?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

स्काइपी, फेसबुक र ल्यापटप
   रामप्रसाद आचार्य
 
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
 
दक्षिण कोरियाको अघोषित दास प्रथा
   कमलप्रसाद अर्याल
 
मानव अधिकार र मानव स्वतन्त्रतामा अमेरिकाको जस्तै उदार नीति लिएको भनी आफूलाई मानवताको र भौतिक विकासमा अमेरिकासित तुलना गर्न रुचाउने कोरियाको वास्तविता भने अलि भिन्न छ l कोरियालाई कोरियाको भाषामा हान्गुक भनिए पनि देहान मिगुक भन्ने गर्दछन् मिगुकको अर्थ कोरियाको भाषामा अमेरिका भन्ने हुन्छ र हरेक मानव विकास, मानवतावाद र व्यक्तिगत स्वतन्त्रताका हकमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका नीतिलाई वा अन्तर्राष्ट्रिय
 
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
   तारा मङ्गोल
 
बैदेशिक रोजगारीमा रहका नेपालीहरुद्धारा सप्पूर्ण रुपमा सन्चालित श्रमिक रेमिट कम्पनी दक्षिण कोरियाबाट नेपालमा विधिवत रेमिटेन्स शुरु गर्ने पहिलो नेपाली रेमिट कम्पनी हो र यो कम्पनी नै नेपालमा पहिलो पटक बैदेशिक रोजगारीमा रहेका नेपालीहरु द्धारा संचालित कम्पनी पनि हो । नेपाल राष्ट्र बैंक द्धारा जारी गरिएको
 
कोरियामा नेपालीका दुःख
   खेम कार्की
 
दक्षिण कोरियामा फ्रेबुअरीको दोश्रो साता मात्र ४ नेपालीहरुले ज्यान गुमाए । कारको ठक्करबाट रुपन्देहीका यज्ञमुर्ती पाण्डे र हृदयघातको कारण पाल्पाका खेम बहादुर ढेंगाको फ्रेबुअरी १२ मा मृत्यु भयो । यसैगरी हृदयघात कै कारण सुतेकै कोठामा भैरहवाका सोम कुमार गैरे मृत अवस्थामा फेला परे भने कम्बोडियन कामदारको छुरा प्रहारबाट झापा विर्तामोडका राजेश कुमार राईको हत्या भयो ।
 
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
   सुरज गिरी
 
दैलेखको घटनाले सम्पूर्ण पत्रकार जगतलाई नै चुनौती दिइरहेका बेला माघ १० गते माओवादी निकट वाईसीएलका कार्यकर्ताले पुनः १० पत्रकारलाई डेकेन्द्र जस्तै बनाउने चेतावनी दिएकाछन् भनी समाचार पढ्दा अचम्म र आश्चर्य लाग्न थालेको छ । आफ्नै सरकार र आफ्नै पार्टिका प्रधानमन्त्री भएका बखतमा पनि माओवादी निकटले यसरी देशको चौथो अंगलाईलाई चुनौती दिनु कहाँको न्याय हो । दमन, शोषण र हत्यालाई नै प्रमुखता मान्दै
 
भाषाको चिन्तन
   विजय थापा
 
सोझो अर्थमा भाषाको ब्याख्या गर्ने हो भने भाषा बिचार बिमर्श गर्ने एक माध्यम हो l भाषाको महत्व दिनहु दिन बढी रहेको हामी सबैले अनुभति गरि रहेका छौ lजनसंख्या बढ्ने क्रमसंगै मुलुकको कहाली लाग्दो धमिलिएको अस्थिर राजनैतिक अवस्थाको कारण असंख्य मानिस देशप्रेम र राष्ट्रियतालाई लत्याउदै बिदेशिदै क्रम खहरे खोला झैँ बढी रहेको छ lयुवा पिढी भनेका भविष्यका कर्णधार हुन् l उनीहरुमा राष्ट्र हाक्ने र निर्माण गर्ने अदम्य साहस र बिबेक निहित हुन्छ
 
देशले खोजेको नयाँ विचार
   युवराज संग्रौला
 
निर्वाचन वैशाख/जेठका लागि टांगिएको छ। सरकार निर्माण हुन सकेको छैन। विगत एक वर्षले अर्को एक जना मानिसलाई असफल घोषित गरेको छ। दीक्षा सम्पन्न भएपछि वा कान चिरेपछि एक जना मानिस साधुमा परिणत हुन्छ। विस्तारै विस्तारै ऊ पुरानो साधुमा परिणत हुन्छ र उसलाई महात्मा भनिन्छ। जबसम्म ऊ महात्मामा परिणत भएको हुन्छ, ऊ शारीरिक कमजोरी, मानसिक रुग्णता र अन्धविश्वासको दास भइसकेको हन्छ।
 
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
   कमलप्रसाद अर्याल
 
नयाँ कार्य समिति नेतृत्व चयन तथा साधरण सभाको मिति परिवर्तन भै रहेको यस अबस्थामा अब छिटै अर्को मिति घोषणा हुने सम्भावना देखिन्छ। पुरानै साथीहरूले नेतृत्व नवीकरण गरेता पनि नयाँ उर्जा र चिन्तनका साथ कार्य योजना तय गर्नु पर्ने जस्तो अनुभव भएको छ।
 
हाम्रो धर्म-भाषा संरक्षण
   विजय थापा
 
भाषा सित हाम्रो बिशेष लगाव तथा अन्तरसम्बन्ध गासिएको हुन्छ l मानव जाति धर्तीमा जन्मन साथ उस्का अभिभावक तथा पुर्खाहरुले उसलाई स्नेहपूर्वक केहि सौगात दिने गर्दछन l त्यो कोसेली हो भाषा l जन्म देखि मानवको चोला समाप्त नहुन्जेल भाषाको माध्यमबाट नै उसले सम्पूर्ण जीवन चक्र चलाउदछ l भाषा हरेक मुलुकका
 
भाषाले देश प्रेम जागृत गराउछ
   बिजय थापा
 
भाषा बिचार सम्प्रेषण गर्ने एक सशक्त माध्यम हो l भाषा बिना जीवन अधुरो र अपुरो हुन्छ l मानिस सबै भन्दा बिबेकशिल प्राणी हो l जनावर र चरा चुरुंगी भन्दा पृथक छ किनभने उ बिबेकले काम गर्न सक्छ l हरेक मानिसले आफ्नो देशको आफ्नै मात्री भाषा बोल्न रुचाउछ l मात्री भाषाको मोहबारे महाभारत लेखे पनि अधुरो नै हुन्छ l हरेक देशका नागरिकलाई देश भक्ति र राष्ट्र प्रेमको भावनाबाट अभिप्रेरित गराउने माध्यम
 
समाजसेवा कि भ्रम ?
   सुमन पोख्रेल
 
हाम्रो मुलुकमा "समाजसेवा" शब्दले कुनै कालखण्डमा महान अर्थ धारण गरेको थियो । समाजसेवा गर्ने व्यक्तिमा निजी लाभको मनसाय हुँदैनथ्यो । आत्मिक सुखका निम्ति व्यापक परिधिमा आफ्नो तन, मन, धन अर्पित गर्ने कार्यलाई मात्र समाजसेवा ठानिन्थ्यो । यस्तो गहन अभिभारा बहन गर्ने व्यक्तिहरू समाजका विपत्ति र चीत्कारप्रति भित्रभित्रै ब्याकुल भई पीडित वर्गका जीवनमा राहतका किरण छर्न स्वस्फुर्त रूपमा अग्रसर हुन्थे
 
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
   मनोज कुमार डाँगी
 
भनिन्छ गल्ति गर्ने भन्दा सहने बढी अपराधि हुन्छ कानुनको नजरमा । त्यसैले अरुले गरेका नराम्रा कामको रमिता मात्र हेर्नु पनि मानविय न्याय नहुँनाले तेस्को भागिदार हाम्रा भाबि पुस्ता हैन हामीलेनै समाधान खोज्नु आवश्यक ठान्दै नेपाली पासपोर्टलाई कोरियाली सरकारले हेर्ने दृटिकोण र परिणामको बारेमा सकारात्मक बिष्लेषण गर्ने अनुमति चाहन्छु ।
 
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
   विजय थापा
 
अध्यारोमा तीर -पत्रकारिताको धर्म वा अधर्म भन्ने बिषयले मेरो मस्तिष्कलाई रन्थन्याई दिएको छ र दिउसै तोरीको फूल देखाई दिएको छ lयो पंक्तिकार कहिलेकाही कलम चलाउने र एक सम्बाददाताको भूमिका निर्वाह गरि बिश्व भरि समाचार बनाई पठाउने र पठाईएका समाचारहरु अधिकाश बिधुतिय संजाल(वेब पत्रिका )हरुमा प्रकाशित हुने गरेको भन्नु
 
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
   सुरज गिरी
 
मुलुक अहिले कालो रातमा आँखा चिम्लेर हिड्न बाध्य भएको स्थिति छ । नेपालले थेग्न नसक्ने विषयलाई मुद्दा बनाएर विभिन्न राजनीतिक दलका नेताहरुले जनतालाई गुमराह गर्ने दृष्टिकोणको वावजुत आज देशले संविधान पाउन सकेन । विभिन्न जातजातिहरु मिलेर बसेको अखण्ड नेपाललाई टुक्रा टुक्रा पार्ने सोच, जनताबीचमा जातीय वैमनस्यताको बिजारोपण गर्ने अनिष्ठ कार्य, सत्ता र भत्ताको लोभमा विभिन्न समयमा रिसोर्ट, होटल र प्यालेसमा बैठकको
 
अखण्ड नेपाल
   अनुपराज कंडेल
 
प्रमुख राजनीतिक दलहरु संविधान निर्माणका सन्दर्भमा करिब करिब न्युनतम सहमतिमा पुगे पनि केही महत्वपूर्ण विषयहरुमा विवाद यथावत् नै छ । खासगरी राज्य पुनःसंरचनाको एक मुख्य आधार संघीयता लागू गर्दा कति प्रदेशहरु बनाउने र के आधारमा बनाउने भन्ने सन्दर्भमा मुख्य विवाद छ। एमाओवादी, एमाले, मधेशी मोर्चाको सोचमा भने क्रमशः नजिकता बढ्दो छ ।
 
धोबीघाटमा धोबीहरुको भेला र प्रचण्डलाई धुने कसम
   खग्रेन्द्र संग्रौला
 
माओवादी कम्युनिस्ट पार्टी हो । यसले जनयुद्ध लड्यो । परिवर्तनको ऐजेण्डाहरूलाई रगतको र शहादतको रूपमा यसले उठाएको हो भनेर म ठोकुवा गर्दछु । अहिले माओवादीभित्र धोवीघाटको कुरा छ , धोवीघाटमा धोवीहरू भेला भएर आफ्ना अध्यक्ष प्रचण्डलाई धुने कसम खाए । मैले सुने, काठमाडौको बिभिन्न मोलमोलाइचाको प्रवाहहरूमा धोवीघाट नाका सबैभन्दा फोहोर र अपवित्र छ ।
 
पहिचान विरूद्ध केही भ्रम
   सुरेश मानन्धर
 
नेपालको प्रस्तावित संघीय प्रणाली पहिचानको आधारमा खडा गर्ने कि सामथ्र्यको आधारमा भन्ने बहस चलिरहेकै बेला अफ्रिकी मुलुक नाइजेरियामा उदाहरणयोग्य घटना घटित भएको छ । तेलखानीका लागि अफ्रिकाकै धनी मुलुक नाइजेरिया अहिले तेलको सुविधामा गरिएको कटौती विरुद्ध आन्दोलित छ । तेलका धनी नाइजेरियाले आफ्ना जनतालाई तेलको मूल्यमा भारी छुटको सुविधा दिँदै आएको थियो, जो हाल आएर काटियो । आफूसँग प्रशस्त तेल भइकन
 
हामी भित्रको इच्छा शक्तिलाई कार्यन्वयन गरेमा संसार भरि नमुना बन्न सक्दछ NRN कोरिया
   मनोज कुमार डाँगी
 
मानिस सामाजीक प्राणी हुनुको नाताले समाजको बिकास गर्ने उदेश्यले समाजमा हुने बिसंगतीलाई पन्छाउँदै बिभिन्न मानबीय कार्यहरुलाई समाज वा राष्ट्रको बिकासमा रुपान्तरण गर्न बिभिन्न सभा र गोष्ठिको आयोजना गर्ने गर्दछ । प्रबाशमा भएका हाम्रा सबै क्षेत्रीय, जाातिय, संस्कृतीक, अर्थात राजनीतिक संघ संस्थाहरुले गरेका रहेक रचनात्मक कार्यहरुलाई देशको बिकासमा टेवा पु—याउन हामीमा भएको भबनात्मक संम्बन्धको एकतालाई प्रबासीहरुले एउटै उदेश्य र लक्क्षमा
 
कोरियामा नेपाली कामदारहरुको आवाज र मुकदर्शक दूतावास
   रघु त्रिपाठी
 
नेपाल र कोरिया वीच द्विपक्षीय सम्बन्ध स्थापित भए पछि नेपाललाई कोरियाले आर्थिक तथा प्राविधिक सहयोगहरु गर्दै आएको छ । तुलनात्मक रुपमा ढिलो गरि २०६३ सालको अन्त्य तिर मात्र कोरियामा नेपाली राजदूतावास स्थापना गरिएको हो । विगत लामो समयदेखि नेपाललाई कोरियाले
 
जुन मानिस जहाँ सर्वप्रथम बसोबास गरेको हुन्छ त्यस ठाँउको नाम पनि उसले आफ्नै भाषामा राखेको हुन्छ
   मिलन राना
 
यस महाद्वीपमा ईसा पूर्व ४५० अर्थात आज भन्दा लगभग २२०० वर्ष भन्दा अगाडि कसैले पनि आफ्नो जातिको लिखित इतिहास पाउन सक्दैनन् । किनकि यस महाद्वीपमा सबै भन्दा प्राचिनतम लिखित पुस्तक बाह्र ग्रन्थका त्रिपिटक र विनयका बौद्ध ग्रन्थहरु ईसा पूर्व ४५० मा मात्र लेख्न शुरु गरिएको थियो
 
अन्ना हजारे , सभासद् बबन सिंह र नेताहरुले सिक्नुपर्ने पाठ
   अधिवक्ता,जगत प्रसाद आचार्य, हल दुबई,युएई
 
नेपालमा बढदै गएको भ्रष्टाचारको जालो सम्पूर्ण जिल्लाहरुमा फैलेरहेको र त्यस्तो भ्रष्टाचार र राजनीतिक अपराध नियन्त्रण गर्न दबाब दिनका लागि रौतहट क्षेत्र नं १ बाट भूमिगत अवस्थामै संविधानसभा निर्वाचन जितेर चर्चामा बटुलेका सभासद् बबन संहले विभिन्न आठ सुत्रीय माग राखेर गत हप्ता भ्रष्टाचारविरुद्ध जिल्ला विकास समिति रौतहटको प्राङ्गणमा आमारण थालेर
 
कात्रो, खल्ति र आर्थिक घोटाला
   अ के ला
 
पौरख नजान्ने, नेता, मन्त्री वा हाकिमलाइ तेल लगाउन अंग्रेजी शब्द ऋयचचगउतष्यल का अनेकौं कथलयलथmक नजान्ने पात्र सर्वत्र निन्दित हुन्छ । चाहे घरभित्र, चाहे बाहिर छन् । तीमध्ये बढी मष्कजयलभकतथ, दचष्दभचथ, कभिबशभ, ाचबगम, ! दाम छ त घर छ, परिवार छ, साथीसङ्गी, कुटुम्व छन् । नत्र के खष्अभ आदि प्रचलित छन् । ती सबैको एउटै नेपाली
 
कोरियाप्रती मेरो लगाव
   राजिव भण्डारी
 
म कालो वर्णको मान्छे सबैको बिचमा फरक पाँउथे । मलाई सबैले हेर्दा आनेङ्हासेयो भने लगत्तै साराङ्हेयो भन्दिंदा त्यो अनुपम मुस्कान ले मलाई निकै तरंगित पार्थ्यो। मलाई अझै ताजा छ म ट्रैनमा बिना काम २ दिन सम्म लगातार हिँडेको, यात्रा गर्दा सबैले हेर्ने मलाई तरपनी म निर्लज्ज पाराले घुम्थे मैले Arirangमा देखेको कोरिया आँखा अगाडि छुन, भोगगर्न अवसर पाएको थिए ।
 
विदेशी कम्पनीप्रति वितृष्णा!
   रामेश्वर खनाल पूर्व अर्थ सचिव
 
उद्योग र निर्माणमा संलग्न विदेशी कम्पनीलाई भागेभागोस् भनेझैँ संकट पैदा गरिन्छ तर रोयल्टीसमेत नतिरी जुवाघर चलाउने विदेशी लगानीकर्तालाई कारबाही गर्ने निर्देशन कार्यान्वयनमा भने प्रतिरोध हुन्छ। जानिफकारहरूका अनुसार करिब तीस लाख नेपाली विदेशमा काम गर्छन्। अधिकारिक तथ्यांकअनुसार सोह्र लाख नेपाली श्रम स्वीकृति लिएर खाडी मुलुकहरू, मलेसिया, कोरिया तथा केही अफ्रिकी मुलुकमा काम गर्न गएका छन्। वैदेशिक रोजगार विभागले चालु आर्थिक
 
राजा वीरेन्द्र र अहिलेका नेता उस्तै(दरबार हत्याकान्डको १० वर्ष)
   salokya
 
• ज्ञानेन्द्रको तुलनामा वीरेन्द्र धेरै उच्चकोटीका राजा थिए भन्न कुनै नेपालीले कन्जुस्याँई गर्दैनन्। तर यिनले देशलाई के योगदान गरे त? कुनै सशक्त चुनौति बेगर अकंटक २८ वर्ष शासन चलाउँदा पनि देश जस्ताको तस्तै, कुनै विकास भएन। बरु ४५औँ गरिब देशबाट हरिकंगाल भई दोस्रो गरीब देशको दर्जामा गनियो। के यो नालायकिपनको चरम नमुना होइन ?
 
नेपालमा देखिने सपना अनि फरक रहेको कोरियाको बास्तविकता
   मञ्जु थापा
 
तपाई कल्पना समेत गर्न सक्नु हुन्न मैले पाएको पीडा कुन हद सम्मको थियो भने र । म प्रमिला श्रेष्ठ नेपाल घर पूर्व धरान हो । कोरिया आएको एक हप्ता मात्र भयो । इपिएस कृषि भिषामा काम गर्न आएको । कोरिया आउनको लागि २ वर्ष अगाडि नै परिक्षा पास गरेको थिएँ तर खै के कारणले हो कोरिया आउन निकै वर्ष कुर्नु पर्यो । कोरिया जान नाम निस्कियो भनेर बी ए दोस्रो वर्षको परिक्षा पनि नदिइ बसियो तर समयमा भिषा नै आएन
 
आरनका गोलहरू
   सुबिसुधा आचार्य
 
“पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ, बिर्खे कामी ।
 
अब पैतृक कर र हदबन्दी
   रवीन्द्र मिश्र
 
सरकारले अध्यादेशमार्फत गत मंसिर ४ गते ल्याएको बजेटमा वार्षिक २५ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई चालीस प्रतिशत आयकर लाग्ने व्यवस्था गरेपछि उच्च आय हुने धेरैलाई त्यो चित्त नबु‰नु स्वाभाविकै थियो। तर सरकारले जे गर्‍यो ठीक गर्‍यो । करको दायरालाई नेपालजस्तो देशमा अझ फाराकिलो पारेर अझ कढाइकासाथ लागु गरिनु पर्छ।
 
पश्चाताप
   राजीव भण्डारी
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
म तिमिलाई खत लेख्छु भनि नसोचेको छैन । मेरो स्वपन भूमि जून तिमिलाई धिक्कार्दा महशुस गरेको थिएं । त्यसको वर्णन गर्न आतुर थिएं । निकैपल्ट तम्तयार भएर पनि लज्जावोध भएर ब्यक्त गर्न सकिरहेको थिइंन । बिषम जटीललाई च्वाट्ट सरल पाराले समाधान गर्छ मेरो स्वप्न भूमिले भनि विश्वासको भ्रममा थिए ।
 
अमेरिका, ओबामा र सपना
   नारायण श्रेष्ठ
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो । राजधानी छोड्दा मैले त्यस्तो ‘तातो’ र ‘हृयुमिड’ अमेरिका कल्पना गरेको थिईन । खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही
 
नम्रता, तिमी कहिले बोल्ने ?
   सरला गौतम
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
महिलाप्रतिको दृष्टिकोणमा आइरहेको सकारात्मक परिवर्तनको लाभ नम्रताले उठाउनुपर्छ। फेरि कुनै श्रीषाले समाचार छापिएको कारण मर्नु नपरोस् भन्नका लागि समयले नम्रताको भूमिका खोजेको छ। सरला गौतम को टिप्पणी
 
सत्य सहने साहस छ भने
   विजयकुमार
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
'सत्यको खोजी' हामीजस्ता अधिकांश पत्रकार र नेपाली समाजका कथित विश्लेषकहरूको मूल विषय प्रायः रहेन। विरोधका नाममा असभ्य गालीगलौज अथवा समन्वय/समझदारी गर्ने गराउने आवरणमा सत्यसँग सानो-ठूलो सम्झौता गरेर आ-आफ्नो दालभात उद्योगको
 
बिकल्पमा सहमति
   तुलसी राम बस्याल
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
त्यति गहिराईमा त जान सक्दिन म जुन मापनको निम्ति पनि गाह्रो बन्न सक्छ । तर पनि बिगतदेखि बर्तमान सम्म आईपुग्दा सम्मका घटनाक्रमहरु र त्यसले सिङ्गो मुलुकलाई दिलाएका उपलब्धिहरु र प्रत्यक्ष मारमा परेका आम नेपाली जनताहरुले अझै कति समयसम्म आशाका
 
नेतृत्वको प्रतिबद्धता र संविधानसभाको गति
   हामीले राष्ट्रको आत्मालाई घाइते र समग्र मुलुकलाई ध्वस्त पारिरहेका छौँ , हरि रोका
 
गिरिजाप्रसाद कोइरालाको निधनपछि उहाँमाथि श्रद्धाञ्जली अपर्ण गर्ने सबै क्रमहरूमा साना ठूला दलका शीर्षस्थ नेताले तोकिएकै समयमा संविधान जारी गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।
 
अन्ततः पुन कोरियामा आएं
   मनोज डाँगी
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
हामी प्रबासमा भएका अथवा आफ्नै मातृभूमीमा बेरोजगार रहेका युवाहरुलाई कोरियाले जान अन्जानमा जीबनको गोरेटोलाई सहज वा जटील मोडमा पु-याई रहेको छ । नेपालमा बिदेश भन्ने बित्तिकै त्यहाँको हावा पानी खानपिन बसाइ कामको प्रकृति काम गर्ने अवधि भाषा र पाउने पारिश्रमिकको बारेमा ज्ञान लिनु जरुरी देखिन्छ
 
नेपालमा एनआरएनको भूमिका
   डा. कुमार बस्नेत
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
नेपालीहरु परदेश पुगि त्यस देशको भाषा, संस्कृति, रहनसहनमा भिजेर, प्रवासलाई आफ्नो कर्मभूमि बनाउने क्रम लिच्छविकालदेखि नै सुरु गरिएको हो । सातौं शताब्दीतिर नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजा स्रोङसान गन्पोसँग विवाह भएपछि तिब्बतमा बुद्ध धर्म फैलाएर ल्हासामा प्रसिद्ध स्तुपाहरू जोकहान र पोत्ला
 
निमहरुको देशमा
   जगेन्द्र छन्त्याल
 
कोरियामा अर्थात निमहरुको देशमा रहंदा बस्दा अनायास यो लेखक पनि असमकक्षी देखि समकक्षीहरुसम्मद्वारा निम भनेर सम्बोधित हुन पुगेछु। दारुभक्षीदेखि आरुभक्षीसम्मका मानिसहरुको मुखमा यो निम शब्द झुण्डिएको हुन्छ। कोरिया निम पदधारीहरुको बाहुल्य भएको देश हो। साधारण मानिसलाई हजूर भन्नको लागि प्रयोग गरिने ख्गीनिम् होस वा
 
जलश्रोतको विकासमा संघियता अभिशाप नबनोस्
   रत्न संसार श्रेष्ठ
 
नेपाल संघात्मक हुने र के कसरी प्रान्तियकरण गर्ने भन्ने विवाद अहिले चुलिएको छ । नेपालमा विद्यमान समस्या र यसको समाधान संघियताबाट के कसरी हुन्छ र संघिय संरचनामा गए पछि जलश्रोतको दोहनमा
 
जातीय संघीयता र किच्चक घरवेटी बाको दादागिरी
   सरोजदिलु विश्वकर्मा
 
फरक-फरक च्यापु भएका किच्चकै किच्चक जातका घरवेटीहरु । यो १६ वर्षको काठमाडौं बसाईमा एक दर्जन जति डेरा सरिएछ । कति डेरा समयमा वहाल तिर्न नसकेर सरियो कतिमा भौतिक सुविधा र सरसफाई नभएर सरियो कतिमा विवाह नगर्नाका कारणलॆ
 
एन आर एनको चौंथो विश्व सम्मेलनले सम्बोधन गर्नै पर्ने पक्ष
   आनन्द गुरुङ्ग
 
गैर आवासीय नेपाली संघ एन आर एनले छैठौं वर्ष पूरा गरिसकेको छ । यो अबधि भित्र यस संस्था स्थापना हुनुको मुल उद्देश्य र लक्ष्यहरु चाहेको रुपमा सफल नभएता पनि धेरै राम्रा कामहरु नभएका भने हैनन । गैर आवासीय नेपाली संघ को नाममा विश्वभरि फलिएको नेपालीहरुलाई गोलबन्द बनाउदै लैजाने कार्यको तीव्रता पनि यसको सफलताको संज्ञा हो ।
 
स्वदेशको माया र पर्वको सम्झना:
   - अर्जुन दुङमेन् / बगदाद, इराक।
 
सुनिन्छ र भन्छन अहिले पनि गाउँघरतिर जनजाति, दलित, पिछडिएका तथा गरीबहरुका परिवारको छोराछोरीहरुले बिदेश जानु पर्छ। अनि कमाएर ल्याउँछन। छेत्री, ब्राम्हण समुदाय वा त्यो परिवारको ब्यक्ति सानै उमेर देखी इखालु, मेहनती, तेज अर्थात चलाख हुन्छन। उनिहरु बिदेश जान र गएर अरुको गुलामी बन्न चाहँदैनन। परिश्रम र मेहनत गरी धेरै पढेर
 
कतार र कतारका नेपालीको इतिहास
   धनेश्वर जीसी/दोहा कतार
 
देशमा रोजगार र शान्ति सुरक्षको ब्यस्था नहुदा आफ्नो आर्थिक पक्षलाई सफल वनाउन भनौ वा विहान बेलुकाको छाक टार्ने र एक सरो लगाउने समस्यावाट पिडित भएर भनौ वा विभिन्न समस्याका कारण आज सारा नेपाली महिला पुरुष सवै वैदेशिक रोजगारको सिलसिलामा विश्वको विभिन्न कुनामा पुग्न सफल
 
एएनए सम्मेलनः बोस्टनलाई क्यालिफोर्नियाको पाठ
   अनिल पाण्डे
 
अमेरिकामा रहेका नेपालीहरुको पि्रय संस्था एएनएको २७औं सम्मेलन क्यालिफोर्नियामा यही जुलाई २ देखि ४ तारिकसम्म भव्य रुपमा मात्र साचालन भएन अत्यन्त सफलताका साथ सम्पन्न पनि भयो । सम्मेलनले एएनएमा रहेर लामो अनुभव सँगालेका साइमन
 
समयमै सम्हालिने कि? अधोगतिको बाटो लागेर सकिने ?
   -लोकनारायण सुवेदी
 
राजनीतिक सँस्कृतिको निरन्तर खस्कदो अवस्थाले गर्दा आज हाम्रो नव आरम्भ भएको गणतान्त्रिक राजनीतिक यात्रामाथि नै गम्भीर प्रश्न चिन्ह लाग्न थालेको छ । बिगतका दिनहरुमा भए गरिएका त्याज्य प्रकृतिका गल्ती कमजोरीहरुलाई सच्याउने र दोहोरिन नदिने कुरामा परिवर्तित राजनीतिक परिप्रेक्षमा देशका जिम्मेवार सत्ताधारी तथा प्रमुख प्रतिपक्षी राजनीतिक दलहरु बढी नै संबेदनशील होलान् र
 
गणतन्त्रलाई गन्तब्यमा पुर्याउने कि बीच बाटोमै गुमाउने ?
   -लोकनारायण सुवेदी
 
हाम्रो देशमा बिधिवत राजतन्त्रको अन्त्य र गणतन्त्रको आरम्भ गरिएको एक बर्ष पुगेको छ । यद्यपि नेपालमा गणतन्त्रको चर्चा चल्न थालेको र कुरा उठेको २००७ सालको क्रान्तिको सेरोफेरो तिरै हो । खाशगरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना सँगै नेपालबाट सामन्तबादलाई समूल अन्त्य गर्ने्र जुन उदघोष गरिएको थियो त्यसले नै गणतन्त्र स्थापनाको दिशाबोध गराएको थियो ।
 
एनआरएनएले उव्जाएका आशंकाहरु
   भोजराज श्रेष्ठ कतार
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
आजको यो बिकासशील चरणवद्धता सगै मान्छेमा भएका ज्ञानका टाँकुराहरु अझै सगरमाथा जस्तो चुलिदै गईरहेको छ । अझ भन्ने हो भने हाम्रो जस्तो विकाशोन्मुख देशमा हरेक क्षेत्र राजनीति सास्कृतिक धार्मिक आर्थिक सामाजिक नैतिक भौतिक रुपमा नै बिपन्न भईरहेको स्थितिमा वन्द अराजक लुटपाट हत्या िहंसा फिरौती चर्को लोडसेडिङले गर्दा नेपालले हरेक देशको तुलनामा
 
के सांच्‍चै नै नेपाली जनता भनेका भेडा हुन् ?
   भोजराज श्रेष्ठ
 
संसारका हरेक प्राणीहरु मध्ये सर्वश्रेष्ठ प्राणी मानिस । मानिसको हरेक कृयाकलापले उसको मापदण्डको वारेमा अगवत गराईरहेको हुन्छ । अदभुत ज्ञान र चेतनाले मानिसमा राम्रो र नराम्रो छुट्याउने शक्ति हुन्छ । त्यो शक्तिको विकाश जन्मेको केहि समय पछि नै हुदै गईरहेको हुन्छ । जति जति उमेर वढ्दै जान्छ उसको ज्ञान र चेतना पनि वढोत्तरि भएर गईरहेको हुन्छ । हरेक दिन गरेको कृयाकलाप देखि लिएर विगत वर्तमान र भविश्यको अनुमान गर्न सक्नॆ क्षमताको विकाश हुन्छ ।
 
खानेपानी समस्या एकल उद्देश्यीय मेलम्चीबाट समाधान हुन्न
   रत्न संसार श्रेष्ठ एफ.सी.ए.
 
विसं २०५२ सालमा नेपाल खानेपानी संस्थान नेखापासंले गरेको प्रक्षेपण अनुसार २०६५ सालको लागि दैनिक २९ करोड लिटर पानी आवश्यक हुन्छ । नेपालमा जनयुद्धले गर्दा अन्यत्रबाट काठमाडौं उपत्यकामा बसाइं सर्नथालेकोले गर्दा यहांको जनसंख्या त्यस बखत प्रक्षेपण गरिए भन्दा बढी भएको पनि घाम जत्तिकै छर्लङ्ग छ । यस्तोमा काठमाडौं उपत्यका खानेपाली
 
नेपाली जनताले संघीयतालाई कहिले आफ्नो माग बनाए?
   सच्चिदानन्द जोशी
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गल्ती हामीले पटकपटक दोहर्‍याएका छौं। निर्णय गर्ने र कार्यान्वयनमा ढिलाइ वा आनाकानी गर्ने काम१२ बुदे सहमतदेखि पनि यथावत् छ। सहमति गरिन्छ, कार्यान्वयन हुदैन। अन्तरिम संविधानमा सहमतीय पद्धति स्वीकार गरियो तर कार्यान्वयन सहज भएन। संसद्‍मा बहुमत र अल्पमत भई छोड्यो।
 
माओवादीमा देखिएका तीन धार
   विश्वदीप पाण्डे
 

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/pages.php on line 127
माओवादी पार्टी सरकारमा गएको करिब सात महिना पुग्न थालिसकेको छ । तर सरकार जनताको चाहनाबमोजिम अगाडि बढ्न सकिरहेको छैन । जनताले परिवर्तन त पाए, तर त्यो कुन परिवर्तन हो भन्ने महसुस गर्न सकिरहेका छैनन् । जनताले प्रधानमन्त्री प्रचण्डबाट जुन 'प्रचण्ड परिवर्तन'को अपेक्षा गरेका थिए, त्यो नहुँदा निराशा छाउनु स्वाभाविक नै हो ।
 
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork