?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

यौंगस्टार ग्रुप र सहकार्यको भावना
   कमलप्रसाद अर्याल
 

दक्षिण कोरियामा प्रतिस्पर्धात्मक प्रणालीबाट इ पी यस मार्फत कोरिया प्रवेश गरेका प्रतिभाशाली युवाहरूको एक कित्ता समाज सुधार, सेवा ,र देशमा आर्थिक क्रन्तिको  बिजाधान गर्ने हेतुले क्रियाशील थिए l आज पनि यहाँ अनेक सस्था र प्रतिभा छन्  जो सच्चा अर्थमा  कार्य सम्पादन र कार्य सफलताको कामनासहित क्रियाशील छन् l केही यस्ता समूह र व्यक्ति पनि छन् जो कार्य सम्पादन र सफलता भन्दा हरेक कार्यक्रममा व्यासमा बस्न मात्र रुचाउने र नेपाली समुदाय र मजदुरका हीत तथा र सेवाका सवालमा मौन रहने  फुस्रो  प्रतिष्ठारुपी भोकलाई  भोजनमा परिवर्तन गर्ने चेष्टामा मात्र तल्लीन रहने नेपाल सरकार र  देशका ठेकेदार समूहमा आफ्नो छवी यस्तो रहेको भनी किर्ते  रंग पोतेर धमिलो पानीमा माछा मार्ने कलामा निपूर्णता हासिल गरिसकेका र गर्दै गरेका छन् l गुदी छाम्ने पारखीले छामेकै होलान सधै हल्लाका भरमा देश चल्दैन ,न त समाज, न त प्रवास नै चल्छ केवल चलेको भ्रममा  डोरिएका छौ  l यही पोखरीमा डुबुल्की मार्दै निस्कदै गरेपनि एउटा सच्चा आदर्श र भावना बोकेर सेवा,मानव प्रेम र एकताको मालामा निस्वार्थ  खटेर यौग स्टार ग्रुपले जुन कार्य कौशलता देखायो यसबाट हामी सबै विज्ञ छौ l त्यसमा पनि एकमात्र नेतृत्व यम श्रेष्ठ  जो इमानदार निस्वार्थ र मिहिनेती बनेर निस्किए l मिहिनेती बनेर चिनिए , १२ घन्टाको फलाम कम्पनिको कामको बाबजुद ओन्लाइनबाटै विधुतीय  तरंग बनेर  तमाम कार्य सिद्धहस्त  तरिकाले सम्पादन गरे  l  आज त्यो समूह नेपालमा सामुहिक भावना लिएर मैदानमा उत्रिएको छ l
                                
५० जनाको संयुक्त लगानी र प्रयासमा  सूरु गर्ने व्यापार व्यवसाय र उद्योगमा कम्पनि दर्ता गरी ३० जना जति आवद्द भई सूरु गरिसकेका छन् l थप लगानी कर्ता र तिनका  उत्साहलाई थप्दै लैजाने योजनामा छन् l मसंग हरेक कुरामा सल्लाह सहमति गर्दै अगाडि बढेका यम श्रेष्ठबाट मैले निकै प्रेरणा पाएको छु भने उनले पनि मसंग भएका शीप र अनुभवलाई व्यवहारमा उतार्ने चेष्टा गरेका छन् l ढुंगाको भर माटो  माटोको भर ढुंगा भने जस्तो एक अर्काको सहयोग सद्भाव र आदर्शबीना वा आदान प्रदानबीना कुनै कार्य सम्पन हुन पनि सक्दैन l सहकार्य नेपाल नामक प्रारंभिक सस्था र  यसको संयोजकका नाताले मैले यस पूर्व पनि  निकै लेखहरू लेख्दै आएको छु l यहाँ सोध्ने गरिन्छ  खै के हुदैछ के गर्नु भो ? हुदैछ  भैरहेको छ  मेरो प्रयास सफल भएको नै छ l यहाँको सिप ,अनुभव र  लगानी नेपालमा सफल अवतरण होस् भन्ने कामना र सदीक्षा  सफल हुनु नै सफलता हो l यसका निम्ति पात्रको प्रधानताठुलो कुरा होइन मैले गर्दा सफल अरुले गर्दा असफल हुने कुरा होइन l असल कार्यका निम्ति आफू उत्साहित रहदै आएको छु l म भन्दा योग्य व्यक्ति वा कुशल व्यक्ति सोही कार्य गर्न चाहन्छ भने मैले किन सहयोग नगर्नु  यो  मेरो आफ्नो सिदान्त हो l यस्ता विचार सबैले राख्नु पर्छ ,एन आर एनको जलबिद्युतमा लगानीका बेला मसंग सल्लाह लिने र मैले सल्लाह दिएका निकैले आजसम्म मलाई जिम्मेवार ठम्याएका छन मैले नैतिक जिम्मेवारी लिएको छु l सिद्दान्तत सामुहिक लगानी गर्नु असल कार्यको सुरुवात थियो  राम्रोलाई राम्रो भन्नै पर्छ l लगानीकर्तालाई  विस्वस्त तुल्याउनु एन आर एनको दायित्व हो म पनि एक लगानी कर्ता हुँ मेरो विस्वासमा लगानी गर्नेले मसंग स्पस्टीकरण खोज्दैछन हालसम्म म समर्थ रहेको र अब  मैले होइन सम्बन्धित सस्थाले नै आधिकारिक विस्वास जित्न सक्नु पर्छ भन्ने मेरो मान्यता हो मेरो बुता भन्दा बाहिर जाने अवस्था भएमा सम्बन्धित सस्थालेले जिम्मा लिनुपर्छ l नैतिक जिम्मेवारी मैले लिएपनि  कानुनी र आधिकारिक जिम्मेवारी लिने  हैसियत खोज्नु पर्ने हुन्छ l 
                                 

हाल यौग स्टार ग्रुपले सुरुगरेको यो अभियान अलि सानो स्केलको र लगानी कर्ता स्वयम् खटेर कार्यसम्पादन  गर्ने ढाँचामा अगाडि बढेकाले पूर्णरूपमा  सफल हुने कुरा निश्चित छ l सहकार्य शब्दको तात्विक अर्थ  संगै मिलेर गरिने कार्य भन्ने हुन्छ जुन नाम र प्रयोजन देखिए पनि अन्तत सबैले मिलेर गरिने सफल कार्यको नमुना वा सहकार्य नै यौंग स्टार ग्रुपले सुरुवात गरेको छ l आज हामीसित  सामान्य धन छ हामीले हिड्ने बाटो अन्योलपूर्ण छ l यहाँ बसुन्जेल जे जति कमाए पनि नेपाल गएर के गर्ने भन्ने अन्योलमा हामी रहन्छौ l हाम्रो आजको कमाइ खहरेको भेल जस्तो हो भने सस्थागत नेपालमा गरिएको लगानी भनेको निरन्तर बृद्दी हुदै आज समय श्रम खर्च गरेर भोलि  बसी बसी पनि आर्जन गर्न सकिने बाटो हो l एक पल्ट गरेको लगानीले बारम्बार नाफा दिन सकोस् l लामो श्रम र लगानी गरेर एउटा बुटो उमार्यो फल्ने बेलासम्म लगानी गर्यो एक छिमल फालेर रुख काट्नु पर्ने अवस्था भएमा ठुलो हानी बेहोर्नु पर्ने हुन्छ त्यस्तो बुटा उमारौ जति छिप्पियो त्यति उपलब्धि पूर्ण बनोस् ,त्यसका जरा ,बोक्रा,हागा फल फूल सबै उपयोगी बनोस् यस विषयमा क्षेत्र छनोट महत्व पूर्ण कुरा हुन जान्छl  हामी सबै कोरियावासी र  अन्य देश विदेशमा रहेका शक्तिले प्रतिस्पर्धात्मक ढाँचामा यसमा लगानी गर्न अग्रसरता देखाउनु ठुलो उपलब्धिपूर्ण कार्य हुन जाने छ l
                                      

यस समूहको योग्यता क्षमता,विस्वासनीयतामा संकोच नमानी लगानी गर्न सके निस्चय नै  भविस्यमा पछुताउनु पर्ने छैन l आज यौंग स्टार ग्रुपले सहकार्यको जुन भारी बोकेको छ त्यस भारीलाई  गन्तव्यसम्म निश्चित रुपमा पुर्याउने नै छ म ढुक्क छु हामी सबै ढुक्क बनौ मेरो सबैमा अनुरोध र आग्रह छ l हामीले सहयोग गरे सहयोग पाइन्छ आज यस समुहलाई सहयोग गर्न सकिएन भने भोलि निकै घाटा बेहोर्न तयार हुनुपर्ने छ कोरियामा रहेका अनेक सस्था र सस्था प्रमुखले यस महान अभियानलाई आवस्यक सहयोग गरी भौतिक आर्थिक र  अनुभवजन्य सहयोगले सिगार्दै सफल अवतरण गराउने प्रयासमा लाग्नु पर्ने देखिन्छ l आज सम्म सेवाका निम्ति हात फैलाउदै हिडेको  यस समुहले आज दान मागेको छैन l लगानी गर्नुस् नाफा कमाउनुस् भनेको छ l यहाँ गुमाउने  योजना होइन  नबुझ्नेले  नाफाको बाटो देख्दैन मैले पनि केवल बाटो देखाउने प्रयत्न गरेको हुँ l कसैलाई हात जोड्नु पर्दैन  नाफाको खेलमा र  नाफा कमाउन रहर भएकाले  निसंकोच लगानी गर्दा हुन्छ l

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork