?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

म के सोच्दछु दुनियाँले के सोच्लान
  
 
गजल म के सोच्दछु दुनियाँले के सोच्लान म के के सोच्दछु दुनियाँले के सोच्लान यो पनि ठान्दिन कि अर्काले के सोच्लान भएनन् त दाजु,भाइ,दिदी,बैनी आफ्ना, यसो भन्दा बुढा बा आमाले के सोच्लान //
 
प्रणयका फूलहरू
   मनोज कुमार डाँगी
 
प्रणयका फूलहरू सकिन्न धोएर प्रेमको मैला नत सकिन्छ पुछेर पसिना लटरम्म फलेका कति प्रणयको सुन्दर बगैचामा देखेर अरुको प्रगति नजाति रिसको जलन अल्छि संधै कुरा काट्छ बिगार्दै उसको अनुहार
 
देश भक्तिको एउटा सिंगो माला गाँस्नु छ
   मनोजकुमार डाँगी
 
देश भक्तिको एउटा सिंगो माला गाँस्नु छ संघियताको फूलबारीमा सहिदका सपनाहरु फक्रनु छ । अटल, अमर तिम्रो नाममा सप्तरंगी सम्बृद्धिका शिखरहरु ढकमक्क फूलाउन देश भक्तिको एउटा सिंगो माला गाँस्नु छ ।
 
ढलेका सपनाहरु
   अमृत राना
 
म, सपना देख्दै थिएँ तेन्जिङ बन्दै थिएँ सगरमाथा चढ्दै थिएँ अचानक हिमपहिरो खसेझैँ भयो म झस्किएर बिउँझिएँ आफैलाई हेरें फगत एकसरो ओछ्यानमा पुरानो सिरानी अनि सिरकमा थर्थर काँप्दै गुट्मुटिएको देखेँ!
 
सोच बिनाको गन्तब्य
  
 
दिउँसो भनेर के गर्ने कालो बादलले छायो भने ।s जानै पर्छ चटक्कै एक दिन पापी काल आयो भने ।। जिन्दगी मोडै मोडको रहेछ जस्तै नागवेलीको । बुझेनौं महत्व समयको जस्तो अकासवेलीको ।। हुनेछ अवश्य केहि ईनर स्कानिङ प्रयोग गर्दा । पश्चाताप हुनेछ जीवनमा केही नगरी मर्दा ।। मस्त निद्रामा डुब्यौं भने त्यो नै क्षणिक मृत्यु हो ।
 
कविता सग्रह छुटेको जुत्ता विमोचन
  
 
कवि भोजराज न्यौपानेको दोस्रो कविता सग्रह छुटेको जुत्ता एक कार्यक्रमका बीच शनिबार विमोचन भएको छ । शब्दहार क्रियसनले प्रकाशन गरेको कविता सग्रहलाई नेपाल प्रज्ञा पतिष्ठानका कुलपती सरुभक्तले विमोचन गरेका थिए । कविता संग्रह विमोचन गर्दै सरुभक्तले भने-अहिलेका युवाहरुको कविता निकै सरल र मिठास छ ।
 
विजयकुमारको आत्मकथा
  
 
पत्रकार विजयकुमारले आत्मकथा खुसी ल्याएका छन्। शुक्रबार राजधानीमा गुरु चोकी निमा रिम्पोछेले लोर्कापण गरे। कार्यक्रममा चिन्तक प्रदिप गिरिले पुस्तकमा लेखकले सबै कुरा समेटेको दाबी गरे। मानिसमा तीनवटा गुण हुन्छन्स् कामेष्णा, वित्तेष्णा र यशेष्णा, उनले भने, लेखकले तिनलाई सजिलोसँग आफ्नै भाषामा लेखेका छन्। धेरै मानिसले यी तीनवटा विशेषतामा सीमित नरहने प्रयास गरेको उल्लेख गर्दै उनले थपे, विजयकुमार पनि त्यसतर्फ अगाडि बढेका छन्। कतिपय प्रसंगमा लेखकले आफूले नजानेको विषयमा पनि अधिकारपूर्ण रूपमा बोलेको गिरिको टिप्पणी थियो।
 
बिपी विचार यात्रा सुरु
  
 
महामानव बिपी कोइरालाको १०१ जन्मजयन्तीको अवसर पारेर बिपी चिन्तन प्रतिष्ठान इलामले आजदेखि इलाममा तीनदिने बिपी विचार यात्रा सुरु गरेको छ ।
 
समरलभको सिक्वेल भदौ २३मा सार्वजनिक हुने
  
 
सुविन भट्टराईको चर्चित उपन्यास समरलभको सिक्वेल भदौ २३मा सार्वजनिक हुने भएको छ। प्रकाशक फाइन प्रिन्टले प्रेस विज्ञप्ती जारी गर्दै पुस्तक आउँदो सोमबार सार्वजनिक गर्ने बताएको हो। सिक्वलको नाम ुसायाु जुराईएको छ जुन अघिल्लो पुस्तकको चरित्रबाट लिइएको हो।
 
तनहुँमा राष्ट्रिय साहित्य सम्मेलन हुने
  
 
तनहुँको आँबुखैरेनीमा आगामी भदौ २ गते राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । पहिलो पटक हुन लागेको आँबुखैरेनी महोत्सवमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुन लागेको हो ।
 
गजल
   कल्पना राई ख़ुशी
 
हावा संग जुध्न खोजें आफै उड्ने डर भयोl जड्याहाको जिन्दगानी घर न त थर भयो ll
 
आमाको भक्तिमा
   कमल प्रसाद अर्याल
 
सृष्टि स्वरूप हौ आमा जननी ममता धनी गर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी l बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि बसेर सकिन मैले सेवा गर्न कुनै पनि l जन्माई दुखका साथ रक्षा मेरो गरिरहयौ
 
लौ हिडौ कान्छी
   निर्मल नारायण
 
सन्दर्भ - नारी दिवस
 
भो अस्तित्व नखोज कविता
   कमलप्रसाद अर्याल
 
भो अस्तित्व नखोज
 
"पहिचान"
   मनोज डाँगी
 
"पहिचान"

 
आमा कविता
   हरिकेशर सिंह
 
हरिकेशर सिंह
 
क्रान्ति कविता
   मनोज कुमार डाँगी
 
क्रान्ति
 
सहकार्य कविता
   कमल प्रसाद अर्याल
 
सहकार्य
 
छलाङ्ग
   मनोज कुमार डाँगी
 
छलाङ्ग
 
म : (कविता) कमल अर्याल
  
 
म : (कविता) कमल अर्याल
 
संविधान कविता
   मनोज कुमार डाँगी
 
"संविधान"
 
माटो कविता
   मनोज कुमार डाँगी
 
"माटो"
 
इच्छा कविता
   मनोज कुमार डाँगी
 
इच्छा
 
कोरियाको चिसो हिउँ झेली बस्याछु (गजल)
   उमेश निरौला(मुन्ना)
 
उमेश निरौला(मुन्ना)
 
गजल दिनभरिको कामले
   शिशिर पाण्डेय
 
दिन भरिको कामले म त लखतरान थाकेको छु। त्यहि थकान मेट्न भनि साथ मा सोजु राखेको छु। समयको रफ्तार संगै कोरिया को कारखानामा
 
यो बाटो फेरी फर्कने छैन, (चङ्ग कुमार गुरुङ्ग)
   चङ्ग कुमार गुरुङ्ग
 
यो बाटो फेरी फर्कने छैन यो सत्य हो !
 
बिल्लु रानीको श्रदान्जली (व्यंग्यात्मक लघु कथा )
   एल् एन सुवेदी
 
बिल्लु रानीको श्रदान्जली (व्यंग्यात्मक लघु कथा )
 
मालिकका पूजारीहरु
   (लघु कथा)
 
(लघु कथा)
 
नेपालमा यस्तो चलन आको छ रे कविता
  
 
नेपालमा यस्तो चलन आको छ रे कविता
 
हिमचुलीको खोलाबाट
   अधिबक्ता जगत प्रसाद आचार्य, हाल दुबई
 
अधिबक्ता जगत प्रसाद आचार्य, हाल दुबई
 
मैले भुलेकी छैन
   हजुरकै रानी, नेपाल
 
मैले भुलेकी छैन
 
तिम्रो प्रेममा कविता
   झक थापा मगर
 
झक थापा मगर
 
दशैं तिमी नआईदिए हुन्थ्यो
   झक थापा
 
दशैं तिमी नआईदिए हुन्थ्यो
 
हामो समाज र जिवनको यर्थातता
   -सन्तोष श्रेष्ठ ईन्छन दक्षिण कोरिया
 
अबिवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छन । बिवाहितहरु प्रेमको अभावमा बर्बाद हुन्छन
 
जिन्दगी को यात्रा मा मायाको घनीभुत आबस्यकता
   बिनोद पौडेल
 
जिन्दगी को यात्रा मा मायाको घनीभुत आबस्यकता यो जिन्दगीको यात्रामा मायाको मुलभूत आबस्यकता रहेको छ ! मानिस को जीवन मरणशिल छ तेस्यैले यो मरणशिल जीवन मा मायाको सर्भौमतालाई कोइ कसैले नकार्न सक्दैन जस्तो लाग्छ !माया का अनुभूति हरुमा चलेको जीवन र माया बिना जलेको जीवन मा कतिको अन्तर छ त्यो भोग्ने हरुलाई नै थाहाछ।
 
कोरियन कविता - मलाई सबैभन्दा मनपर्ने फूल
   किम मिही Kim Mihui
 
बसन्त गृष्म र शरदमा त कुरै नगरौं हिउँदमा पनि फुल्ने फूल
 
प्रियालाई भेटन जांदा
   बिरेन्द्र नेपाली
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
खुशि बोकि छमछम हिडि गएं ,बिहानीमा उनलाई भेट्न उनलाई जस्तो देखें त्यसले थाल्यो दिलको घांटि रेटन् दु:खले बनाएको,फकाई फुल्याई मनाएको प्रियालाई भेटन जांदा पिरतीको तिर्सनालाई अघाउन्जेल मेट्न जांदा फूल लिई भेट्न जांदा भेटें मैले मेरै लाश हेर घांटी सेरिएको, उनी भने अर्कैको अंगालोमा बेरिएको!!! मन भरि गहिरो माया घ्रिणा बनि उर्लि आयो, मेरो सबै सपनाले त्यति बेलै हावा खायो!! चढाएछु अपवित्र देउरालीलाई यो दिलको फूल गरे रैछु मुटु भरि झिर रोप्ने झूटो खेल!! खसे झैं मन भयो तीनतले छानाबाट देख्न थालें वास्तविकता प्रेमान्धो कानाबाट!!!!
 
बाध्यता कविता
   अशोक थापा (आलोक)
 
अशोक थापा )आलोक)
 
मेरी सानुलाई घर फर्कन आग्रह !!!
   रामु गैरे अर्घाखाँची चिउरामाटी
 
प्यारी सानु दुनियाँमा सबै भन्दा ठुलो इज्जत हो । पैसा मात्रै सब थोक होइन । मेरी सानु,, जिन्दगी
 
चल्छ जीवन !
   बलदेव भट्टराई
 
चल्छ जीवन !
 
(गीत) दोधारे बानी .........
   बिश्वकाजी राई
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
तिम्रो त्यो दोधारे बानी तर लगाइ हाल्यौ मोहनी रणभुलमा परे म .... डुब्न पनि सकिन, तैरिन
 
किन भएको होला कोमल मन यति धेरै गह्रुंगो
   मन्जु खरेल
 
किन भएको होला कोमल मन यति धेरै गह्रुंगो यसलाई बिसाउने छैन कि कोइ कोसे ढुड्गो खोलिदिन पाए यी सबै मनका गांठागुठी उड्ने थियो होला यो मन कवा खांदै सगरमाथि निर्झर यी रातहरुमा हुन्छ सधै मनमा छटपिट जलिरहेछु म स्वयं बेदनाको यस ज्वालामा दनदनी पर क्षितिजमा धिपधिप गरिरहेछ एक आशाको दियो संधर्षरत छु त्यसबाट जगमगाउन निस्सार जीवन मेरो अनाहकमै मुसिएछौ तिमी म फंसेको यस भुमरिमा "के को सजाँए?" भनि सोच्दै होलाउ कोमल त्यो मनमा नकल्पेको जीवन जिउन बाध्य भयौ हे प्रीय तिमी फगत माफिको काविल त म छैन तर नभनि नहुनि कसम यो खान्छु कि जीवित ईश्वरलाई साक्षी राखि जीवन यो सुम्पने छु फेरि तिम्रै निर्विकल्प चरणमा सहजीवन जीउने छु तिम्रो जीवन र मरणमा सौभाग्यशाली भै सधै तिमी खुशीमा रमाइरहनु यो दुखिलाई बिर्सेर पनि;थाल्नु आंगनीमा नाच्न तिमीसँग बिताएका सिमित यादहरुमा खोज्दै छु हांस्न छ कामना कि बुझ्नेछौ तिमी मेरा यी अलिखित भावना !!!
 
आँशु शिर्षकमा दुइ लघु कविता
   उत्तम गुरुङ्ग & शिब थापा
 
आँशु शिर्षकमा दुइ लघु कविता
 
जीवनको अभिलासा
   सन्तोष श्रेष्ठ
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
खुशी पाउँने आषामा जीवनको उच्च अभिलासा बोकेर हिडेको म बिदेशीको इसारामा नाच्नु परेको छ ।
 
मेरो जीवन मेरो यथार्थ
   सन्तोष श्रेष्ठ , दक्षिण कोरिया
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
कोरिया बसाँईको पाँचौ वर्षमा मैले तिमीलाई पाए । तिमीलाई मैले क्षितिजको दूरीबाट खोजेर ल्याए । तर मैले तिमीलाई रितुहरु जस्तै परिवर्तन भएको पाए ।
 
देशमाया
   लेखक जगेन्द्र छन्त्याल
 
जांडले मात्तिएको बाबु र वैंशले पात्तिएकी आमाले अलपत्र पारेपछि आफ्नै सहोदर भाइ भनाउंदाहरुले पराईहरुको सामु नांगेझार पारेपछि
 
सेकेण्ड, मिनट, घण्टा, दिन महिना
   Zakir Hussain
 
सेकेण्ड, मिनट, घण्टा, दिन महिना
 
नयाँ वर्षको शुभकामना
   अर्जुन दाहाल
 
सेकेण्ड, मिनट, घण्टा, दिन महिना घडि, पला रीतु आदिको संगम वर्ष एक समय, एक क्षण, एक पल लाग्छ जुग जुग कटेको
 
कथा : शालिनीको सुख
   -रमेश गौतम पाल्पाली
 
आम्मै ! कति चाँडै बूढी भएकी हो यो ! मभन्दा तीन महिनाले जेठी त होस् नि तँ ! परिस्थितिले बूढो गराउँदो रहेछ । तँ त झन् तरुनी भइछस् । के छ नि तेरो हालखवर
 
कबिता - 'मैले भुल्न सके छैन'
   अज्ञात पाल्पाली
 
कबिता -\"मैले भुल्न सके छैन \"-
 
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork