?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

न्यायिक समवेदना
   कमलप्रसाद अर्याल
 
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
 
कोरियामा एमआरपीको लाइनमा
   राम अाचार्य
 
हस्तलिखित पासपोर्टलाई परिवर्तन गरी एमआरपी बनाउने सिलसिलामा विदेशस्थित नेपाली दुतावासमा नेपालीहरुको भीड लागेको छ । कोरियामा जुलाई अगस्त महिनामा कम्पनीले गर्मी बिदा दिने भएकोले सोही समयलाई सदुपयोग गर्दै पासपोर्ट परिवर्तन गर्न यो पंक्तिकार पनि सोही लाइनमा पुग्यो । नेपालमा सोर्सफोर्स लगाएर अर्काको पालो मिचेर, घुस खुवाएर होस् वा अन्य अवैधानिक बाटो प्रयोग गरेर काम गरेको, गराएको वा देखेका हामी नेपाली कोरियामा आएर अनुशासन र कडा मेहनत गर्ने बानी परेकोले यस्ता गतिविधिलाई निरुत्साहित गर्नु स्वभाविक हो । किनकी यहाँ एकाद् बाहेक सबैलाई समयको उत्तिकै महत्व हुन्छ । दुतावासमा कार्यरत कर्मचारीहरु पनि सकेसम्म सेवाग्राहीलाई सुविधाहोस् भन्ने हेतुले काम गरेको देखियो तर विडम्बना हामी सेवाग्राहीमा भने अनुशासनको कमी देखियो ।
 
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
   अर्जुन बराल,दक्षिण कोरिया
 
माननीय उपप्रधान तथा गृहमन्त्री अनि नेपाली जनताको त्याग र बलिदानबाट स्थापीत जनताको गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेलिनबादीका उपाध्यक्ष बामदेब गौतमज्यू । खोई यो पत्र प्रकाशित भए तपाईंसम्म पुग्ला नपुग्ला, तर पनि तपाईका पछिल्ला क्रियाकलापले गर्दा आज सच्चा मातृभूमि प्रति माया गर्ने जो कोही नेपाली अनि दोस्रो संविधानसभाको निर्बाचनमा दुई ठाँउबाट अमूल्य मत दिएर जिताउने नेपाली जनता एवम् एमालेको सिद्धान्तलाई आत्मसाथ गर्ने जो कोही कार्यकर्ताले पनि आज धिक्कारी रहेका होलान् । नेकपा–एमालेका पदाधिकारी र बरिष्ठ नेताहरुमध्ये सबैभन्दा पहिला पार्टी सदस्यता लिने नेता भएपनि नेपाली जनताको पक्षमा तपाईंले माखो मार्न सक्नुभएको छैन ।
 
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
   अरुण बराल
 
नेपाली मिडियामा यतिबेला विदेशी लगानी, अनुदान, सहयोग वा हण्डी ग्रहण गर्नु उचित हुन्छ कि अनुचित भन्ने विषयमा बहस चर्किएको छ । यसबारे हुन्छ र हुन्न भन्ने विवाद भइरहेका बेला केही ‘फिलोसोफर’हरु नेपाली मिडिया आर्थिक र प्राविधिक समस्याबाट गुज्रनु परेकाले दूतावासबाट मागेर खान हुन्छ भन्ने सहासिलो बहसमा उत्रिएका छन् ।
 
देशको चिन्ता र अपरिहार्यता
   डा कमल प्रसाद अर्याल
 
जहाँ गए पनि जता बसे पनि बिहान बेसी झरेको खेताला साँझ घर फर्कनैपर्छ l हो ,त्यो खेताला आफ्नो खेतमा खट्ने र बनिबुतोमा संसार चाहार्नेका बीचमा केही अन्तर हुनसक्छ l म जस्ता अनेक नेपाली साथीहरू संसारमा बनिबुतो गर्दैछन् l एकसाझ मीठा सपनाको पोको परेर
 
यौंगस्टार ग्रुप र सहकार्यको भावना
   कमलप्रसाद अर्याल
 
दक्षिण कोरियामा प्रतिस्पर्धात्मक प्रणालीबाट इ पी यस मार्फत कोरिया प्रवेश गरेका प्रतिभाशाली युवाहरूको एक कित्ता समाज सुधार, सेवा ,र देशमा आर्थिक क्रन्तिको बिजाधान गर्ने हेतुले क्रियाशील थिए l आज पनि यहाँ अनेक सस्था र प्रतिभा छन् जो सच्चा अर्थमा कार्य सम्पादन र कार्य सफलताको कामनासहित क्रियाशील छन् l केही यस्ता समूह र व्यक्ति पनि छन् जो कार्य सम्पादन र सफलता भन्दा हरेक कार्यक्रममा व्यासमा बस्न मात्र रुचाउने र नेपाली समुदाय र मजदुरका हीत तथा र सेवाका सवालमा मौन रहने फुस्रो प्रतिष्ठारुपी भोकलाई
 
कोरियामा महिला आकर्षण
   मञ्जु गुरुङ
 
महिलाका लागि महिला नामक संस्थाकी अध्यक्ष जुनु गुरुङ अन्तर्वार्तामा भन्दै थिइन्– कोरियाली नागरिकसँग विवाह गरेर आएका ९० प्रतिशत नेपाली चेली घरेलु हिंसाबाट पीडित हुने गरेका छन्। यो अन्तर्वार्ता सुनेपछि भारतबाट एक राई थरकी युवतीले ओहो विवाह गरेर कोरिया छिर्न पाइने रहेछ, कसरी विवाह गर्ने भन्ने जिज्ञासा राखिन्। अन्तर्वार्ताबाट महिलाको पीडा हैन
 
सहमति होइन समझदारी गर !
   बिजय कुमार पाण्डे
 
म सुखी जीवन बाँच्न चाहन्छु । चाहँदैमा नपाइने रहेछ । सैद्धान्तिक रूपमा सुखी हुन चाहेर पनि म प्रायः यस्ता काम गर्छु जसले अन्ततः मलाई दुःख र विषादको छेउमा लगेर थचारिदिन्छन् । परिणाम कर्मले दिन्छ न कि चाहनाले भन्ने बझ्न मलाई वर्षौं लाग्यो ।
 
कोरियामा नेपाली अवैध बस्नुको कारण
   सरोज खड्का
 
बझाङ जिल्लाका बिक्रम भण्डारी कोरिया आएको ४ वर्ष ९ महिना भयो। अर्को महिना उनको भिसा सकिँदै छ। उनी घर जाने तयारी गर्दैछन्। तर उनी काम गरिरहेको कम्पनीले उनलाई तीन महिना
 
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
   अर्जुन बराल
 
डलर बिदेशमा राख्ने स्वदेशमा स्वदेशी पैसा भुत्तान गर्ने कार्यलाई सहजमा हुन्डी भनीन्छ जसले बिशेष गरि अर्थतन्त्रमा तरलताको अभाब देखाउँछ र हुन्डीबाट भित्रिने रकमले देशको अर्थतन्त्रमा नकरात्मक असर पारेको हुन्छ भने सरकारी नीति नियम र राष्ट्र बैकको बित्तिय कानुन अनुसार अबैध कारोबारको रुपमा हुन्डी ब्यबसायलाई लिईन्छ साथै मुख्य गरि ईजरायल, हङकङ
 
३४ वर्षपछि झलक सुवेदी
   बिजय कुमार पाण्डे
 
२०३६ सालमा सुधारिएको पञ्चायत कि बहुदल ? भन्ने विकल्पसहित जनमत संग्रहको घोषणा हुँदा झलक सुवेदी १८ वर्षीय बिद्यार्थी थिए । भुमिगत नेकपा माले सम्बन्धित विद्यार्थी संगठनका सदस्य थिए । जनमत संग्रहको आयोजनले जनतालाई
 
ती मरिचमान र यी मरिचमानहरू
  
 
पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री तथा भारतीय नाकाबन्दीका विरुद्ध सम्झौताहीन अडान लिएर देशभक्तको छवि बनाएका मरचिमान सिंह श्रेष्ठको क्यान्सर रोगबाट निधन भएको छ। पञ्चायतकालीन प्रधानमन्त्री भएका कारण सरकारले उनको उपचारमा सहयोग नगरेको विषय विगत एक महिनायता निकै चर्चाको विषय बन्यो। साथै, उनको अन्त्येष्टिमा
 
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
   सन्तोष श्रेष्ठ
 
आदरणीय कोरियामा रहनुभएका नेपालीदाजुभाइ दिदीबहीहरूमा तथा दक्षिणकोरिया बसाइको क्रममा मलाइ प्रत्यक्ष अप्रतक्क्ष चिन्नुहुने सबै मित्रहरूमा म सन्तोष श्रेष्ठको नमस्कार । दक्षिणकोरिया बसाइको क्रममा यहाँको समाज धैरै थोरै बुझने मैाका पाएको छु र समाजमा भएका बिसङगतिहरू प्रति कडा प्रतिवाद गर्नु र राम्रो कामको प्रसन्सा गर्नु मैले आफनो कर्तव्य ठान्दै आएको छु
 
पत्रकारिता र चौथो अंग
   कमलप्रसाद अर्याल
 
कार्यपालिका न्यायपालिका र व्यवस्थापिका पछिको प्रमुख शक्तिको रुपमा स्थापित पत्रकारिता साच्चिकै एउटा प्रभावशाली शक्ति हो l यसले समाजमा रहेका विकृति र विसंगतिलाई चिर्न सक्नु पर्दछ र जनतासमू वास्तविकताको उजागर गर्दै कसिंगर बढार्ने काम पत्रकारिताले गर्दछ भन्ने विस्वास गरिन्छ l नेपाली पत्रकारिता १९५८ मा गोरखा पत्र र गोरखा भाषा प्रकाशिनी समिति स्थापनापूर्व वा गिद्देप्रेसले आफ्नो कार्य गर्नुभन्दा पहिला भारतमा पत्रिका प्रकासन
 
चुनाव किन र कसरी ?
   कमलप्रसाद अर्याल
 
संबिधान बनाउन कै निम्ति वा मिश्रित संबिधान बामपन्थी विचार धारा र दक्षिण पन्थी विचार धाराको मध्यममार्गी धाराको जग बसालेर नेपाली जनभावना अनुरुपको संबिधान बनाउने नयाँ नेपालको परिकल्पनासाथ वा अशान्ति ,हत्या हिंसा ध्वंस र अराजकता समाप्त गर्दै नयाँ नेपाल सिर्जना गर्ने महान् आदर्शबाट
 
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
  
 
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
 
यस्तो छ उत्तर कोरिया
   राजाराम बर्तौला
 
उत्तर कोरियाको यात्रा जीवनको एउटा अविस्मरणीय यात्रा हुने कुरा पक्का थियो । उत्तर कोरियाको विषयमा नसुन्ने मानिसहरु विरलै होलान् । झन उत्तर कोरियाले सन् २०१२ को डिसेम्बर र २०१३ को फेब्रुअरीमा गरेको रकेट प्रक्षेपणले अन्तरराष्ट्रिय जगत स्तब्ध भएको छ । कहिले यो मुलुक भोकमरीको समाचारले अन्तराष्ट्रिय सञ्चार जगतमा छाएको हुन्छ त कहिले आणविक परीक्षणको खवरले । जे भएपनि यो मुलुकको नाम चर्चामा आईरहनेमा पर्दछ ।
 
एनआरएनहरूको लगानीको प्रश्न
   महेन्द्र पौडेल
 
काठमाडौंको गल्ली–गल्ली र विभिन्न प्रिन्ट मिडिया देखि रेडियो टेलिभिजनमा एउटा विज्ञापन आउँछ, "छ महिनाभित्र कपाल उम्रने ग्यारेन्टी, नउम्रेमा पैसा फिर्ता" । न त छ महिना भित्र कपाल उम्रन्छ न पैसा फिर्ता नै हुन्छ । नक्कली विज्ञापन गरेर पैसा सोहोरेका एजेन्सीतर्फ कहिल्यै सरकारको ध्यान पुगेन । सर्वसाधारण ठगिएको
 
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
   नेत्र सुवेदी "प्रयास"
 
सोचको यो पाटोवाट कुरा शुरु गरुँ । कठिनाइहरु छन् र त समाधानको गुन्जायस छ । नेपाल विपन्न छ र त यसलाइ समुन्नत वनाउने मौका हामीसँग छ । हो वाधाहरु छन् । इच्छा चाहना हुँदाहुँदै पनि विभिन्न संरचनात्मक तथा प्रविधिजन्य अप्ठेरा हामीसँग छन् । सामाजिक सांस्कृतिक विविधताले भरिपूर्ण Heterogeneous society भएको कारणले पनि हामीकहाँ गतविगतदेखिको असमान व्यवहार र अपहेलित अनुभूतिहरु देखिदा अविश्वास
 
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
   कमलप्रसाद अर्याल
 
दक्षिण कोरिया नेपालीका निम्ति आकर्षक गन्तब्य बनेको र हाल २० हजारको हाराहारीमा प्रवासी नेपालीहरूले जीवन निर्वाह गरिरहेको मुलुक हो l यहाँ हरेक जिल्लाका अलग अलग अस्तित्व बोकेका संस्थाहरू विद्यमान छन् भने विभिन्न राजनैतिक भात्रृ,भगिनी सस्थाहरू रहेका छन् lस्वतन्त्र बिशुद्ध समाजसेवाको उदेस्यबाट प्रेरित भएर स्थापना भएतापनि हाल प्रत्यक्ष परोक्ष रुपमा राजनीतिमा मुछिन गएका छन् lप्रवास भुमि भएकाले नेपालका संघ सस्थाले जस्तो
 
एनआरएनको गोरखधन्दाः झोलामा खोला
   भवानी बराल
 
सन् २०१२ डिसेम्बर ३० तारिखको कुरो हो । दक्षिण कोरियामा आयोजित राजनैतिक कार्यक्रमको सिलसिलामा यो पङ्तिकार राजधानी सिउल पुगेको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवाश शाखा दक्षिण कोरियाको कार्यक्रममा सम्बोधन गरिसकेपछि म बाहिर निस्किएँ । कार्यक्रम हल बाहिरको लवीमा तँछाडमछाड गर्दै प्रवासी नेपाली दाजुभाई दिदिबहिनीहरु फारम भर्ने र पैसा बुझाउने काममा व्यस्त थिए । उत्साहपूर्वक रुपैया बुझाउने ताँती देखेपछि के रहेछ
 
हुण्डी कारोबार : गुम्दै राजश्व
   मनोज कुमार डाँगी
 
बिदेशमा कमाएको पैशालाई आफ्नो देशमा पठाउने गैर कानूनी प्रक्रियालाई हुण्डी भनिन्छ सिधा र्अथमा । बैदेसिक रोजगारको आर्कषक गन्तब्य मानिने दक्षिण कोरियाबाट हुण्डी कारोबारको बारेमा सबैलाई जानकारी भएकै बिषय हो । राष्ट्रका शिक्षित युवाहरुलाई श्रम गर्न कोरिया पठाए पनि रिमिट्यान्स भित्र्याउने सरकारको कुनै योजना नहुँदा हुण्डी कारोबारबाट
 
कोरियाका संस्थाहरुको साँस्कृतिक कार्यक्रम प्रति बढ्दो मोह
   मनोज कार्की
 
मानिस सामाजिक प्राणी हो । स्वभावैले पनि मानिसहरु जहाँ रहेपनि समुहगत र समाजमा रमाउन चाहान्छ । त्यसै अनुरुप हामी कोरियामा रहेका नेपालीहरुले पनि आ आफ्नै क्षेत्रीय जातीय धार्मिक राजनैतिक पेशागत बिभिन्न संघ संगठनहरुमा आवद्ध भई एक आपसमा दुःख सुख र राष्ट्रिय पहिचान साथै आफ्नो हक हित र अधिकारको संरक्षण गर्नुपर्ने महशुस गरि सन् १९९३ मा नेपाली सम्पर्क समिति स्थापना गरेका थिए । तर नेपालीहरुको बढ्दो चाप आफ्नो
 
कोरियामा आत्महत्या एक बिष्लेषण
   कमलप्रसाद अर्याल
 
विभिन्न मिठा सपना बोकेर वैदेशिक रोजगरीमा सम्पति जोढ्ने रहरले बिदेशिएका नेपली नगरिकहरूको आत्महत्याको घटनाले बिकराल रूप लिएको छ।सम्पनहरूका निम्ति नेपलमा केही लगनी गर्दा पनि जीवन निर्वाह हुन्छ तर बिपन्न वर्गका निम्ति बिदेशिनू वाध्यता हो ।इ पि एस अन्तर्गत कोरिया गमन सहज भएता पनि कोरियाको बुहार्तन सहनू निकै मुस्किल कार्य हो। जसले गर्दा मनसिक सन्तुलन ठिक नहुनु, हिनता बोध हुनु, आत्मग्लानी हुनु जस्ता
 
नेपाल सम्वत कसरी प्रयोग गर्ने ?
   लब लाल प्रधान
 
नेपाल सम्बत ११३२ बर्ष पहिले भक्तपुरको शंखधर साख्वा बाट उसबेलाको राजा राघब देवको आज्ञा अनुसार नेपालको कार्यालयहरूमा चलाईएको थियो । यो लुनार क्यालेण्डर थियो, जस्मा एक औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास भनिन्छ । १२ औंसीको एक बर्ष हुन्छ ,त्यसैले ३५४ दिनको एक बर्ष हुन आउँछ । तीन बर्षको एक चोटी अनला महिना अथवा पुरुषोतम महिना, १३ औ महिना हुन आउँछ । त्यस बेला सूर्यले पृथ्बीलाई परिक्रमा गर्दछ भन्ने बिश्वास थियो । तर पछि
 
राष्ट्रका जिम्मेवार नागरिक कहाँ छन् ?
   रघु त्रिपाठी
 
नेपालको दश बर्षे पीडादायी जनयुद्ध १२ बुद्धे सम्झौता मार्फत जनताको भावना अनुरुप शान्तिपूर्ण बाताबरण बन्ला राष्ट्रले सकारात्मक फड्को मार्ला नागरिकले मानबिय मुल्य र मान्यताको कानुनी राज्य पाउलान भने जुन अपेक्षा थियो त्यो आशा र विश्वास अब जनताले मारिसकेका छन् ।
 
भाषा उपहास गर्ने माध्यम हैन
   विजय थापा
 
समय समयमा बिशुद्द नेपाली भाषा प्रति कलम चलाई रहेको हुन्छु l नेपाली भाषा सम्बन्धि नेपाली मूलका सबैले गम्भीर हुनु पर्ने अपरिहार्यता मैले ठानेको छु l मुलुक भित्र सरकारी पाठशाला या निजि क्षेत्रद्वारा संचालित सबै बिद्यालयमा नेपाली भाषाको पठन पाठन हुन्छ र सबैले नेपाली भाषाको ज्ञान प्राप्त गरि रहेका हुन्छन l सबैले नेपाली
 
मेरो ६ बर्षको कोरिया बसाई
   रघु त्रिपाठी, दक्षिण कोरियाबाट
 
६ वर्षअघि रोजगारीको शिलशिलामा कोरिया आउन लागेको क्षण म मा निक्कै कौतहलता थियो सायद जीवनको पहिलो विदेश यात्रा भएकोले होला ती क्षणहरू म अझै सम्झिन्छु । रातको समयमा जब म चढेको जाहाज कोरियाको ईन्छन शहरमा अवतरण हुदै थियो तव बलेको झिलीमिली बत्तीले मेरो मन अत्यन्त रोमाञ्चक भएको थियो । करिव ६ घण्टाको हवाई यात्रापछि संसारको उत्कृष्ट विमानस्थल मानिएको इन्छन् विमानस्थलमा उत्रदा कोरियाली जनताले गरेको विज्ञान ,प्रविधिको चमत्कार,विकास र सम्वृद्धिलाई सराहना गर्नु बाहेक विकल्प थिएन । तर लामो बसाईपछि मलाई दक्षिण कोरियाबाट धेरै कुराहरु सिक्ने, बुझ्ने र अनुशरण गर्ने अवसरहरु प्राप्त भएको छ ।
 
"बर्तौला पथ" मा कमरेड लामा
   चिराग विवेक
 
गत बर्ष डिसेम्बर १७ को रात बाहिर माइनस १५ डिग्रीको चिसो थियो | सउलको एउटा नेपाली रेस्टुरेन्टमा कोरियाका लागि प्रथम नेपाली राजदूत कमलप्रसाद कोइरालालाई बिदाई गर्न आएका नेपालीहरुको खचाखच भिड थियो | एक कर्तब्य परायण अभिभावकलाई बिदाई गर्नुपर्दा त्यहाँ उपस्थित धेरै नेपाली भावुक थिए | बिशेष अतिथि थिइन् नेपालीहरुकी आमा ली कुम ह्यन् | ह्यन् ती भावुक आफ्ना सन्तानहरुलाई सान्त्वना दिदै नयाँ
 
मिडिया : भूमिका र अपेक्षा
   किशोर नेपाल
 
नेपालको सार्वजनिक जीवनमा मिडियाको प्रवेश मन्द तर प्रभावशाली हिसावले भइसकेको छ। आजको विकसित संसारमा मिडियाले नै सामाजिक राजनीतिक एजेण्डा निरुपण र निर्धारण गर्छन्। यस हिसावले नेपाली मिडिया अघि बढ्न सकेको छैन तापनि विश्वव्यापी समाजको अभिन्न अंगका रुपमा नेपाली समाज पनि धेरै पारदर्शी भइसकेको छ। स्रोत सम्पन्नता
 
पार्टी एक नभए युद्धमा होमिएका शहिद अपाङ्गहरुले धिक्कार्ने छन्
   दिपक पून
 
आन्तरिक उपनिवेशीकरणबाट मुक्त हुन र नयाँ आधारमा राष्ट्रिय एकता कायम गर्न उत्पीडित राष्ट्र, क्षेत्रहरुको पहिचान, आत्मनिर्णयको अधिकार, पूर्ण समानुपातिक प्रतिनिधित्व, समान मताधिकारसहितको संघीयताक पक्षमा आवाज बुलन्द हंदै गर्दा नपाली जनताको लामो संघर्शको बलबाट प्राप्त संबिधान सभालाई खारानीको थुप्रोमा परिणत गरिएको छ । जसले जनताको लामो बलिदानबाट प्राप्त उपलब्धीहरूलाई खारानीको थुप्रोमा परिणत गरेका छन् तिनीहरूलाई नेपाली जनताले सजायँ अवश्य दिनेछन्। सामान्य मानिसहरुको सोचाई र चाहना कहिले पनि संघर्ष नहोस शान्ति मात्र भैरहोस, कुनै पनि
 
सशक्त नागरिक आन्दोलन आजको आवश्यकता
   अनुपराज कंडेल
 
अब संविधानसभाको म्याद केहि दिन मात्र बाँकी छ । तर संविधानका विवादित विषयका चाङ घटेका छैनन् । संविधानसभाका ११७ विवादित विषयमा न त सहमति हुन सकेको छ न त बहुमत–अल्पमतका आधारमा निर्णय नै गर्न प्रमुख शक्ति तयार भएका छन् । प्रमुख दलका नेताहरू दिनुहँु बैठक बसिरहेका छन् तर सहमति हुन सकेको छैन । नेताहरू आ–आफ्ना दलीय अडानबाट माथि उठेर राष्ट्रिय स्वार्थमा केन्द्रीत हुन सकेका छैनन् । जातीय सद्भाव भड्काउने, कुनै जाति विशेषलाई मात्रै
 
समाजसेवामा
   देवमान हिराचन
 
सन् २०१० को शुरुवात तिर मेरा केही मित्रहरुले यस्तो सुझावदिए पछि मलाई आफ्नो जीवनका अनुभवहरु लेखेर पोख्ने जाँगर चलेको थियो । तर कसरी लेख्ने ? एकातिर एनआरएनको अध्यक्षको जिम्मेवारी अर्काेतिर आफ्नो व्यवसायी कामको पनि दायित्व, यी दुवै कामका लागि मैले दैनिक सरदर १६ घंटा खट्नु पर्ने बाध्यता नै थियो । दिनमा त मैले फुर्सद पाउने सम्भव नै थिएन । राती पनि एनआरएनका साथीहरुसँगको भेटघाट, बैठक र पत्राचार जस्ता कामले गर्दा ९ ।
 
विदेशिएका प्रतिभालाई मौका दिनुपर्छ
   राजकुमार राई
 
नेपालमा तेक्वान्दो खेलको शुरुआत भएको २८ वर्ष बढी भइसकेको छ। यो अवधिमा तेक्वान्दोले मुलुकको गौरव बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माचमा शिर उँचो बनाएको छ। विगतको त्यो यात्रा सहज थिएन। तीतो संघर्ष र मीठो अनुभवलाई सँगाल्दै र अँगाल्दै यो खेलको भविष्य उज्यालो बनाउने प्रयत्नमा खेलाडी प्रशिक्षक निर्णायकहरुले अप्ठ्यारा दिनहरु छिचोलेको हो। तर आज कताकता लाग्छ नेपाल तेक्वान्दो संघ र प्रशिक्षकहरुले यो खेलमा यागदान पुर्याउनेहरुलाई चटक्क भुलिरहको छ।
 
को आदिवासी को जनजाति ?
   हिमाल खबरपत्रिकाको बिशेष रिपोर्ट
 
वातावरण र विकासको विषयमा बहस गर्ने उद्देश्यले ६० जनाको साझ्ा इमेलबाट १३ चैत २०६२ मा शुरु भएको याहूग्रुप एनएनएसडी (नेपाल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट) मा अहिले तीन हजार भन्दा बढीले विचार व्यक्त गर्छन्। एनएनएसडीमा व्यक्तिले के विचार प्रवाह गर्न सक्छ र उसलाई बहस के काम लाग्छ भन्ने
 
यही हो माओवादीको राष्ट्रवाद ?
   ध्रुवहरि अधिकारी
 
शरतसिंह भण्डारीले असोज ९ गते तराईका २२ जिल्ला नेपालबाट छुट्टनि सक्ने भन्ने विषयमा सार्वजनिक मञ्चबाट बोलेका कुरा विवादास्पद हुनपुगे र त्यसकै फलस्वरूप निजले रक्षामन्त्रीको पद छोड्नुपर्‍यो । त्यसबखत माओवादी नेताद्वय मोहन वैद्य किरण र रामबहादुर थापा बादलले संयुक्त वक्तव्य जारी गरेर भण्डारीको कथनलाई राष्ट्रघाती ठहर गरेका थिए । भण्डारीलाई बर्खास्त गर्नुपर्छ भन्ने तिनको माग सार्वजनिक अभिलेखमा अङ्कित छ ।
 
श्रम, आत्म सम्मानको लागी
   नारायण थपलिया "निर्मल"
 
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीको लागि द. कोरिया प्रवेश गर्नुको उदेश्य भनेको सुरक्षित ढंगबाट श्रम गरि आर्जेको धन स्वदेशमा भित्र्याउनु नै हो | कोरिया प्रवेश पश्चात विभिन्न समस्यासंग पौठाजोरी गर्नु परेको स्थिति सबै कामदारले भोग्नु परेको छ | दोहोरो सम्झौता पत्रमा हस्ताक्षर गरि कामको निमित्त कम्पनीमा प्रवेश गरि सके पछी कम्पनि मालिकले सम्झौता बमोजिम व्यवहार नगर्दा कामदारले
 
Suggestions for the North Korean Successor
  
 
When the news media was broadcasting the news of North Korea’s beloved leader Kim Jong-il’s death due to a heart attack, at that time I was at a South Korean metro station waiting for a train. At a nearby restaurant where people were having lunch, I witnessed some kind of mysterious fear in the faces of the South Koreans. Was the death
 
सभासद बालकृष्ण ढुङ्गेललाई आम माफी सिफारिसको सान्दर्भिकता
   अधिवक्ता जगत प्रसाद आचार्य, हाल दुबई, युएई
 
उज्जन श्रेष्ठको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेलको मुद्धा फिर्ता गर्न मन्त्रिपरिषद् बैठबाट निर्णय गरि आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेबाट आज आम क्षेत्रका जनताहरुमा यस बारेमा चर्चा परिचर्चा भैरहेको छ भने देशको न्यायालय र कानुनी शाशनको उपहास भई रहेको छ / यसरि ज्यान मुद्धा जस्तो जघन्य अपराधमा
 
नेपाली विदेशिने क्रम र परनिर्भरता
   खेमराज रानाभाट चिन्तन, डेनमार्क
 
नेपाल संसारलाई चकित पार्ने ऐतिहासिक आन्दोलनहरु अपेक्षाकृत शान्तिपूर्ण रुपमा संचालन गरि कागजमा विश्वका अन्य भू भागमा रहेका मानिसहरुले उपभोग गरेका हक अधिकारहरु प्राप्त गरे पनि व्यावहारिक रुपमा आजका दिनसम्म प्राप्त उपलब्धीहरु कायार्न्वयन गर्न सकेको अवस्था हामीसंग छैन ।२००७ साल,२०४६ साल हुदै २०६२/६३ को ऐतिहासिक आन्दोलनहरुका साथ साथै अन्य साना ठुलो विभिन्न आन्दोलनहरुमा जनताले उत्साहजनक सहभागिता जनाएकै हुन् ।
 
गम्भीर अनुभूति - मृत्युको मुखमा पुगेरनी धन्न बाचियो
   बिनोद पौडेल
 
गत मंगलबार मेरो जिन्दगीकै ठुलो खड्को रहेछ, त्यो दिन मलाई ठुलै बिपतिले समातेको अनभूति म शब्दमा व्यक्त गर्न पनि सक्दिन नेपाली महिना पात्रो अनुसार २०६८ भदौ महिनाको २० गते, (सेप्टेम्बर ६ २०११ तारिख) बिहान ८ बजेर ५ मिनेटको समय भैसकेको थियो. दक्षिण कोरियाको छन्जु स्थित गल्फ को बल बनाउने कम्पनिमा म आफ्नो रात्रिको डिउटी सक्ने तयारीमा थिए काम सक्ने समयमा गरिने नियमित सरसफाई गर्ने
 
आदिवासी जनजाति पत्रकार संघ, हङ्गकङ्ग र नेपाली आदिवासी जनजाति महासंघ, हङ्गकङ्गले हङ्गकङ्गमा अगस्त ८, २०११ का दिन आयोजना गरेको अन्तरकृया कार्यक्रममा प्रस्तुत कार्यपत्र ।
   नरेन शेर्पा H K
 
नयां निर्वाचनमा गएको खण्डमा आदिवासी जनजातिको छुट्टै दल बनाएर निर्वाचनमा जान पर्ने हुन्छ । यस्तो गर्न आदिवासी जनजाति आन्दोलनले विगतबाट राम्रो पाठ सिक्न सक्दछ । आदिवासी जनजातिको हक अधिकारका दष्टिबाट हेर्दा अब के हुन्छ- यो अहिलेको हाम्रो अहम प्रश्न हो । ल्याटीन अमेरिकाको आदिवासी जनजातिको अनुभवले के देखाएको छ भने जबसम्म बामपन्थीहरुले आदिवासी जनजातिको मुद्दा उठाउंछन् र उनीहरु बलीया छन् आदिवासी जनजातिको आन्दोलन कमजोर छ र अधिकार विहीन छन् । जव वामपन्थीहरुको पतन हुन्छ तब आदिवासी जनजातिको आन्दोलन माथी उक्लन्छ । नेपालमा पनि यही कुरा दोहोरीएको अनुभव हुन्छ । नेपालका आदिवासी जनजातिसंग मा विश्वका अन्य भागका अधिकांश आदिवासी जनजाति भन्दा फरक तर शक्तीशाली पक्ष के छ भने नेपालको कुल जनसंख्याको बहुसंख्यक जनसंख्या आदिवासी जनजाति छन् । यो नै सबैभन्दा ठूलो शक्ती हो ।
 
राष्ट्रप्रेमी स्व.डा.हर्क गुरुङ्गको सच्चा श्रद्धान्जली एउटा पुण्यकर्मद्वारा
   चङ्ग कुमार गुरुङ
 
. हर्क गुरुङ को थिए?के थिए? के गर्थे? कसरी गर्थे ? के सोच्थे ? के बोल्थे ? यी आदि बारे जति लेखे पनि कमै हुन्छ .अथवा डा, हर्क देश विदेश जताततै चिनिएका महान व्यक्तित्व थिए घाम जुन जस्तै . नेपाली आकाशको नक्षत्र .त्यसैले यहाँ उनको बारे लेख्नु भन्दा राष्ट्रप्रेमी डा. हर्क गुरुङ को सच्चा श्रद्धान्जली अर्पण
 
प्रवासी श्रमिक कसरी गैरआवासीय नेपाली?
   सुशील खड्का
 
“गैरआवासीय नेपाली” भनेको नेपाली मूलको विदेशी नागरिक हो भने “बिदेशमा बस्ने नेपाली नागरिक” गैरआवासीय नेपाली हुनै सक्दैन। यदि हामीसँग स्पष्ट नेपालको नागरिकता छ र त्यस्तै नेपाली मूलको बिदेशी नागरिकसँग स्पष्ट रुपमा भिन्दै मुलुकको नागरिकता छ भने हामी कसरी एउटै हुन सक्छौं अथवा “गैरआवासीय नेपाली” हुन सक्छौं?
 
लिबियाको युद्ध र मैले भेटेका नेपाली
   रन्जना उदास
 
कूटनीतिक क्षेत्रमा आबद्ध श्रीमान्ले दक्षिण अपि्रुकामा धेरै समय बिताउनुभयो । म पनि उहाँसँगै रहेकाले अपि्रुकाबारे केही अध्ययन गर्न पाएँ । ती अध्ययन र अनुभवलाई पछि पुस्तकका रुपमा बाहिर ल्याउने छु । त्यसो त गैरआवासीय नेपाली संघ एनआएएन ले अपि्रुकी क्षेत्र हेर्ने जिम्मेवारी मलाई नै दिएको छ ।
 
आवश्यकता- अन्तर जिल्ला विवाहको
   कृष्णराज चौधरी सर्वहारी
 
यही कार्तिक १० ११ र १२ गते दाङको घोराहीमा थारु कल्याणकारिणी सभाको २० औ केन्द्रिय महाधिबेशन सम्पन्न भै नयाँ नेतृत्वको चयन भएको छ । सभामा चौबिसौ जिल्लाका थारु प्रतिनिधिहरुको सहभागिता थियो । २००५ सालमा औपचरिक रुपमा दर्ता भएको यो संस्थाको गतिबिधिपछि थारुहरुमा अन्तर जिल्ला बिवाहले केही प्रशय पाउन थाल्यो । राजनीतिमा राम्रो पकड रहेका दाङका परशु नारायण
 
दुई महाधिवेशन : दुई दर्शनको दृश्य
   विश्वप्रकाश शर्मा
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
जनगणतन्त्र उत्तरकोरियामा सत्तारूढ कम्युनिस्ट पार्टीको महाधिवेशन गोप्य र रहस्यमय ढंगले प्रारम्भ भइरहँदा हामी नेपाली कांग्रेसको महाधिवेशन खुला र भव्यसँग सम्पन्न गर्दै थियांै । दुई भिन्न देशका दुई भिन्न दलका महाधिवेशन दुई भिन्न दर्शनको तुलनात्मक अध्ययन र विश्लेषणका लागि महत्त्वपूर्ण पाठका रूपमा उपलब्ध छन् हाम्रा लागि । देशलाई हामी कुन दिशामा लैजान चाहन्छौं, जनगणतन्त्रको निर्मम विपनातर्फ या लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक
 
माओवादी लडाकु व्यवस्थापनको उपयुक्त विकल्प
   कुलचन्द्र गौत्तम
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
माओवादीले जति छिटो हतियारसहितको पार्टी रहिरहनु आफ्नो लागि हानिकारक छ भन्ने बुझ्दछन्, त्यति नै उनीहरू नयाँ नेपालको आफ्नै परिकल्पनालाई साकार पार्ने दिशामा योगदान गर्न सफल हुनेछन्। पछिल्लो सप्ताहान्तमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिन र एकीकृत नेकपा-माओवादीले माओवादी लडाकूको समायोजन तथा पुनर्स्थापनका लागि केही सिर्जनात्मक प्रस्ताव अगाडि सारे।
 
पांचौ नेपाल एकिकरणको आवश्यकताबारे केही कुराहरु
   -जगेन्द्र छन्त्याल
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
पूंजिवादी राष्ट्र बन्ने र पहिलेको भन्दा प्रगतिशिल उत्पादन सम्बन्धको विकास गर्ने या अर्थतन्त्रको विकासको गुरुत्वले अमेरिका र यूरोप सित टक्कर गर्ने यी दुई सूरजहरुमध्य एउटामा बिलय हुने -यी दुई बाहेक अरु बिकल्प अहिलेलाई हामीसित छैन।नेपाली जनताहरु र राजनीतिक संस्थापनले परस्परमा मिलेर अघिल्लो विकल्प अंगाल्नु अहिलेको आवश्यकता हो।
 
अटोहार्प एक परिचय
   -जगेन्द्र छन्त्याल
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
अटोहार्प एउटा तारसहितको संगीत बाद्द्यवादन उपकरण हो।यसमा गोरुको फिलाजस्तो आकारको काठे आधारमा तारहरु श्रेणीगतरुपमा टांगिएका हुन्छन जसलाई दबाईएको अवस्थामा चाहिएको कर्ड अनुसारको आवाज निकाल्नु पर्ने तारहरु बाहेक अरु सबैलाई नबज्ने बनाउंदछ।
 
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुई–दुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork