब हामीले यिनीहरुलाई भन्ने  दिन आएको छ, तिम्रा जाति, पार्टी  र क्षेत्रियताका कुरा छाडिेदेउ र पहिला हामी मजदुर भन्ने बर्गीयताका कुरालाई  बुझेर यसको हितमा
लागौं ।
यी त थिए मैले आजसम्म कोरियामा रहँदा देखेका र भोगेका कुराहरूको सारंश  । पैसा त कमाउन नै आएका हौं, कमाउदैछौं नै होला तर एक भएको खण्डमा निसासिएर बाँचेको यो प्रवासको   जीवनलाई खुल्ला बनाउन सक्ने बाटाहरु प्रशस्तै छन् यसमा हामी किन नलाग्ने ?
-दक्षिण कोरिया (सउल)
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork