?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

क्वाँटी खाँदाका फाइदा
   डा। अरुणा उप्रेती
 
जनैपूर्णिमामा क्वाँटी खाने चलन कहिलेदेखि चलेको हो, सायद कसैलाई थाहा छैन होला। तर, जसले क्वाँटी खाने चलन चलाए, उनीहरू पक्कै बुद्धिमान् अनि स्वास्थ्य र पोषणका बारेमा जानकार थिए।
जनैपूर्णिमाको दिन क्वाँटी खाने चलनले सांस्कृतिक महत्त्व पनि त्यत्तिकै राखेको छ। चेलीबेटी र छिमेकीहरूलाई क्वाँटीसहित अनेक परिकार बनाई ख्वाउने चलनले सामाजिक र पारिवारिक सद्भाव पनि झल्काउँछ। स्वास्थ्य राम्रो राख्न पोषणयुक्त भोजन खानुपर्छ भनेर सन्देश पनि दिन्छ।
सस्तो, पोसिलो र विकारविहीन खाना चाहने इच्छा सबैको हुन्छ। बजारमा तरकारी र फलफूलको भाउ चर्को हुन्छ। खानेकुरा नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्छ भन्ने कुरा थाहा पाउँदा यस्ता कुराको विकल्प खोजिन्छ। स्वस्थ रहन सफा र सन्तुलित खाना खानुपर्छ। पोसिलो मानिएका खानेकुरा कि महँगा हुन्छन् कि पाइँदैनन् तर प्रकृतिले हामीलाई सजिलो विकल्प प्रदान गरेको छ। त्यो हो, टुसा उमारेका खाना। यस्तो खाना पोसिलो, सस्तो र केही नमिसिएको हुन्छ। साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हो। सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्छ।
टुसा उमार्नु भनेको घरभित्र नै करेसाबारी र फलफूल बगैंचा तयार गर्नुसरह हो। इन्धन वा पैसा खर्च नगरेर नै खानेकुराको उपादेयता वृद्धि गर्ने वा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्त्वको पोषण वृद्धि गर्नु हो। टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषक तत्त्वमा पनि धेरै तत्त्व थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा लिइन्छ।
प्राकृतिक कारणले वा जीवनशैलीको कारणले बूढो हुने जुन गति हुन्छ, त्यसलाई धीमा पार्ने मानिसको चाहना हुन्छ ता कि स्वस्थ, सुन्दर भएर लामो समयसम्म बाँच्न सकियोस्। बुढ्यौली रोक्न भोजन र जीवनशैली परिवर्तन गर्नु र टुसायुक्त खाना एउटा राम्रो उपाय हो। यदि टुसा उमारेको छैन भने गेडागुडी जस्तै( मुंग, चना, गहुँ पचाउन गाह्रो हुन्छ तर गेडागुडीहरूलाई टुसादार रूपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडीभन्दा पचाउन धेरै सजिलो हुन्छ।
टुसा उमार्नु भनेको घरभित्र नै करेसाबारी र फलफूल बगैंचा तयार गर्नुसरह हो। इन्धन वा पैसा खर्च नगरेर नै खानेकुराको उपादेयता वृद्धि गर्ने वा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्त्वको पोषण वृद्धि गर्नु हो। टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषक तत्त्वमा पनि धेरै तत्त्व थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा लिइन्छ। अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियतबाट रोक्छ। हरियो तरकारी जत्तिकै फाइदाजनक तर हरियो तरकारीभन्दा धेरै सस्तो हुन्छ। रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ। रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ। एक किलोग्राम जति सुक्खा गेडागुडीबाट तीनचार किलोजति टुसायुक्त खाद्य तयार हुन्छ। अंकुरित खानाले शरीरमा पोषण दिन्छ।
टुसा उम्रने क्रममा नै एउटा विशेष पाचन रस पैदा हुन्छ जसले कार्बोहाइड्रेटलाई पचाउन मद्दत गर्छ। त्यसैगरी प्रोटिन पनि परिवर्तन भएर सजिलै पाचन हुने अवस्थामा पुग्छ। भोजन पचाउन शरीरलाई इन्जाइमको अत्यन्त आवश्यक हुन्छ। कतिपय त बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरका लागि काम लाग्दैन। टुसादार गेडागुडीमा चाहिँ इन्जाइम पर्याप्त हुन्छ।
सुक्खा दाल, गेडागुडी र बीउजस्ता खाद्यपदार्थमा भिटामिनहरू हुन्छन्। तर, टुसा उम्रने प्रक्रियापछि ९भिजाउने, उम्रने, टुसा पलाउने० यी खाद्य पदार्थमा रहेको भिटामिनको मात्रा धेरै वृद्धि हुन्छ। यसमध्ये भिटामिन ुसीु एउटा महत्त्वपूर्ण तत्त्व हो जुन टुसादार गेडागुडीमा सामान्य अवस्थामा भन्दा ६ गुणा ज्यादा हुन्छ। भिटामिन बी कम्प्लेक्स र अन्य भिटामिन पनि त्यसैगरी वृद्धि भइरहेको हुन्छ। यसरी टुसादार गेडागुडीले शरीरका लागि सस्तो र अति आवश्यक महत्त्वपूर्ण भिटामिन प्रदान गर्छ।
टुसा उमारिएको खाना खाएमा पोषक तत्त्व पूर्ति गर्न अतिरिक्त खानेकुरा आवश्यक पर्दैन। टुसायुक्त खाना खानेले भिटामिन, क्याल्सियम, लवणजस्ता तत्त्व प्राप्त गर्न बजारबाट किनेर ट्याब्लेट, क्याप्सुल, टनिक आदि खानु पर्दैन।
हाम्रो शरीरमा भिटामिनको जति आवश्यकता छ त्यति नै खनिज पदार्थ पनि आवश्यक पर्छ। शरीरका लागि आवश्यक खनिजपदार्थ क्याल्सियम, लौहतत्त्व, फोस्फोरस, सोडियम, पोटासियम र म्याग्नेसियम आदि हुन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण क्याल्सियम, लौहतत्त्व र फोस्फोरस हुन्। यी तत्त्वले हाम्रो हाड बलियो बनाउन र स्नायुप्रणाली सक्षम बनाउन सहयोग गर्छ।annapurnapost
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
चिनी खाँदाका बेफाइदा
नियमित टमाटरको सलाद खानाले प्रोस्टेट क्यान्सरमा कमी
पानी पिउनुका फाइदा तथा बेफाइदा
नासपातीको औषधीय गुणहरु
इबोला भाइरसको सन्त्रास, कसरी बच्ने त इबोलाबाट ?
क्वाँटी खाँदाका फाइदा
दिनहुँ एस्पिरिनको सेवनले क्यान्सरको खतरा कम
यसरी भगाउनुस् तनाव
अदुवा खानुका फाईदै फाईदा....
कटहर खानुका फाइदाहरु
७ मिनेट दौडिनुस् हृदयघातबाट बँच्नुस्
विहानमा गर्नै नहुने ५ गल्ती ...
सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...
हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork