?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
   लेखक गिताराम साप्कोटा हाल दक्षिण कोरिया
 

 

लेखक  गिताराम साप्कोटा

 हाल दक्षिण  कोरिया

यहाँ प्रसङ्बस  कुरा  गरदा २०७०  साललाई  बिदाइ  गरदै नवबर्ष २०७१ साल लाई  स्वागत  गर्न  गइरहेको  छु  ।
समयलाई    सेकेन्ड  मिेनेट घण्टा  दिन  रात हप्ता महिना वर्ष र  सताब्दी गर्दे  गणना  भएको  हुन्छ  जस  अन्तरगत  हामी अहिले   २०७० साललाई  बिदाइ  गर्दे    नयाँ वर्ष २०७१ लाई  जो  जहाँ  छैा त्यंही स्थानबाट आ- आफ्नो  समय  अनुकूल  प्रतक्क्ष  या अप्रतक्क्ष  रूपमा   स्वागत  गर्न   गइरहेका हुन्छैा  ।
 यति  मात्र  नभई हामी   नयाँ  साललाई आगामी  योजना, लक्ष्यका साथ  विभिन्न  सोच  विचारहरू   चिन्तन  मनन  गरने  उत्तम   सुरुवाति   समय  साथै विगतमा   भए  गरेका  राम्रा  नराम्रा कमी  कमजोरीको  समीक्षा गर्ने  समय पनि  हो ।

समयकै  सन्र्दर्भमा  भन्नु  परदा २०७०  साल  बिती  सकदा  जो  कोहीको समय सगंसगै  आफ्नो उमेर  पनि  पार गरिरहेको  हुन्छ । त्यसैले  वास्तविक  आफ्नो  समय (  उमेर )     अनुसार हामी  अहिले कुन   अवस्थामा  छैा  कहाँ छैा  र  अब  के  गर्न    सक्छैा  समयलाई बुझ्न   घडीको  आविष्कार  हुनु   अघि    पनि  समय  थियो  बिक्रम  सम्बत  या ईसबि   सम्बत स्थापित  हुनु अघि  पनि संसारमा    समय  थियो  अथवा सृष्टि भन्दा  अगावै  पनि  समय  थियो ।  आध्यात्मिक  वा  भैातिक  कुनै   पनि  दर्शन  बाट  एउटै  निष्कर्ष  यो  छ  कि जो सदैव  थियो  जो  निरन्तर रही  रहने छ    त्यो  नै   समय हो ।

जुन  दिन  बाट  बिक्रम  सम्बतको  थालनी  भयो  त्यहाँ  देखी बाट  नयाँ  वर्ष,  क्यालेन्डर   र  घडीलाई    समय  सुचकको  रूपमा  प्रयोग  गरदै  आइरहेका छैा ।
जसअनुसार हामीले  नयाँ  वर्षलाई नयाँ  आसा  भरोसा  गर्दे उत्तरोतर प्रगतिको  मगलमय  शुभकामना व्यक्त गरदै  यथार्थलाई  सत्यबोध  गरदै  आजहामी भैागोलिक  दुरीको  आधारमा  प्रवासी भूमिमा  रहेपनि पृथ्वी  एउटै  हुन  सूर्य  एउटै  छ।

चन्द्रमा  एउटै  छ  दिन रात समय  दुरीको आधारमा  अगि  पछि  भए  पनि  निरन्तरता  एउटै  छ  भैागोलिक  राजनैतिक भागबन्डाले अलग  देश भिन्न देश आ-आफ्नो भेष  भूषा रितिरिवाज भाषा जे भएपनि  जन्म र  मरणको दैबिक  बिधाता को  नियम  एउटै  छ  त  हामी  प्रवासमा जहाँ रहेपनि   हामी  हाम्रो  रितिरिवाज  अनुकूल  चाड  पर्वको  तिथीमिती  एकैसाथ  पार्न  नसकेपनि   प्रवासमा  अनुकूल समय  पारेर  मनाउन  गईरेको नवबर्ष   २०७१ साल  लाईस्वागत  गर्दे देश विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली  दाजुभाइ  दिदीबहीनि  इष्टमित्र साथीभाईहरु  मान्यजनहरु आफन्तजनहरु  सबैमा  हाद्धिक हाद्धिक  मङ्गलमय शुभकामना  दिन  चाहन्छु  त्यस्तै  गरी  नेपालमा  छीटै गरी  नयाँ सबिंधान  बनोस  सु-शान्ति  सुशासन  सु -व्यवस्था  कायम  होस आगामी  दिनमा   नेपाली  युवापिडी लाई  विदेश पलाएन  हुन  नपरोस  साथै   प्रवासमा  रहनुहुने सम्पूर्ण  करिवन   पचास लाख   नेपाली  दाजुभाइ  दिदीबहीनिहरुलाई  छिटैनै आफ्नो  जन्मभुमि  फर्कने  वातावरण  मिलोस   जन्मभुमीप्रति  माया  र  आस्था   रहिरहोस  भन्दै    २०७१  साल  हामी  सबैको शुभ रहोस्  भन्न  चाहन्छु ।

जननि जन्मभुमिश्च स्वँर्गादपी गरियसी

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork