?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
   हेमन्त आचार्य
 

नेपाल र कोरिया बीचको सम्बन्धको चर्चा गरीरहंदा त्यहाँ कार्यरत मजदुरहरुको हालत कस्तो छ भने  बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ l बैधानिक बाटो भएर गई अबैधानिक तरिकाको बसाईले गर्दा  नेपालीहरुले नेपालीलाइ नै धरापमा पारिराखेको अवस्था छ l अबैधानिक बस्नु नेपालीहरुको रहर होइन बाध्यता हो तर बाध्यता भन्दैमा कोरिया जाने मूल बाटो नै छेकेर पालो पर्खेर र अवसर कुरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निराशा तुल्याउने प्रवृति अबैधानिक बसेका दाजुभाई तथा दिदीबहिनीहरुबाट भइरहेको छ l यस्तो किसिमको प्रवृतिले गर्दा कसैको हित नहुने कुरा प्रष्ट रुपमा देखिन आएको छ l अबैधानिक रुपमा बस्दा जोखिम मोल्न परेपनि आर्थिक आम्दानी राम्रै हुने भएकोले हाम्रा कतिपय दाजुभाई दिदीबहिनीहरु यस्तार्फा प्रेरित भएको होलान तर दिर्घकालिन रुपमा देशको सम्पूर्ण कुरालाई मध्यनजर गरेर हेर्ने हो भने हामीले घोर गल्ति  तथा आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेका छौं l जबसम्म हामी नेपालीहरु सबैमा म र मेरो भावनाले छोड्दैन तबसम्म हामी नेपाली जतिसुकै उफ्रेपनी जहाँको तहीं हुन्छौं l  देशको हित र सबैसंग भाइचाराको सम्बन्ध स्थापित गर्नको लागी म र मेरो भावाना त्यागेर "हामी र हाम्रो" भावना भित्री मनबाट नै जागृत हुनुपर्दछ  र यो कुरा हामीलाई थाहा छ तर बुझी बुझी बुझ पचाइरहेका छौं  l  यो यथार्थ हो र यस्तो अवस्था अझ पनि कायमै छ l

भनिन्छ "माइती देशको कुकुर पनि प्यारो हुन्छ" तर कोरियामा नेपालीले नेपालीलाई नै हेप्ने प्रवृतिले गर्दा यो उखानको सान्दर्भिकता मेटिने हो  कि भन्ने पीर हामि देशप्रेमी नेपालीहरुलाई पर्न थालेको छ l मानिस जतिसुकै पैसा र सम्पति कमाएपनि मानबियता भएन भने त्यसको कुनै अर्थ रहँदैन l विभिन्न किसिमका  बिकसित घटनाक्रमलाइ हेर्ने हो भने धेरै बर्ष पहिले देखि अबैधानिक बसेका नेपाली दाजुभाईहरुले नया बैधानिक नेपाली दाजुभाईहरुलाई हेपाहा दृष्टिकोणले हेर्ने गरेको तथ्यहरु सामाजिक सञ्जाल फेसबुक मार्फत साथीहरुको गुनासो पाइएको थियो l यस्तो प्रवृति उपर सम्पूर्ण नेपालीहरुको एकजुट हुनुको कुनै विकल्प देखिंदैन l

नेपाल सरकार र कोरिया सरकार बीचको सम्बन्धको यात्रा लामो रहेपनि केहि बर्ष यता देखि समधुर हुँदै आइरहेको छ l कोरिया सरकारको  नेपाली कामदार प्रतिको मोहले  गर्दा नेपालको अर्थतन्त्रमा अत्यन्त राम्रो फाइदा पुगिरहेको छ l इपियस  प्रणालीबाट गएका नेपाली कामदारहरु प्रायजसो राम्रै काम र दाम कमाएर फर्किएका छन  र ति मध्य ४६६ जना कामदारहरुको भिषा सकिएपछि अबैधानिक बसेको लिस्ट  इपियासको वेबसाइटले सार्वजानिक गरेको छ l त्यसमा झन्डै २ दर्जन कामदारहरु भिषा परवर्तन गरिबसेको र मेडिकल ट्रीटमेन्टको क्रममा बैधानिक नै बसेको र कोरियामा  मृत्यु भएको कामदारको सूचीमा राखेर सार्वजनिक गर्नु इपियस शाखाको अन्यायपूर्ण कार्य हो l

सदियौं देखि सम्बन्ध र नेपालको सिङ्गो अर्थतन्त्रलाइ धक्का पुग्ने खालको ब्यबहार नेपाली अवैधानिक कामदारहरुबाट भएको तथ्यलाई मध्यनजर गर्दै नेपाल सरकार मार्फत कोरिया दुतावासले अवैधानिक कामदारलाइ छिटो फर्कन अनुरोध गरिरहेको समाचारले  नेपाल सरकारको यस तर्फ आँखा खुलेको प्रष्ट देखिन आउँछ l नेपाल सरकारले ह्विप जारी गर्ने तर कार्यान्वयन नगर्ने हो कि भन्ने सवालहरु पनि यात्रा तत्र चर्चाका बिषयहरु बनिरहेका छन l इपियस नेपाल शाखा प्रमुख डिल्लीराम बास्तोलाले  कोरियाबाट फर्केका कामदारहरुलाई श्रम र सिप हेरी उचित किसिमको ब्यबस्थापन गरिदिने कुराले भने फर्किने कामदारहरुलाई उत्प्रेरणा र हौसला थपिदिने निश्चित छ l

सरकारले अवैधानिक कामदारलाइ मात्र दोष दिएर आफु पन्छिन खोज्नु कदापि राम्रो होइन l सिप सिकेर आएका दक्ष जनशक्तिहरुलाइ त्यस्तै किसिमको वातावरण सृजना गरी समायोजन गर्नुपर्छ l उदधोग र कृषि सन्चालन गर्न चाहनेहरुलाई सस्तो ब्याज दरमा ऋण उपलब्ध गराई उनीहरुलाई आत्मसन्तुष्टि पार्न सके यो कदम राम्रो हुनेछ अन्त्यथा "हाती आयो हाती आयो फुस्सा" पनि नहोला भन्न सकिन्न l अवैधानिक कामदार फर्काएर नेपाल ल्याई अलपत्र छाडियो भने अहिले भन्दा भयाभह अवस्था नेपालमा निम्तिने कुरालाइ पनि नेपाल सरकार र कोरियन दुतावासले राम्ररी सोच्नु पर्ने कुरालाई पनि लुकाउन मिल्दैन l

नेपाल र नेपालीको हितमा लागिरहेका कोरिया सरकारको ध्यान भविष्यमा पनि कायमै रहोस "कोरिया" भन्ने नाम सुन्ने बितिकै नेपालीको मनमा छिमेकी देशको अनुभव होस साथै नेपाली कामदारहरुबाट पनि कोरियाको कानुन ब्यबस्थामा आंच आउने काम नहोस, भविष्यमा पनि नेपालीहरु बैधानिक रुपमा कोरिया  अध्यागमनमा रोकतोक नहोस l हो यति भएमा मात्र हामी नेपाली र हाम्रो देश नेपाल कोरियाको शुभेच्छक रहिरहनेछ l

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork