?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

चितवन सम्पर्क समितिको अध्यक्षमा इन्द्रप्रसाद न्यौपाने
  
 
नेपालबाट विविध पेशालाई अंगालेर कोरियामा बसोबास गरिरहेको चितवन बासीको साझा संस्था चितवन सम्पर्क समितिको १२ औ साधारण सभा सम्पन्न भएको छ । कोरियाको महान चाड चुसकको पहिलो दिन सेप्टेम्वर ७ तारिक सउल स्थित नेपालहाउसमा संस्थाका निर्वतमान अध्यक्ष कमल प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको छ ।
सधारण सभामा प्रमुख अतिथि नेपालीसम्पर्क समितिका अध्यक्ष लोचन राई र अन्य अतिथिहरुमा गिरिराज कुवर, गंगा थापा श्रेष्ठ, राजन श्रेष्ठ लगायत संस्थाका सल्लाहाकारहरु समेत रहेका थिए ।
नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा कोरियामा दिवंगत भएकाहरुको संझनामा १ मिनेट मौन धारण गरिएको थियो । संस्थाका निर्वतमान कोषाध्यक्ष दिलकुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै शुरु भएको पहिलो चरणको कार्यक्रममा सल्लाहकारहरु शालिक बसेल, गिरिराज कुवर, भोला पौडेल, गंगा थापा श्रेष्ठ, राजन श्रेष्ठ लगायत किशोर कोइरालले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका लोचन राइले कोरियामा रहेका धेरै संस्थाहरु मध्ये चितवन सम्पर्क समिति सफल संस्था भएको बताए । राइले चितवन सम्पर्क समितिलाई एनसिसिको सहयोग रहिरहने समेत बताए ।
हालसालैमात्र संस्थाद्धारा छनानमा चितवन घरको स्थापना गरिएको र कोरियामा रहदा कामको सिलशिलामा बसोबासको अप्ठयारो स्थितीमा सवैको लागि चितवन साझा घरको ढोका खुला रहने कुरा चितवन घरका संयोजक राजन श्रेष्ठले बताए । यसरी संस्थाको कमि कमजोरी र गर्न बाकी रहेका कुराहरु पहिल्याउदै सवै संघ संस्थाहरुमा हातेमालो गर्दै अघि बढने प्रतिबद्धता जनाउदै पहिलो सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।
दोश्रो बन्द सत्रमा कोषाध्यक्ष दिलकुमार श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए र हालसम्म संस्थामा ५० लाख कोरियन वन रहेको जानकारी गराएका थिए । संस्थाका सचिव दुर्लभ पोखरेलले संस्थाको विगत स्थापना कालदेखिको समिक्षा गर्दै संस्थाको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
१२ औ कार्य समितिको निर्वाचन मण्डलको संयोजक संस्थाका सल्लाहाकार समेत रहेका गिरिराज कुवरले गरेका थिए । कुवरको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन मण्डलले १७ जनाको नयाँ कार्यसमिति बनाउन सफल भएको थियो । १७ जना कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मतबाट निर्वाचित भएका थिए ।
१२ साधरण सभा बाट चुनिएका पदाधिकारीहरुको नामावली
अध्यक्ष ः इन्द्रप्रसाद न्यौपाने
उपाध्यक्ष ः दिलीप ढुङ्गाना
उपाध्यक्ष ः दुर्गाप्रसाद सापकोटा
उपाध्यक्ष ः शंकर श्रेष्ठ
सचिव ः दुर्लभबन्धु पोखरेल
सहसचिव ः शुलभ पोखरेल
कोषध्यक्ष ः दिलकुमार श्रेष्ठ
सदस्यहरु ः
सवनम थापा
प्रकाश गिरी
नरहरी पुरी
आनन्द सागर न्यौपाने
प्रकाश ढुङ्गाना
विनय काफ्ले
उमेश पौडेल
समर थापा
शिव लम्साल
सुर्य पनेरु
१२ औ कार्यसमितिको पहिलो बैठकले ११ जना सल्लाहकार समेत चयन गरेको छ । hellonepal
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बिदाको अबसर पारेर सरसफाईमा जुटे कोरियामा रहेका झापालीहरु
कन्काई साँगितिक सैागातको आय ब्याय सार्बजनिक
" हिमचुलीमा " बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक
वुमन फर वुमनले सेप्टेम्बर ४ मा तीज मनाउने
रामचन्द्र बचाऊ अभियानको लागि कोरियाबाट उठाइएको रकम आपतकालिन राहत कोषमा राखिने(संस्थाको प्रेस बिज्ञप्ति सहित)
कोरियाको प्रसिद् गुम्बामा कन्काई सांगितिक सैागातको पोस्टर सार्बजनिक हुंदै
जुलाई ३१ म्याग्दी रनिङ् कपमा (के एम ई रेमिट) नेपाल इन्भेष्टमेन्ट बैंक को खाता खोल्न सकिने ।
दक्षिण कोरियामा रहेका झापालीहरु (कन्काई साङ्गितिक सैागात) को तयारिमा जुटदै
कोरियाको महान चाड चुसकमा झापा मिलन समाजले बुहत सांस्कृतिक कार्यक्रम गर्ने
भिमा कुमारी बचाउ अभियान कोरियामा संकलित झण्डै साढे अडचालीस लाख वोन आजै जापान पठाइयो, सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट
नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
कोरिया भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
NCC ले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने
कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कपमा नेपाली क्रीकेट टोली सहभागि हुने
नेपाल कोरिया न्युजको ब्याडमिन्टन प्रतियोगिता जुन १९ तारिख हुने
कुक्मिन बैंकबाट बिना खाता सरल र सहज रेमिट सेवा सुरु :
घुम्ती ऎना ( कन्भेक्स मिरर ) उदघाटन तथा हस्तान्तरण
नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङको सडक दुर्घटनामा मृत्यु
कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र तोकिए
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork