?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

राजधानी मोदीमय, बस्ती नदीमय
   जेपी नरेन्द्र
 
सुनकोशी नदीको प्राकृतिक वहाव रोकिँदा मुलुक अहिले राष्ट्रियविपतामा परेको छ, त्यसको असर सिन्धुपाल्चोक मात्रै हैन् रामेछाप, सिन्धुली सुन्सरीबाट राष्ट्रिय सीमा छिचोल्दै विहारलाई पनि असर पार्ने छ । राजधानी मोदीमय र वस्ती नदीमय भएको छ । तर, यस्तो विपतमा पनि नेपाली शासकहरु भने मोदी उत्सवमा मात्र लागेका छन् । रोम जलिरहँदा राजा निरो बासुरी बजाईरहेको प्रशंग फेरी नेपाली शासकवर्गमा लागुहुन्छ । भारतीय प्रधानमन्त्रीको भ्रमणमा त्यस्तो हुन्छ भने साच्चै महाशक्ति अमेरिकी राष्ट्रपति वाराक ओवामा नै नेपाल आँउने हो भने यहाँका शासकवर्गले के, कस्तो गर्दा हुँन् ! अर्कोछिमेकी र आर्थिक महाशक्ति चीनका राष्ट्रपति सी जिनपिङ आँउदा यो सत्कारभन्दा कम भयो भने त्यसको सन्देश के जाला भन्न सकिँदैन् । अर्कोतर्फ नेपाली बहसमा नरेन्द्र मोदीको देवत्वकरण र भगवान जो चित्रण, विश्लेषण गरिदैछ त्यसलाई देखेर भारतीय वौद्धिक समुदाय पनि लज्जित भईरहेको छ । आची गर्नेलाई भन्दा देख्नेलाई लाज । सिन्धुपाल्चोक बहसहीन, संवेदनाहीन, सरोकारहीन बनेको छ । नेपाली मिडियालाई मोदी विक्रीको हट केक बनेकोले नेपाली समाजको बौद्धिकदासता, स्तर र संवेदनालाई छताछुल्ल पारिरहेको पनि छ ।
प्रधानमन्त्री मोदीको अर्थमा यो भ्रमणमा राजकीय, औपचारिक, धार्मिक जे, जे नाम दिईए पनि उनलाई कुनै फरक पर्दैन । भ्रमणको अन्तरनिहित पक्ष भनेको हिन्दुधार्मिक सास्कृतिक राष्ट्रवादबाट भावना र जीवनदर्शन बनाएका मोदीलाई आरध्यदेव पशुपतीको पुजा अर्चना गुर्नु नै प्रमुख पक्ष हो । तर, भगवान भने अहिले तेती खुशी छैनन् । पवित्र हिमालबाट बग्ने सुनकोशीले पाश्पत्यलिला अर्थात ताण्डवनृत्य मच्चाईरहेको छ । प्राकृतिक विपताले भ्रमणलाई आध्यात्मिक चुनौती दियो । उनलाई गतवर्ष भएको उत्तराखण्डको प्राकृतिक आपदा स्मरण गरायो होला भने उच्चवाँध र इण्डो टिवेटियन प्लेटको टकराहटको कमजोर भूस्थितीले ल्याउनसक्ने संकट केदारनाथ क्षेत्र जस्तै सुनकोशीको सन्देश बन्न पुग्यो होला । यसले साच्चै मानवियता प्रकट गर्न नेपाली र भारतीय शासक वर्गलाई कटघरामा उभ्यायो पनि ।
जतिसुकै अपेक्षा गरे पनि यहाँका धार्मिक सुद्धतावादीहरुलाई मोदीले पत्याएनन् । के पशुपतीका पण्डाले गराउने पुजा अर्चना साच्चै शुद्धता छैन् ! देवताको दरवारमा पुजा र पुजारी पनि सामान्य र विशेष भिन्न खाले हुन्छन् ! भन्ने समान धार्मिक आस्थालाई समेत विश्वासको संकटमा पुर्‍यायो । त्यसता विशेष खालका व्यबहारलले स्वर्ग र नर्कमा पनि औकात अनुसारको सेवा, सुविधा हुन्छ भनेर आध्यात्मिक आस्थालाई पनि श्रेणीगत तहमा पुर्‍यायो । भारतवाटै पुजारी ल्याउँदा दक्षिण भारतीय पशुपतीका पण्डाको धार्मिक औकात पनि प्रष्टयो । विश्व महाशक्ति दौडमा स्यामाकर्णे घोडा दौडाईरहेका भारतीय शासकवर्गको महत्वकाक्षी प्रतिनिधि मोदीलाई नेपालको विषयमा हस्तक्षेप गरेर फेरी भारतको अन्तराष्ट्रिय छवि गिराउनु छैन् भन्नेकुरा धार्मिक अतिवादीहरुले बुझ्दैनन् । उनले पूर्वराजा ज्ञानेन्द्र एवं कट्टर हिन्दुवादीहरुसंग नभेटेर पात्र फेरिँदा प्रबृति फेरिदैन भन्ने भारतीय शासनसयन्त्रको सन्देश पनि दिए । आफैँ आन्तरिक पृथकतावादी समस्या र पीडामा रहेको भारतले नेपालको मधेश र श्रीलंकाको तामिललाई हेर्ने दृष्टिकोण मधेशी नेतृत्वले नबुझनु र उनीहरुलाई भारतले नपत्याउनु पनि अर्को उदेग लाग्दो विषय हो ।
भारतीय राष्ट्रिय चासोमा खुला सीमाका कारण भारतीय भूभागमा प्रवशगर्ने आतंकवादी र नेपालीमार्ग हुँदै नक्कली भारतिय मुद्राले त्यहाँको अर्थतन्त्रलाई पारेको नकरात्मक प्रभाव त छ नै दक्षिणतर्फ शंख्यात्मक रुपमा खुलेको मदरसा पनि मात्र इस्लामिक शैक्षिक कारणले हुँन भन्न सकिँदैन । तिब्र भारतीय आर्थिक विकासदरलाई उर्जाको आवस्यकता त्यति नै खटकेको छ भने नेपाली पाहाडीक्षेत्रमा जम्मा गरेको हिँउदे पानीले उर्जा, सिचाई, वाढी नियन्त्रण उस्को जलरणनीतिको अर्को हिस्सा हो । अमेरिकालाई जसरी मध्यपूर्व तेलकोलागी आकर्षण छ भारतकोलागी नेपाली जलस्रोतले त्यही अर्थ त्यही राख्छ । उसको सताब्दी जलनीति लक्षमा सेन्ट्रल ग्रिड अर्थात केन्द्रिकृत भारतभरीको जलआपुर्ती नीति छ । सिँचाईको अभावले वर्षमा लाखौं किसानको आत्महत्यालाई रोक्न र अन्तरराज्य जलसंर्घर्षलाई मैत्री बनाउन पनि नेपाली जलस्रोत भारतिय नीति निर्माताको ध्यान केन्द्रित गरेको छ ।
नेपालले माओवादी द्धन्दमा दशक वितायो भने अहिले पनि शान्ति युद्ध चल्दैछ । जनयुद्ध उठान समयका विषय तपशीलमा मात्र परेनन् आन्दोलननै विघटनको दिशामा तिब्र तरिकाले बढेको छ । भलै माओवादी आन्दोलनलाई तोडफोड् भए त्यसमा कति आन्तरिक कारण छन् कति स्वत्वका टकराहटमा अन्य शक्तिको खेल छ त्यो अर्को अद्ययनको पाटो हो । भारतको आन्तरिक सुरक्षा चुनौतीमा त्यहाँ बढदो माओवादी (नक्सलाईट) विद्रोह नै हो भनेर मनमोहन सिह सरकार र मोदी सरकार दुवैको ठम्याई हो । छत्तिसगढ्, ओडिसा, बिहार, महाराष्ट्र, पश्चिम वंगाल, मध्य प्रदेश, यूपी, आन्ध्र प्रदेश र तेलंगनाका १ सय ८२ जिल्ला अहिले माओवादी अति प्रभावित क्षेत्र हुन् । स्मरण रहोस् नेपाली माओवादी आन्दोलनको सुरुताका पिपुल्स वारको सामान्य सहयोग, प्रशिक्षण भएता पनि अहिले नेपाली माओवादीको भारतीय माओवादी विद्रोहीसंग कुनै संगठात्मक सम्बन्ध रहेको भने छैन । तर, भारतको आशंका कतै नेपाली माओवादीसंग भारतीय नक्सलाइटसंग सम्बन्ध त छैन् भन्ने पनि हो । भारतीय जन कवि बरबर रावलाई नेपाल भ्रमणको अनुमति नदिनु पनि त्यसैको एक कारण हो । त्यसले हुँनुपर्छ एमाओवादी नेता प्रचण्डलाई भेट्दा मोदीले ड्यास माओवादीसंग भने भेटन चाहेनन् । ड्यास माओवादी उपाद्यक्ष सीपी गजुरेलले भेट्न चाहेको सार्वजनिक गरिसकेका थिए ।
यस भ्रमणको एउटा उल्लेखनीय पाटो भने नेपाली वौद्धिकहिनताबोध मिडियामा छताछुल्ल भयो । छिमेकी मित्रराष्ट्रका प्रतिनिधी १७ वर्ष पछि आउनु स्वागत योग्य कुरा हो भने एकअर्काका हितको खुलेर कुरा गर्नु महत्वपूर्ण पक्ष हो । त्यको सकरात्मक अवस्था स्रिजना गर्न अर्थात ट्रयाक टु अभियान चलाउनुलाई पनि अन्यथा मान्न सकिदैन् तर जुन स्तरबाट स्वर्गै नेपालमा झर्छ र मोदीले नेपालीहितलाई सवै कुरा विर्सेर सहयोग गर्छन् भन्ने जनमत तयार गर्न खोजियो र सुनकोशी प्राकृतिक विपतालाई चर्चाहीन गराउने र सरकारी उदासिनताको समर्थन गर्ने वोद्धिक कसरत भए त्यो भने वौद्धिकदासताको नग्ननृत्य नै भयो । हाम्रा समस्या र भारतिय कर्मचारीतन्त्रले सम्हालेको नेपालनीति र राष्ट्रिय सरोकारले ट्रयाक टु परिवेश बनाउन भने सकेन् । यसले हाम्रा थातीँ रहेका समस्याहरुले भने वाणी पाँउने छनक देखिँदैन् ।
narenjp@gmail साभार:nepaliheadlines
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork