?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियाली बैंकमा नेपाली
   शुरेस लिम्बु
 

नरेन्द्र रौले

दक्षिण कोरियामा सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित छ, कोरियन एक्सचेन्ज बैंक। १२ वटा क्षेत्रीय कार्यालय र ३ सय ५८ शाखामा छरिएको यो बैंकमा झन्डै ८ हजार कर्मचारी कार्यरत छन्। कोरियन एक्सचेन्ज बैंकको राजधानी सोलस्थित मुख्य कार्यालयमा भेटिन्छन्, एक जना नेपाली सुरेश लिम्बू, जो त्यहाँ विगत दुई वर्षदेखि मार्केटिङ लिडरका रूपमा कार्यरत छन्। चार वर्ष
कोरियास्थित नेपाली राजदूतावासको प्रशासनमा अनुभव बटुलेका सुरेशले कोरियामा पाइला टेकेको २१ वर्ष पुगिसकेको छ। टुरिस्ट भिसामा यता छिरेको पनि २१ वर्ष नै भयो। सोलस्थित एक कोरियाली रेस्टुराँमा बसेर कुराकानी गर्दै सुरेशले आफ्नो विगत सम्झिए। ताप्लेजुङको सिनाम स्थायी घर भएका लिम्बूका थुपै्र साथी लाहुरे बनेर भारत र बेलायततिर पसे पनि उनलाई भने लाहुरे बन्न मन लागेन। धरानबाट आईकम पूरा गरेका लिम्बूलाई सुरुमा विदेश जाने त्यति रहर पनि थिएन। टुरिस्ट भिसामा १५ दिनका लागि कोरिया घुम्न पुगेका लिम्बूलाई त्यहाँको परिवेशले लोभ्यायो। अर्को पटक त्यतै हान्निए।
कहिलेकाहीं अचानक हुने भेटहरू अत्यन्तै मीठा हुन्छन्। सुरेशको यस्तै मीठो जम्काभेट भयो एउटी कोरियाली युवतीसँग। कोरिया पाइला टेकेको सुरुवातका वर्ष ओसान गाउँनजिक इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने सुरेश साइकलमा हुइँकिरहेका बेला अचानक उनका आँखा एक कोरियाली युवतीसँग ठोक्किए। कुदिरहेको साइकल टक्क रोकियो। यता आफ्नै सुरमा लम्किरहेकी ती युवती पनि उनीसँगै आँखा चार गर्न पुगिन्। मुखभन्दा धेरै आँखाहरू बोले। सुरेश उतिसारो कोरियाली भाषा बोल्न नजान्ने, ती युवती नेपाली बोल्न नजान्ने। कति कुरा संकेतकै आधारमा बोलिए। लामो बाटो सँगै हिंडे पनि एक-अर्कालाई कति कुरा भन्न मन थियो, मनको कुरा व्यक्त हुनै सकेन।
त्यसपछि सुरेशका कैयौं दिन यसरी नै बिते। मेडिकल कम्पनीमा काम गर्ने ती युवतीसँगै उनी सुवनका चलचित्र हलहरू पसे, इन्छनका समुद्री किनार चहारे, छेजुदो आइल्यान्डमा पाइला टेके। ६ महिना यौवनका यस्तै अविस्मरणीय दिनहरूको स्वाद चाखेपछि अन्तत: तिनै युवती पार्क नेसुकलाई उनले सधँैका लागि आफ्नो बनाए। भाषा, संस्कृति, धर्म र रहनसनहनले सुरुमा निकै गार्‍हो भयो। उनले भने, मन मिलेपछि सबै कुरा मिल्दो रहेछ। जीवनसाथी पार्कसँगको भेट नै उनका लागि त्यस्तो अविस्मरणीय क्षण बन्यो जुन सम्झँदा पनि आनन्द मिल्छ। अब त लामो कोरिया बसाइले उनलाई खुसी दिने इष्टमित्रहरू जोडिइसकेका छन्। नेपाली परिकार दाल, भातको ठाउँमा साम्ग्यापसाल, थेन्जाङचिगे, किम्चीचिगेजस्ता कोरियाली तथा चिनियाँ परिकारको बानी परिसकेको छ। यहाँको सबैभन्दा मन परेको पक्ष हो कानुनी राज्यको प्रत्याभूति। जहाँ गए पनि, जता गए पनि सुरक्षा छ। चोरी र लुटपाटका घटना कहिल्यै सुनिँदैन।
प्रतिष्ठित कोरियन एक्सचेन्ज बैंकको मार्केटिङ लिडर जस्तो पदमा पुगेकोमा सुरेशलाई गौरव महसुस हुन्छ। कोरियास्थित नेपाली राजदूतावासको तल्लो तहबाट काम थालेर यहाँसम्म पुगी सुरेशले नेपालीहरूले पनि केही गर्न सक्छन् भन्ने राम्रो उदाहरण प्रस्तुत गरेका छन्। ठाउँ र अवसर मिल्ने हो भने हामी पनि उच्च पदमा पुग्न सक्छौं। उनले सुनाए। बिहान साढे ८ बजे अफिस पुगिसक्ने सुरेश बेलुका साढे ६ बजेतिर घर र्फकन्छन्। कहिलेकाहीं व्यस्तताले घर पुग्दा घडीले रातको ८-९ बजाइसकेको हुन्छ। हँसिलो अनुहारमा भेटिने लिम्बू अफिसमा सधैं टाई-सुटमा देखिन्छन्। अन्य समयमा जिन्स पाइन्ट वा हल्का पहिरनमा हिंड्न रुचाउँछन्। हिंड्दा उनको साथमा सामसुङको एसटु मोबाइल कहिल्यै छुट्दैन। यात्रामा जाँदा एप्पलको आइपड साथी हुन्छ। फुर्सदमा उनी कोरियाली चलचित्र हेरेर, कोरियाली संगीत सुनेर आनन्द लिन्छन्।
कोरियामा ठूलो संख्यामा नेपाली कामदार छन्। अधिकांशले घरमा पैसा पठाउदा हुन्डीमार्फत पठाउँथे। त्यसरी अबैध ढंगमा कारोबार गर्दा मुलुकले ठूलै मात्रामा रेमिट्यान्स गुमाइरहेको थियो। सुरेशले नेपाली कामदारहरूलाई निजी तवरले भेटेर कोरियन एक्सचेन्ज बैंकका बारेमा जानकारी गराए। बैंकमार्फत नै पैसा पठाउन प्रेरित गरे। क्रमश: बैंकमार्फत पैसा पठाउनेहरूको संख्या बढ्दै गयो। अहिले त हरेक महिना कम्तीमा १ हजार कामदारले बैंकमार्फत पैसा पठाउँछन्, जसले गर्दा नेपालको रेमिट्यान्समा केही टेवा पुगेको छ। यसमा ठूलो योगदान सुरेशजीकै छ, सोलमा भेटिएका गोपी पाण्डेले भने।
लामो समय परदेशमा बस्दा घर, परिवार र देश एकदम मिस हुँदो रहेछ। सुरेश पनि कहिलेकाहीं नेपाल नै र्फकने सोचमा डुब्छन्, तर यहाँको व्यवस्थित सिस्टमले तानिरहन्छ। कुनै पनि देशको विकास हुन कानुन बलियो हुनुपर्ने उनको अनुभव छ। चाकडी, चाप्लुसीभन्दा मेहनतले मात्र जीवनस्तर उक्सिने लिम्बूको विश्वास छ। राजनीतिमा सुधार आए फर्केर नेपाल नै आउने सोच पनि बनाएका छन् उनले। त्यो बेला म कुनै सामाजिक काममा लाग्नेछु -यसो भनिरहँदाको मुहार उज्यालो देखिन्थ्यो।
सुरेश लिम्बू, मार्केटिङ लिडर (कोरियन एक्सचेन्ज बैंक)
प्रेरणाको स्रोत : बुबा-आमा
अविस्मरणीय क्षण : श्रीमतीसँगको भेट
खुसीको क्षण : कोरियन एक्सचेन्ज बैंकमा जागिर पाउँदा
दु:खको क्षण : व्यापारमा असफल हुँदा
मनपर्ने चलचित्र : चिनो
मोबाइल : सामसुङ ग्यालेक्सी एसटु
मिस हुने कुरा : घर, परिवार, इष्टमित्र, देश
अबको लक्ष्य : नेपालमा सामाजिक काम गर्ने।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork