?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दुबईका प्रबासी कामदारलाई खुसीको खबर
   रासस
 
दुवई, पुष १२- युएईमा नयाँ बर्षसँगै यदि कामदार र रोजगारदाताबीच सहमतिमा श्रम सम्झौता रद्ध गरिएमा कामदारले ६ महिनाको प्रतिवन्ध झेल्नु नपर्ने भएको छ । यो नियम सन् २०१६ को जनवरी देखि लागु हुने स्थानीय अरविक दैनिक पत्रिका अल बयानले समाचार लेखेको छ । यसअघि त्यसरी बीचमै श्रम सम्झौता रद्ध भएमा कामदारले ६ महिनाको प्रतिवन्ध भोग्दै आएका छन् ।
 
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
  
 
महिला घरेलु कामदारलाई न्युनतम तलव र साताको एक दिन घुमफिर गर्नुपर्ने नेपाली प्रस्ताव अस्वीकार गरेपछि साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, श्रम तथा रोजगार मन्त्तालयले न्युनतम तलव र साताको एक दिन घुमफिर गर्न दिनुपर्ने प्रस्ताव गरेको थियो ।<
 
कतारमा मर्नेको पहिचान भएन
  
 
कतारमा घर फर्कने क्रममा आगलागीमा ज्यान गुमाएका एक म्याग्दीवासीको शव पहिचान हुन सकेको छैन। कतारस्थित घर फिर्ती केन्द्र ९डिर्पोटसन सेन्टर० मा भएको अगलागीमा मृत्यु भएका बेनी नगरपालिका सिंगाका ३२ वर्षीय पूर्णबहादुर सार्कीको परिवारबारे खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
 
५३ नेपालीले साउदी कम्पनी छाडे
  
 
नेपालमा गरिएको सम्झौताअनुसार तलब, सुविधा र काम नपाएपछि ५३ जना नेपाली कामदारले साउदी अरबको कम्पनी छाडेका छन्। सइद हादी अल दोस्सरी कन्ट्र्याक्टिङ इस्ट कम्पनीमा कार्यरत नेपाली गतसाता कम्पनी छाडेर बाहिर आएका हुन्।
 
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
   विजय थापा | भर्जिनिया, अमेरिका
 
नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ l नेपाली प्रजातान्त्रिक ईतिहासका महापुरुष, बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं राष्ट्रियता, लोकतन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक जन नायक स्व. विश्वेश्वर प्रसाद कोइरालाको जन्म शतबार्षिकीको अवसरमा रक्तदान ,कविता वाचनको साथै बीपीका विचार बिषयमाकार्यक्रम केन्द्रित गरिएको थियो l
 
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
  
 
थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको छ ।
मुलुकको राष्ट्रिय व्यवस्थापिका सभा (एनएलए) वा सैनिक ‘कु’ पछिको अन्तरिम व्यवस्थापिकाले बिहीबार चान ओचालाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्त गर्दै थाइल्यान्डको २९औँ प्रधानमन्त्री घोषणा गरेको छ ।
 
लिबियामा १९० नेपाली अलपत्र
  
 
परराष्ट्र मन्त्रालयले द्वन्द्वग्रस्त उत्तर अफ्रिकी राष्ट्र लिबियामा अलपत्र पर्ने नेपालीको संख्या १ सय ९० रहेको बताएको छ।
तीमध्ये ५४ जना उद्धारपश्चात शुक्रबार राति र शनिबार काठमाडौं आइपुग्ने जनाएको छ। उद्धार गरिएकाहरु ट्युनिसियाको राजधानी ट्युनिसबाट काठमाडौंतर्फ उडिसकेका छन्।
 
अमेरिकाले हान्यो इराकमा ड्रोन
  
 
अमेरिकाले उत्तरी इराकमा इस्लामिक स्टेट आइएसआइएसको बिरोधमा ड्रोन आक्रमण गरेको छ ।
 
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
  
 
द्वन्द्वग्रस्त उत्तरअफ्रिकी मुलुक लिबियामा कार्यरत करिव दुई सय नेपालीले आफूहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । अवैधरुपमा उनीहरु त्यहाँ पुगेको भन्दै बैदेशिक रोजगार प्रर्वद्धन बोर्डले उद्धारमा खर्च गर्न अस्वीकार गरेको छ
 
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
  
 
एजेन्सी । इराकको ठूलो क्रिश्चियन सहर कराकोस इस्लामिक जिहादी लडाकू समूहले बिहीबार कब्जा लिएका छन् । सो सहर र वरिपरिका इलाकामा रहेका कुर्दिस सैनिकहरुले रातभरीमा सो सहरहरु छोडेपछि ती समूहले यहाँ कब्जा गरेका हुन ।
 
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
  
 
गाजा सिटी (प्यालेस्टाइन)। इजरायलले गाजामा जारी राखेको आक्रमणमा परी त्यहाँका एक हजार ८२२ जना प्यालेस्टाइनी मारिएका छन्
 
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
   एजेन्सी ।
 
प्यालेस्टाइनी लडाकु संगठन हमासले इजरायलको राजधानी तेल अविवस्थित विमानस्थलमा ३ वटा रकेट प्रहार गरेको छ । शुक्रबार हमासले इजरायली विमानस्थलमा रकेट हानेको हो । यद्यपी शनिबार हमास र इजरायलबीच १२ घण्टे युद्धविराम भएको छ
 
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
  
 
अल्जेरियाको राष्ट्रिय वायुसेवा एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमान बुकिर्ना फासोको सीमाबाट ५० किलोमिटर टाढा पर्ने मालीको भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बुर्किना फसोको सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उक्त बिमन बुर्किना फासोबाट अल्जेरियाको राजधानी अल्जेरियर्सका उडेको थियो
 
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
  
 
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुलाई झन्डै दुई महिनापछि उद्धार गर्न सरकार सफल भएको छ । उनीहरुलाई इराकको स्थानीय समय ९स्५५ को फ्लाई दुवईबाट स्वदेश पठाइएको छ
 
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
   सिड्नी -
 
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले दुर्गम क्षेत्रका विद्यालयहरुमा पूर्वाधार विकारका लागि “मेरो स्कुल अभियान” शुरु गरेको छ। अभियान अन्तर्गत पहिलो सहयोग रोल्पा जिल्लाको गाम गाउँ वडा नम्वर ५ मा रहेका जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्न हुन लागेको हो।
 
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
  
 
कतार सरकारले बिदेशी कामदारलाई अपरान्ह साढे ११ बजेदेखि ३ बजेसम्म खुला स्थान (आउटडोर)मा काममा लगाउन प्रतिबन्ध लगाएको छ । फिफा बिश्वकप आयोजना सम्बन्धमा पश्चिमाहरुको चर्को दबाब झेलिरहेको कतारले आप्रवासी कामदारको जीवनस्तर सुधार गर्ने भन्दै नयाF नियम लागू गरेको हो।
 
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
  
 
काबुल । अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेका तालिवानहरुले बुधबार राति राजधानी काबुलकै विमानस्थलमा आक्रमण गरेको खबर छ । उनीहरु बुधबार राति दर्जनौँको सङ्ख्यमा त्यहाँ पुगी विमानस्थलमा नै आक्रमण थालेका थिए । सो आक्रमणबाट विमानस्थल अवरुद्ध भने भएको छैन ।
 
नेपालको दोस्रो जित
   हेमन्त काफ्ले
 
सिड्नी , एक दिवसिय छनोट खेल तयारीमा रहेको नेपाली राष्टिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा क्यान्टवरी सेलेक्सन ११ लाई छ रनले हराउदै आफ्नो मनोबललाई उच्च् पारेको छ । पुछारका ब्याट्सम्यान र किफायती स्पीन बलरका रुपमा चिनिएका बशन्त रेग्मीको शानदार प्रर्दशन क्यान्टवरीविरुद्धको जितमा महत्वपूर्ण रह्यो। तिन विकेट हात पारेका बशन्तलेनर्वौ नम्बरमा मैदानमा उत्रेरपनि क्यान्टवरीविरुद्ध ३२ बलमा ४३ रनको
 
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
  
 
यहि ४ डिसेम्बर २०१३ कादिन युरोपियन पर्यटकिय बेल्जियमको सुन्दर सहर ब्रुजको सामुदायिक भवन " दि कोर्फ़ " मा संयुक्त किराँत समाज बेल्जियमले नेपाली किराँत उधौली पुजा चासोक तंगनाम भव्यताका साथ सम्पन्न गरेकोछ ! हरेक बर्ष मनाइने नेपाली महान
 
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
  
 
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
 
नेपाली युवाले थाले स्टीमर ब्यवशाय
   हेमन्त काफ्ले
 
ब्यस्त जिवनका बिच रमाइलो गर्ने अवसरका रुपमा एक नेपाली युवा उद्यमी बिकास केसीले अस्ट्रेलियाको सिडनी शहरमा सस्तो र सहज रुपमा स्टीमर सयरको ब्यवशाय थालनी गरेका छन । सिडनीको चर्चित क्रोनोलाको टंकिन स्ट्रीटमा अवस्थीत बेवाट प्रारम्भ हुने समन्द्री शयर करिब
 
युएईमा नयाँबर्षको अवसरमा बनभोज
  
 
युएईमा नयाँबर्षको अवसरमा बनभोज
 
बेल्जियममा होली खेल्दा जम्मा भएको पैसाबाट गाँउका स्कुलमा कम्प्युटर
  
 
बेल्जियममा होली खेल्दा जम्मा भएको पैसाबाट गाँउका स्कुलमा कम्प्युटर
 
नेपाल महिला तथा बालबालिका समाजलाई सहयोग
  
 
सामाजिक सेवामा लाग्दै आएको एउटा समूहले
 
दुई तेक्वान्दो संघ बीच एकता
   बिजय थापा
 
अमेरिकाको भर्जिनिया राज्यमा यही मार्च २ तारिखका दिन सम्पन्न भएको नेशनल क्यापिटल ओपन तेक्वान्दो प्रतियोगिताको शुभ साईतको अवसरमा नेपालमा तेक्वान्दोको विकास र विस्तारमा सहकार्य गर्दै आईरहेको अन्तराष्ट्रिय नेपाल तेक्वान्दो यूनियन (ईन्टु) र अन्तराष्ट्रिय नेप्लीज तेक्वान्दो संघ (ईन्टा) बीच एकता कायम भएको छ lतेक्वान्दो खेलको विकास र भावी पिढीहरुको सुन्दर सपनालाई साकार पार्न बिदेशी माटोमा छरिएर रहेता पनि फूट भन्दा
 
अमेरिकन खुला ते-क्वान्दो २०१३ प्रतियोगिता र नेपालीलाई स्वर्णपदक
   बिजय थापा
 
अमेरिकन ,खुला ते-क्वान्दो -२०१३ प्रतियोगिता र नेपालीलाई स्वर्णपदक
 
बेल्जियममा आदिबासी साझ र नेताद्वयको यूरोप दौडाह
  
 
बेल्जियममा आदिबासी साझ र नेताद्वयको यूरोप दौडाह
 
एन आर एन ,अमेरिकाले ऐतिहासिक सम्मेलन गर्ने
   विजय थापा
 
एन आर एन ,अमेरिकाले ऐतिहासिक सम्मेलन गर्ने
 
आमाको घरद्वारा एन डब्लु जी एनलाई प्रशंसा सहित कृतज्ञता
  
 
अमेरिका ,माघ ११ ,२०६९ (तदनुसार जनवरि २४ ,२०१३ )का दिन प्रसिद्ध समाजसेवी तथा आमाको घरकी संचालिका दिल शोभा श्रेष्ठले अमेरिका स्थित नेपाली महिला विश्व संजाल(Nepali women global network)लाई पत्र मार्फत कृतज्ञता ज्ञापन गर्दै महिला नेतृत्वद्वारा संचालित उक्त संस्थाको प्रसंशा गरेकी छिन् l आफु समाजसेवामा संलग्न भए पश्च्यात पहिलो पटक यसै संस्थाको पहलमा अमेरिका जान पाएको र नेपाली समुदाय बीच केहि कुरा राख्न पाएकोमा आफु हर्षित भएको उल्लेख
 
ญญญकतारमा नेपाली विविध परिकारका खाना सहितको सांस्कृतिक महोत्सव
  
 
ญญญकतारमा नेपाली विविध परिकारका खाना सहितको सांस्कृतिक महोत्सव हुने
 
नेपाली संचार सन्जाल (एन्मा), युएसए गठनको घोषणा
   विजय थापा
 
सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने र राष्ट्रको चौथो अङ्ग पत्रकारिता पेसालाई बिदेशी माटोमा पनि आफुले मुलुकमा अंगालेको पेसालाई निरन्तरता दिने मुख्य उदेश्य साथ अमेरिकाका राष्ट्रपति बाराक ओबामाको दोश्रो कार्यकालको सपथ ग्रहणको शुभ दिनलाई शुभ मुर्हत बनाउदै आज मिति माघ ७,२०६९ (तदनुसार जनवरी २० तारिख ,२०१३ )को दिन ब्रम्हाण्ड कै सम्राट राज्य भनेर चिनिने अमेरिकाको न्यू योर्क शहरमा क्रियाशील नेपाली सञ्चार क्षेत्रसँग
 
सामुदायिक बिकासको लागि डिसी पद यात्रा सामुदायिक भेला आयोजना
   विजय थापा
 
सामुदायिक बिकासको लागि डिसी पद यात्रा सामुदायिक भेला आयोजना
 
३१ औ ए एन एन सम्मेलन तैयारी सुरु
   बिजय थापा
 
३१ औ ए एन एन सम्मेलन तैयारी सुरु
 
"राति फुल्ने फूलहरू" कविता पुस्तक विमोचित
   विजय थापा
 
"राति फुल्ने फूलहरू" कविता पुस्तक विमोचित
 
डिसीमा पत्रकार, समाजसेवी तथा खेलाडी सम्मानित
  
 
डिसीमा पत्रकार, समाजसेवी तथा खेलाडी सम्मानित
 
ए एन ए द्वारा प्राथमिक स्वास्थ्य सेवा केन्द्र (अस्पताल )लाई सहयोग
  
 
ए एन ए द्वारा प्राथमिक स्वास्थ्य सेवा केन्द्र (अस्पताल )लाई सहयोग
 
नेपाली जनसम्पर्क समिति जापानले स्व. नेता तामाङप्रति भावपूर्ण श्रद्धासुमन कार्यक्रम सम्पन्न
  
 
नेपाली जनसम्पर्क समिति जापानले स्व. नेता तामाङप्रति भावपूर्ण श्रद्धासुमन कार्यक्रम सम्पन्न
 
किरात चाड बेल्जियममा
   मणि राई
 
किरात चाड बेल्जियममा
 
नेपाली जनसम्पर्क समिति जापानले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने
  
 
नेपाली जनसम्पर्क समिति जापानले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने
 
ॠषि ढकाल अबैतनिक बाणिज्यदूतमा नियुक्त
   दामोदर नेपाल
 
दामोदर नेपाल
 
टोक्योमा थसेस जापानद्धारा आयोजित “प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता” ऐतिहासिक रुपमा सम्पन्न
   सरद कुमार गौचन
 
सरद कुमार गौचन
 
टोक्योमा हुन गईरहेको “प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता” को सम्पुर्ण तयारि पुरा
  
 
यहि आउदो डिसेम्वर २ तारिख आईतबारका दिन थकाली सेवा समिति जापानको आयोजनामा जापानमा पहिलो पटक हुन गईरहेको “प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता” को सम्पुर्ण तयारि पुरा भएको कुरा संयोजक लेलिन भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
 
गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा
  
 
गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा
 
संयुक्त किरात समाज बेल्जियमबाट धन्यवाद सहित आभारव्यक्त
  
 
९ सेप्टेम्बर २०१२ का दिन बेल्जियमको ब्रुसेल सहरमा असामयिक दुखद निधन भै दिवंगत हुनुभएका स्व . लक्ष्मी थेबेको पार्थिब शरीर नेपाल पठाउन र स्वकाकु
 
सप्लाईमा पठाइएका नमस्ते नेपालका नेपाली श्रमिकहरुले तलव नपाएको गुनासो
   पत्रकार तिलविक्रम थेबे, दोहा कतार
 
पत्रकार तिलविक्रम थेबे, दोहा कतार
 
कोलोराडोमा खेलकुद प्रतियोगिता संगै समर पिकनिक सम्पन्न
  
 
कोलोराडोमा खेलकुद प्रतियोगिता संगै समर पिकनिक सम्मन्न
 
संयुक्त किरात समाज बेल्जियम र ब्रुजबासी नेपालीहरुसंग आंग्काजी शेर्पा
  
 
संयुक्त किरात समाज बेल्जियम र ब्रुजबासी नेपालीहरुसंग आंग्काजी शेर्पा
 
साहित्य महाङ्घको तेस्रो स्थापना दिवस सम्पन्न
  
 
ब्रुनाई, १३ जुलाई २०१२, नेपाली साहित्यको ठूलो संस्था मध्येको एक विश्व नेपाली साहित्य महासङ्घले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा उत्कृष्ट सदस्य, उत्कृष्ट आबद्ध संस्था र उत्कृष्ट शाखा घोषणा गरेको छ ।
 
जर्मनको वान आइकलमा प्यार बेच्दै रेजीना
  
 
जर्मनको वान आइकल सहर स्थीत काइजर हलमा जुलाई ११ मा छुटटै रौनक थियो । कार्यक्रम हल फुल माला र व्यानरहरुले सजिसजावट थियो, नेपाली झण्डा अनि नेपाली गित संगतिहरुले हल गुन्जी रहेका थिए । कार्यक्रम हलको प्रवेसद्धारमानै उभिएका आयोजकहरुले नमस्ते भन्दै हात जोडेर स्वागत गर्दा नेपाली पनको आभास हुन्थ्यो
 
खेलाडीसाथीहरु संगठित भैदिनुहुन युरोनेपाल खेलकुद संघ बेल्जियमको आव्हान
  
 
खेलाडीसाथी हरु संगठित भैदिनुहुन युरोनेपाल खेलकुद संघ बेल्जियमको आव्हान
 
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुई–दुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork