?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
   अर्जुन बराल,दक्षिण कोरिया
 
माननीय उपप्रधान तथा गृहमन्त्री अनि नेपाली जनताको त्याग र बलिदानबाट स्थापीत जनताको गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेलिनबादीका उपाध्यक्ष बामदेब गौतमज्यू । खोई यो पत्र प्रकाशित भए तपाईंसम्म पुग्ला नपुग्ला, तर पनि तपाईका पछिल्ला क्रियाकलापले गर्दा आज सच्चा मातृभूमि प्रति माया गर्ने जो कोही नेपाली अनि दोस्रो संविधानसभाको निर्बाचनमा दुई ठाँउबाट अमूल्य मत दिएर जिताउने नेपाली जनता एवम् एमालेको सिद्धान्तलाई आत्मसाथ गर्ने जो कोही कार्यकर्ताले पनि आज धिक्कारी रहेका होलान् । नेकपाएमालेका पदाधिकारी र बरिष्ठ नेताहरुमध्ये सबैभन्दा पहिला पार्टी सदस्यता लिने नेता भएपनि नेपाली जनताको पक्षमा तपाईंले माखो मार्न सक्नुभएको छैन ।
मदनआश्रितको हत्या गिरिजाले गरेका हुन् भनेर सडक तताउने अनी पटक पटक गृहमन्त्रालय सम्हाल्न पूग्दापनि हत्याराको बारेमा गुत्थी पहिल्याउँन नसक्ने तपाई नै हुनुहुन्छ । हालसम्म गरि तीन चोटी गृहमन्त्रालयको बागडोर सम्हाली सक्नुभएको तपाई खाली कर्मचारी तथा प्रहरी सरुवा बढुवामा केन्द्रित हुनुको अर्थ के ? तपाईको खाली प्रहार शान्ती सुरक्षाको क्षेत्रमा अहोरात्र खटिने ती बहादुर नेपाली आमाका सन्तती प्रति किन हुन्छ ? २०५३ सालमा पहिलोपटक गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक पदमा बढुवा भएको ३६ दिनमै अच्युत कृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान बिभागमा सरुवा गरेर धु्रब बहादुर प्रधानलाई महानिरीक्षक बनाउने क्रियाकलाप गरेजस्तै आफनो कर्तब्यनिष्ठमा अडिग रहेर अपराधीप्रति कठोर र ईमान्दार छवी बनाएका प्रहरीलाई प्रोत्साहीत गर्नुको साटो हतोत्साहित गर्ने तपाईं, के प्रहरी संगठन तपाईको निजी सम्पति हो र ? डीआईजीद्वय प्रतापसिंह थापा र विरेन्द्रबाबु श्रेष्ठले तीन करोडको ब्रिफकेस बुझाएका कारण बढुवा सूचिमा पारियो रे आखिर किन ? देशको शान्ति सुरक्षा र अस्तित्वसमेत रहेको विषयलाई पैसा सँग तुलना गर्ने ? हत्याआरोपमा सर्वश्वसहित जन्मकैद सुनाईका ओखलढुङ्गाका एमाओबादी पूर्वसभासद बालकृष्ण ढुङ्गेललाई अहिलेसम्म फेला नपरेको बताउने तपाईं करोडौको ब्रिफकेश कहाँबाट र कसरी फेला पार्नुहुन्छ ? पंचायतकालमा कार्यकर्ताले दिएका ती लोकप्रिय नाम भैरब, चौधरी अनी हलीदाईको पगरी आज बामदेब गौतम ज्युलाई भारि लाग्यो कि क्या हो ? सत्ता र शक्तिको भरपुर उपयोग गर्न नपाएको झोक अनि २०५४ सालमा खड्ग प्रसाद ओलीसँगको द्वन्द्वमा नेकपा एमालेलाई विभाजन गरी नेकपा माले बनाउँदै पदको डिल गरी महासचिब बनी पुनः एमालेमा फर्किएपनि एमाले पार्टीको साखलाई तपाईंको क्रियाकलापले धमिल्याई रहेको छ ।
कानुनको संरक्षक बनेर गृहमन्त्रालय सम्हाल्न पुग्नुभएको तपाई नेपाली पोशाकमा ठटिएर रोड डिभाईडर नाँघी नियम कानुनलाई कालो बुटले कुल्चने अनि नेपाली जनतासँग माफी माग्नुको सट्टा नेपाली जनताको वाक स्वतन्त्रतामाथी लाठी बर्साउने । एमाले नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आज जताततै चर्चा भइरहँदा तपाईका क्रियाकलाप प्रति नेपाली जनता किन उदास छन् ? हुन त संसदमा एमालेकै सभासदले शान्ति शुरक्षा कायम राख्न असफल भएको भनेर राजीनामा पनि मागेका थिए । समाचार लेखिएकै भरमा कारोबार दैनिकका कालिकोट संवाददाता रमेश रावललाई कालिकोटका प्रमुख जिल्ला अधिकारीबाट धम्की आएर जिल्ला छोड्नुपर्ने अबस्था आयो । आखिर किन गृहमन्त्री ज्यू ? भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले सुस्ताका नेपाली जनतालाई कति यातना दिइरहेका छन् यसको बारेमा तपाई जानकार भए पनि केही गर्न सक्नुहुन्न किन ? तपाई आफुलाई सेलीब्रेटी ठान्नुहुन्छ तर भिलेन बनीरहनु भएको छ, तपाईलाई थाहा छैन जसको पछिल्लो उदाहरण उपप्रधान तथा गृहमन्त्रीजस्तो ओहोदामा रहेको ब्यक्तिलाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजको कार्यब्यस्तताको कारण जनाउँदै लामो पर्खाइपछि भारतीय पक्षले अहिले भेट्न नमिल्ने जनाउँदिएर फर्काउँदा पनि आफूमा हिनताबोध गर्नुभएन्, क्या बहादुर तपाईं । नेपाली जनतालाई थाहा छ, २०५७ सालमा एकन म्बर भष्ट्रचारी भन्दै टुडिखेलबाट घोषणा गर्ने र पार्टी सदस्य मध्येबाटै अदालतमा समेत मुद्दा हाल्ने प्रक्रियासमेत चलेको थियो । कुनै बेला माओबादीलाई दमन गर्न आतंककारी ऐन ल्याउने अनि त्यसको दोष पखाल्न माओबादी पार्टीमा जान प्रचण्डसँग लबिङ नगर्नुभएको नी होईन । तर एमाओबादीले पनि पत्याएन् । हुन त सुरासुन्दरी काण्डदेखि टिवडेवाला काण्ड अनि बिराटनगरका गिरीथरका कांग्रेसीलाई दुई करोड दिएको घटनासम्ममा बामदेब गौतमकै आखिर किन चर्चा हुने गर्दथ्यो र ? तसर्थ बामदेव गौतमज्यू तपाईको क्रियाकलापले एमालेको साख गिराउने पक्का छ । तसर्थ जनताको त्याग र बलिदानबाट बनेको यो गौरबशाली पार्टीको गरिमालाई बचाउँनका लागि पनि तपाईले गृहमन्त्रालय त्यागेर गोकर्ण बिष्ट,रबिन्द्र अधिकारी जस्ता युवापूस्तालाई ठाँउ दिन जरुरी छ । जसले गर्दा नेकपा एमालेको लोकप्रियता अझ बढछ् ताकि घट्ने छैन् । देश,जनता,पार्टीभन्दा ठूलो तपाईजति सुकै ओहोदामा रहेनी हुन सक्नुहुन्न,लोकतन्त्रमा जनता मालिक हुन्छन् तपाईमा यो कुराको चेतना भया ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork