?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
  
 
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
राजधानी मोदीमय, बस्ती नदीमय
   जेपी नरेन्द्र
 
सुनकोशी नदीको प्राकृतिक वहाव रोकिँदा मुलुक अहिले राष्ट्रियविपतामा परेको छ, त्यसको असर सिन्धुपाल्चोक मात्रै हैन् रामेछाप, सिन्धुली सुन्सरीबाट राष्ट्रिय सीमा छिचोल्दै विहारलाई पनि असर पार्ने छ । राजधानी मोदीमय र वस्ती नदीमय भएको छ । तर, यस्तो विपतमा पनि नेपाली शासकहरु भने मोदी उत्सवमा मात्र लागेका छन् । रोम जलिरहँदा राजा निरो बासुरी बजाईरहेको प्रशंग फेरी नेपाली शासकवर्गमा लागुहुन्छ । भारतीय प्रधानमन्त्रीको भ्रमणमा त्यस्तो हुन्छ भने साच्चै महाशक्ति अमेरिकी राष्ट्रपति वाराक ओवामा नै नेपाल आँउने हो भने यहाँका शासकवर्गले के, कस्तो गर्दा हुँन् ! अर्कोछिमेकी र आर्थिक महाशक्ति चीनका राष्ट्रपति सी जिनपिङ आँउदा यो सत्कारभन्दा कम भयो भने त्यसको सन्देश के जाला भन्न सकिँदैन् । अर्कोतर्फ नेपाली बहसमा नरेन्द्र मोदीको देवत्वकरण र भगवान जो चित्रण, विश्लेषण गरिदैछ त्यसलाई देखेर भारतीय वौद्धिक समुदाय पनि लज्जित भईरहेको छ । आची गर्नेलाई भन्दा देख्नेलाई लाज । सिन्धुपाल्चोक बहसहीन, संवेदनाहीन, सरोकारहीन बनेको छ । नेपाली मिडियालाई मोदी विक्रीको हट केक बनेकोले नेपाली समाजको बौद्धिकदासता, स्तर र संवेदनालाई छताछुल्ल पारिरहेको पनि छ ।
 
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
   हेमन्त आचार्य
 
नेपाल र कोरिया बीचको सम्बन्धको चर्चा गरीरहंदा त्यहाँ कार्यरत मजदुरहरुको हालत कस्तो छ भने बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ l बैधानिक बाटो भएर गई अबैधानिक तरिकाको बसाईले गर्दा नेपालीहरुले नेपालीलाइ नै धरापमा पारिराखेको अवस्था छ l अबैधानिक बस्नु नेपालीहरुको रहर होइन बाध्यता हो तर बाध्यता भन्दैमा कोरिया जाने मूल बाटो नै छेकेर पालो पर्खेर र अवसर कुरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निराशा तुल्याउने प्रवृति अबैधानिक बसेका दाजुभाई तथा दिदीबहिनीहरुबाट भइरहेको छ l यस्तो किसिमको प्रवृतिले गर्दा कसैको हित नहुने कुरा प्रष्ट रुपमा देखिन आएको छ
 
पेलाइमा स्कुटर
   प्रवीण ढकाल
 
राजधानीका सडकमा सवारी दुर्घटना परेर ज्यान गुमाउन आफूले गल्ती गर्नैपर्दैन। आफ्नो लेनमा सुरक्षित सवारी चलाउँदा पनि बत्तिएर आउने सार्वजनिक गाडीले ठक्कर दिन सक्छन्। कुनै पनि बेला अकालमा ज्यान जानसक्छ। स्कुटर वा मोटरसाइकल चलाउनेहरूमा माइक्रोबसलगायत सार्वजनिक सवारीको ठक्करबाट दुर्घटना हुने दर सबभन्दा बढी छ। यसैको ज्वलन्त उदाहरण हो, लोकगायिका मञ्जु महतको मृत्यु।
 
मणिचोर कृष्ण र दिलशोभा
   अरुणा उप्रेती
 
कृष्णलाई मणि चोरेको आरोप लागेको थियो रे, उनले चतुर्थीको चन्द्रमालाई हेर्दा। कृष्णले अनेक पुरुषार्थ गरेर आफूलाई लागेको आरोप गलत रहेछ भनेर सिद्ध गरे। त्यो बेलामा फेसबुक, इमेल, ट्विटर आदि समाजिक सञ्जाल भएको भए कृष्णले शायद यी सबै प्रयोग गर्थे र आरोप झुटो हो भनेर भन्थे होलान्। पौराणिककालमा यी सञ्जाल थिएनन्
 
यौन दुराचारी प्रमाणित भएन भने ?
   बिजय कुमार पाण्डे
 
छ कोही महावीर जसले दिलशोभाको एकोहोरो होइन, दोहोरो यौनिक संवादको टेलिफोन टेप सुनाउन सकोस् । यदि छैन भने मन नलाग्दा-नलाग्दै भन्नैपर्ने हुन्छ, हामीले यौन दुराचारको हेडलाइन बनाउन धेरै हतारो गर्‍यौं । बुधबार बिहान नागरिक दैनिकको हेडलाइन पढनेबित्तिकै म स्तब्ध भएँ । दिलशोभा श्रेष्ठमाथि यौन दुराचारको संगीन आरोप लगाइएको रहेछ । एक मन त लाग्यो, त्यो दैनिकका प्रधानसम्पादक मित्र प्रतीक प्रधानलाई फोन गरेर थप जानकारी लिउँ । कतै समाचार
 
को हुन् डाक्टर केसी ?
  
 
डा. केसी को हुन् त ? कुनै राजनीतिक पात्र हुन् ? कसैले गोटी बनाएका हुन् ? के छ उनको हैसियत ? यसको जवाफ केही वर्षअघि नागरिक नायकका रुपमा उनलाई सम्मानित गरिँदा छापिएको एउटा व्यक्तिचित्रमा पाइन्छ-
 
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
   गगन थापा
 
नेपाली कांग्रेसमा सभासद छनोट प्रक्रियाप्रति नोट अफ डिसेन्ट लेख्नुभएका कांग्रेस नेता गगन थापासँग समानुपातिक निर्वाचन प्रणालीमा देखिएका विकृति हटाउने उपायबारे अनलाइनखबरले कुराकानी गरेको छ । समानुपातिक निर्वाचन प्रणालीबारे पुनर्विचार गर्नुपर्ने बताउँदै सभासद थापाले भन्नुभयो- अहिले समानुपातिक प्रणालीमा देखिएका जुन प्रकारका विकृति छन्, यसले के देखाएको छ भने अब निर्वाचन प्रणालीबारे नयाँ ढंगले छलफल थालिनुपर्छ ।
 
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
   अमृत गुरुङ
 
चार महिनाअघि लन्डनको वेम्बले एरेनामा कन्सर्ट दिएर एउटा उपलब्धि बनाउन सफल सांगीतिक ब्यान्ड नेपथ्य शुक्रबारदेखि स्वदेशकै भ्रमणमा निस्किँदैछ। नेपालयको आयोजनामा हुन लागेको "शान्तिको लागि शिक्षा" टुर रत्ननगर चितवनबाट सुरु भई पुस १४ का दिन ललितपुर पाटनमा टुंगिनेछ। विराटचोक, दमक, लालबन्दी, तौलिहवा, गुलरिया, लमही, आँबुखैरेनी, बेनी, गगनगौडा पनि पुग्ने नेपथ्यका गायक तथा अगुवा अमृत गुरुङसँग कुराकानीः
 
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
   पर्वतारोही अम होङ गील
 
दक्षिण कोरियाली पर्वतारोही अम होङ गील संसारका ८ हजार मिटर भन्दा अग्ला १६ हिमालहरु सफलतापूर्वक आरेहण गर्ने पहिलो ब्यक्ति हुन् । सन १९८५ बाट आरोहण यात्रा शुरु गरेर २००७ मा लक्ष्य पूरा गरेका उनलाई ट्यांक अफ द हिमालयाज उपनामले पनि चिनिन्छ । कोरियाली संचार माध्यमहरुमा नेपालको प्रकृति, संस्कृति र जैविक विविधताको प्रचार प्रसारमा अहम भूमिका खेल्दै आएकाले नेपाल भित्रिने कोरियाली पर्यटक वृद्धिमा उनको योगदान प्रमुख मानिएको छ ।
 
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
   शेष घले
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशक लामो इतिहासमा पहिलो पटक भएको चुनावबाट निर्वाचित शेष घलेले संघमा राजनीतिक रंग हुन नहुने बताएका छन। अस्ट्रेलियाको धनी सूचीमा घले १ सय ७६औं स्थानमा छन्। घले मेलबर्नस्थित इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी) का सञ्चालक हुन्। सात अर्बको लगानीमा घलेले नेपालमा होटेल सेराटनको साझेदारीमा पाँचतारे काठमाडौं सेराटन समेत खोल्दैछन्। अध्यक्षमा निर्वाचित भएका घलेसँग एनआरएनएको अभियान र लगानीका बारेमा गरिएको कुराकानी ।
 
म एनआरएन हाँक्न सक्षम छु
   तेन्जी शेर्पा (महसचिब, NRNA)
 
तेन्जी शेर्पा गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रय समन्वय समिति (एनआरएन) का महसचिब हुन् । सोलुखुम्बु सल्लेरीमा जन्मिएर दक्षिण कोरियाको सउल विश्वबिद्यालयबाट ईलेक्ट्रीकल ईन्जिनियरीङमा स्नात्तकोत्तर गरेका शेर्पासंग विश्वमा प्रतिष्ठित मानिने हुन्डाई ईन्जीनियरीङमा १५ बर्ष काम गरेको अनुभव छ । कोरियामा रहेर नेपालको पर्यटन प्रर्बद्धनमा र भगवान गौतम बुद्धको जन्मस्थानबारे रहेको भ्रम हटाउन बिशेष भूमिका निर्वाह गरेका शेर्पा हाल चमेलिया जलबिद्युत आयोजनामा प्रसारण लाइन अन्तर्गत सीनियर ब्यबस्थापक भएर काम गरि रहेका छन् । आउ
 
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
   जुनु गुरुङ
 
सानै उमेरदेखि सामाजिक सेवामा मन लगाउने लम्जुङकी जुनु गुरुङ हाल कोरियामा रहेको वुमन फर वुमन (महिलाका लागि महिला) नामक संस्थाकी अध्यक्ष हुन् । २०३४ सालमा जन्मिएकी जुनु गुरुङ समाजसेवाको भाव आफ्नो रगतमै बहेको र सानै उमेरमै घरायसी तथा सामाजिक वातावरणले आफूलाई समाजसेवी बन्न प्रेरित
 
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
   तेन्जी शेर्पा
 
गैर आवाशीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका वर्तमान महासचिब तथा अध्यक्ष पदका उम्मेदवार तेन्जी शेर्पा संग विजय थापाले लिनु भएको अन्तर्वार्ता
 
सेतो पहिरनको दाग सबैले देख्छन्
   रवीन्द्र मिश्र
 
रवीन्द्र मिश्र काठमाडौंको बौद्धमा जन्मिए। नेपालमा अंग्रेजीमा स्नातकोत्तर, पाकिस्तानबाट पत्रकारिता तथा बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरे। नेपाल टेलिभिजनबाट प्रारम्भ भएको उनको पत्रकारिता पाकिस्तानको
 
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
   पुष्पा बस्नेत
 
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
 
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
   जुनु गुरुङ
 
३६ बर्षअघि लम्जुङमा जन्मिएकी जुनु गुरुङ कोरियामा रहेका नेपाली महिलाहरुको संस्था प्रवासी महिलाहरुका लागि महिला को अध्यक्षमा हालै चुनिएकी छिन् । नेपालमा रहंदा पनि महिलासंग सम्बन्धित विभिन्न संस्थामा रहेर काम गरेकी गुरुङ बिगत ६ वर्षदेखि यहाँ ब्याबसाय गरी रहेकी छिन । बैबाहिक भिसामा कोरिया आएका प्रवासी महिलाहरु चरम घरेलु हिंसामा रहेको उनको अनुभव छ । यसै सिलसिलामा यहाँ कार्यरत नेपाली महिलाहरुको स्थितिबारे पत्रकार देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानीः
 
त्यो सबै हल्ला मात्र हो
   देवमान हिराचन
 
मुस्ताङका पहाडी वस्ती र चिस्यानमा लडीबुडी गर्दै, स्याउसित भकुण्डो खेल्दै हुर्किएका देवमान हिराचन गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उठ्दा केहिले भने यो लाटो भोटेले केहि गर्न सक्दैन । तर विश्वका सबैभन्दा बाठा मानिस जापानीसित काम गर्ने हिराचन लाटो हुन्छ ? उनले त्यसको जवाफ दिए ।
 
नेपालका दलहरु हिमाली यति हुन्
   दिपेन्द्र बहादुर क्षेत्री
 
कोरियास्थित नेपाली राजदूतावासद्धारा (नोभेम्बर दोस्रो हप्ता २०१२ मा) आयोजना गरिएको "नेपालमा ब्यापार तथा लगानीका अवसरहर" बिषायक ३ दिने अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन आएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बिदेशी लगानीकर्ताहरुका लागि नेपाल प्रमुख गन्तब्य भएको बताएका छन् । क्षेत्रीले सो सेमीनारमा लगानी बोर्डले लगानीका नयाँ नयाँ क्षेत्र पहिचान गरिरहेको र यसले पब्लिक, प्राईभेट, पार्टनर सीपलाई प्रथमिकता दिइएको बताउदै कोरियन लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न अह्वान पनि गरेका थिए । यसै सिलसिलामा देशको समसामयिक आर्थिक, राजनीतिक बिषयमा पत्रकार देवेन्द्र सम्बाहाम्फेले गर्नुभएको कुराकानी प्रस्तुत छः
 
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
   कुल प्रसाद केसी
 
रोल्पाली नेता कुलप्रसाद केसी "सोनाम" माओवादी वृत्तमा युवा परिचालन र संगठन विस्तारमा कुशल मानिन्छन्। एकीकृत अवस्थाबाट टुक्रिएर बनेको नेकपा-माओवादीका पोलिटब्युरो सदस्य रहेका उनी सुर्खेत आएका बेला स्थानीय एक व्यापारीको घरमा "पाहुना" का रुपमा भेटिए। नेकपा-माओवादी सैन्य संरचना निर्माण गरेर "सशस्त्र विद्रोह" मा अग्रसर भइरहेका बेला नागरिकका लागि कलेन्द्र सेजुवालले केससिँग गरेको कुराकानी :
 
ज्ञानेन्द्रले झन्डै गोली ठोकेर मारे
  
 
मान्छेले तपाईंका कुरा बढो चाख मानेर सुन्छन् तर सिरियस्ली लिन्छन्जस्तो लाग्छ कि हावा भन्छन् ? सिरियस्ली लिन्छन् नि । नत्र फर्कीफर्की पदमा आउ
 
म त रमिलालाई नै मीरा देख्छु
   -हरिवंश आचार्य
 
हरिवंश आचार्य, यस्तो नाम हो जसको अगाडि वा पछाडि परिचयको फुर्को झुन्ड्याउन आवश्यक छैन । देश-विदेशमा रहेका नेपालीहरुको मन मुटुमा बस्न सफल यी कलाकार यतिखेर जीवनका कठिनतम् क्षण पार गरेर नयाँ जीवनका खुड्किला टेक्दैछन् । यसै सन्दर्भमा सरिता लामिछानेले अनलाइनखबरका लागि आचार्यसँग कुरा गरेकी छिन् ।
 
उनीहरु भन्छन्, पहिले एमाले छाडेर त आउनुस्
   अशोक राई
 
२०३५ सालमा नेता अमृतकुमार बोहराबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका अशोक राई एमालेको उपाध्यक्ष छन्। तर अहिले उनै बोहराले अनुशासन आयोग अध्यक्षको हैसियतमा राईलाई पार्टी "अनुशासन उल्लंघन गरेको" भनी स्पष्टीकरण पत्र काटेका छन्। त्यसैले राईको चर्चा गर्माइरहेको छ र सँगै उनले नेतृत्व गर्ने भनिएको नयाँ दलको पनि। राजधानीको बुद्धनगरस्थित
 
हामी एक भएमा विदेशी चलखेल हुन सक्दैन
   शुशील कोईराला
 
नेपाली कांग्रेसका सभापति सुशील कोइराला समाधानको बाटो निस्कने कुरामा विश्वस्त छन् । १६३१ असार २०६९ को हिमाल खबरपत्रिकाका लागि कुराकानी गर्दै उनले राजनैतिक निकासका लागि वार्ताको विकल्प नभएको बताए । उनले भने "देशलाई समाप्त पार्ने हो भने एउटा कुरा, होइन माया छ भने बाटो निकाल्नुपर्छ ।"
 
जुनसुकै हिसाबको योगदान दिन पनि म तयार छु
   प्रधानमन्त्री बाबुराम भट्टराई
 
प्रधान मन्त्री बाबुराम भट्टराईले सहमतिक लागि जुनसुकै योगदान दिन तयार छु, भन्दै राजीनामाको संकेत दिएका छन्। प्रधान सम्पादक किशोर नेपालसँगको अन्तर्वार्तामा उनले भने, सहमतिका लागि मैले जुनसुकै हिसाबको योगदान दिन पनि म तयार छु भनेर मैले पहिला पनि भनेको हो र अहिले पनि भन्छु। अन्तर्वार्ताको पूर्ण पाठ
 
दैनिक ११ नेपालीद्वारा आत्महत्या
  
 
नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, ३० वैशाख आत्महत्याका घटना डरलाग्दो रूपमा बढेका छन् । प्रहरीको तथ्यांकअनुसार दैनिक देशभर विविध कारणले कम्तीमा ११ नेपालीले आत्महत्या गर्छन् । यो दर हरेक वर्ष बढ्दै गएको छ । प्रहरीको तथ्यांकमा ०६८ को एक वर्षमा तीन हजार नौ सय २६ जनाले आत्महत्या गरेका छन् । एक महिनामा तीन सय २७ र एक दिनमा करिब ११ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो संख्या ०६७ को भन्दा ६ प्रतिशतले बढी हो । देशमा आत्महत्याका घटना बढ्दै गएको देखिन्छ
 
पुरुषले जानेर कसैको घर भत्काउँदैन
   रेखा थापा
 
रेखा थापा बदनाम छिन्, त्यसैले हिट पनि छिन्। छोटो पहिरन लगाउँछिन्, त्यसैले उनलाई व्यङ्ग्यकारहरू देखा थापा भन्छन्। धेरैपटक चर्चित हिरोलाई उनले चलचित्रबाट निकालेर आफ्नो बाहुबल देखाइसकेकी छिन्। कहिले प्रचण्डसँग नाचेर, कहिले धार्मिक आस्थामा खलल पुग्ने गरी बस्त्र लगाएर रेखाले परम्परावादीहरुलाई झड्का दिइसकेकी छिन्।
 
आर्थिक संक्रमणमा सहयोग गर्न चाहन्छौं
   थनेल
 
विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का कार्यकारी उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लार्स एच थनेलले नेपाल भ्रमण गरे । भ्रमणको क्रममा प्रधानमन्त्री बाबुराम भट्टराई लगायत उच्च अधिकारीलाई भेटेका थनेलले नेपालमा लगानी ६ गुणासम्म बढाउने प्रतिबद्धता समेत जनाए । पहिलोपटक भएको समूहको निजी क्षेत्र हेर्ने संयन्त्र आइएफसीका प्रमुखसँग कान्तिपुरका गोकर्ण अवस्थीले गरेको कुराकानी
 
अध्यक्षले पो ठेगान लगाइसक्नु भयो
  
 
एमाओवादी नेता एवं वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण अहिले चर्चामा हुनुहुन्छ । मुलुक एकातिर गइरहेको बेलामा किरण आफ्नै पारामा "सिद्धान्त र क्रान्तिको झण्डालाई रक्षा गर्न" सङ्घर्षमा ओर्लनुभएको छ । देशभक्त, वामपन्थीहरूको संयुक्त मोर्चा बनाउन आवश्यक रहेको ठान्ने किरण आफ्नो पार्टी नेतृत्व आत्मसमर्पणवादी भएकोमा रुष्ट हुनुहुन्छ । सिद्धान्त र विचारमा लेनदेन नस्वीकार्ने किरण हाल अलिकता नरम देखिनुहुन्छ तर उच्च क्रान्तिकारी धारा र आत्मसमर्पणवादी
 
कोरियामा पनि कहाँ सुख छ र?
   अनिता शिवाकोटी
 
अनिता शिवाकोटी
 
दोहोरो नागरिकता र राज्यविहीनताका कुरा
   सूर्यनाथ उपाध्याय
 
नागरिकताका बारेमा केही चर्चित व्यक्तिहरूबाट एउटा संयुक्त विज्ञप्तिजस्तो बहस भनिएको अपिल कान्तिपुर दैनिकमा मंसिर २ को अंकमा प्रकाशन भएको देखियो । उक्त अपिलमा मूलतः संविधानसभाको उच्चस्तरीय कार्यदलले नागरिकताका विषयमा प्रस्ताव गरेको प्रावधानका बारेमा विश्लेषण गरेर त्यो मानवअधिकार विरोधीले नेपालको अन्तर्राष्ट्रिय दायित्वसित मेल नखाने
 
नयां संविधान बन्ने कुरा अनिश्चित छ
   संविधानबिद डा. दिनेश त्रिपाठी
 
विगत लामो समयदेखि नेपालको संबैधानिक कानूनको वकालत गर्दै आइरहनु भएका संविधानविद डा. दिनेश त्रिपाठी संविधान सभाका विभिन्न निकायमा रहेर नयाँ संविधान निर्माण प्रकृयामा समेत काम गरिरहनु भएको छ । लोकतान्त्रिक संविधानका लागि स्वदेश र विदेशमा समेत वकालत गर्दै आइरहनु भएका डा. त्रिपाठी लोकतान्त्रिक संविधान बन्नु पर्ने मान्यता राख्नुहुन्छ । कानूनी क्षेत्रमा झण्डै २० वर्ष व्यतित गरिसक्नु भएका डा त्रिपाठी साउथ एशियन्स फोर ह्यूमन राइटसको पनि कार्यकारी
 
एन आर एन दक्षिण कोरियालाई सहमितमा अगाडि बढाउनु पर्दछ, संस्थापक अध्यक्ष के पी सीटौला
   हामीले बुद्ध नेपाल पावर नेपालर नेपाल हाउसको अवधारणलाई कार्य नितिका रुपमा ल्यायौ
 
कोरियाको समाज जिवान्त समाज हो । यस समाजमा क्षेत्रिय , जातिय , राजनैकि बिचारलाई थाति राखी फराकिलो तरिकाले सबै जना आउने हो भने उदारणिय काम गर्न सकिन्छ भन्ने सबैमा अनुरोध गर्न चाहान्छु
 
कोरियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुको प्रमुख कठीनाई भाषा
   प्रकाश धमला
 
ज्यामरुङ-९, धादिङमा १९८३ मा जन्मेका उनले धादिङबाटै माध्यामिक स्तरको शिक्षा हासिल गरेका थिए । सन् २००३ मा दक्षिण कोरियाली भूमिमा उच्च शिक्षा हासिल गर्न पहिलो पटक पाईला टेकेका थिए । दक्षिण कोरियाको नम्बर १ युनिभर्सिटी मानिने सउल नेशनल युनिभर्सिटीबाट उनले क्रमश अन्डर ग्रेजुएट र मास्टर्सको अध्ययन पूरा गर्दै हाल Epidemiology (महामारी बिज्ञान) बिषयमा P.hD. गरिरहेका उनले सन् २०१० मा कोरियाको शिक्षा मन्त्रालयबाट मानार्थ शिक्षादूतको उपाधी समेत पाएका थिए।
 
प्रबास को भूमिमा ६८००० कि . मी साइकल यात्रा गर्दाका ति दिनहरु
   बिस्व साइकल यात्री सौरभ दाहाल
 
सबैको लागि समान EDUCATION , बिस्व सान्ति र वाताबरण जोगाऊ भन्ने नारा लिएर बि.स. २०५९ बैसाख १ गते बाट मेरो बिस्व साइकल यात्रा सुरु हुन्छ | त्यति बेला म नबौ क्लास को छात्र थिए | राजधानीको एक बिध्यालयमा अध्यन गर्न जाने क्रम मा डेरा बाट बिद्यालय जादा सडक पेटीमा ससाना बालबालिका हरु ले बाच्न का लागि खाना र ज्ञान का लागि स्कुल भनेर भन्ने गरेको आवाज मैले दिन प्रतिदिन सुन्ने देखने गर्थे | तेस्तो देखे पछि मैले EDUCATION बिना जिबन अधुरो रहेछ भन्ने ठानेर मैले बिस्व भरी पुगेर सबैको लागी समान EDUCATION , बिस्व सान्ति , र वाताबरण जोगाऊ भन्ने सन्देस छर्न मैले यात्रा सुरु गरे | तेस बेला मसग गोजी मा २५ रुपया मात्र थियो | म काठमाडौँ बाट घर परिवार लाइ
 
नेपाली चलचित्र देवयानीको प्रिमियर शो बारे निर्देशकसंग अन्तरवार्ता
   बिजय बस्नेत
 
नेपाल यङ स्टार ग्रुप र काभ्रे सम्पर्क समितिको संयुक्त आयोजनामा आउंदो अप्रील १० मा दक्षिण कोरियामा प्रिमियर शो गर्ने तयारीमा रहेको नयाँ नेपाली चलचित्र देवयानीका निर्देशक विजय बस्नेतसँग पत्रकार रघु त्रिपाठीले लिनुभएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
 
पूर्वजन्ममा नेपाली थिएँ
   यु जङ ही
 
प्रायः विदेशी नेपाली सौन्दर्यमा रम्न आउँछन् । घुम्छन्, फर्किन्छन् र बिर्सन्छन् । कोरियाकी यु जङ ईमा यो लागू हुँदैन । उनी नेपाली संस्कृति आत्मसात् गर्न आउँछिन् । 'पूर्वजन्ममा नेपाली राजकुमारी थिएँ कि ?' हालै अनामनगरस्थित कवि कृष्ण प्रसाईंको निवासमा कोरियाली कवयित्री यु जङ ईले भनिन्, 'त्यसैले यति धेरै माया लागेको होला ।'
 
प्रतिभा परिचय - यादव श्रेष्ठ
   मोहन कार्की
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
नेपालबाट टाढा प्रवासी भूमि घर बाट टाढाको विरक्त एक्लो जीवन र लामो समयको मजदूरी जीवन । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा आएका नॆपाली मजदूरहरुको बाहिरी अनुहारलाई औसतमा यसरीनै वर्णन गरे हुन्छ । तर अलिकति समय निकालेर उनीहरुसँग भलाकुसारी गर्ने हो भने थाहा हुन्छ । उनीहरुको भित्री अनुहार भने प्रवासिए पनि आफ्‍नो देशको माया ,प्रतिकुलनै भए पनि आफ्‍नो लक्ष र त्यो प्राप्तिको लागि निरन्तर साधनारत एउटा छवि हो ।
 
नेपालमा केही हुँदैन भन्नेहरूले मलाई भेटून्
   प्रा.डा.रामकण्ठ माकजु
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
धुलिखेलको सामान्य किसान परिवारमा जन्मिएका वरिष्ठ सर्जन रामकण्ठ माकजु नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य चासो राख्नेका लागि पनि आदरणीय नाम हो । १६ वर्षअघि अष्ट्रियाको अन्तर्राष्ट्रिय फोराल्वर्ग सिटी अस्पतालमा सर्जनको आकर्षक पद र आम्दानी छाडेर नेपाल फर्किएका रामकण्ठले आफ्नो थाकथलोमा विश्व स्वास्थ्य
 
मंसिरमा विहे नगरे पनि एल्वम त ल्याउदै छु
   मौसमी गुरुङ
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
अहिले तेस्रो एल्वमको तयारी गर्दैछु साथै कार्यक्रमहरुमा पनि व्यस्त हुँदै आएको छु । यी बाहेक स्कुलमा पनि पढाउँने गरेकी छु । मंसिरको पहिलो साता एल्वम ल्याउने सोच थियो तर काम गर्दै जाँदा भ्याएन मंसिरको अन्तिमतिरचाहीँ पक्कै ल्याउँछु ।
 
'एमाले-माओवादी सम्झौताको अर्थ छैन
   एमाले नेता केपी शर्मा ओलीसँग गोपाल खनाल र दुर्गा खनाल
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
नवौंपटकसम्म चुनाव हुँदा पनि संसद्ले प्रधानमन्त्री छान्न सकेको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मैदान छाडेपछि कांग्रेसका रामचन्द्र पौडेल एक्लो प्रतिस्पर्धामा छन् । राष्ट्रिय सहमतिको सरकारका लागि भनेर माओवादी-एमालेबीच भएको सहमतिमा कांग्रेसले 'शंका' गरेपछि सहमति झन् बिथोलिएको छ । करिब एक महिना लामो क्यारिबियन, अमेरिका युरोप र दक्षिण कोरिया भ्रमणमा जानुअघि एमाले नेता केपी शर्मा ओलीसँग यही सेरोफेरोमा शनिबार कान्तिपुरका गोपाल खनाल र दुर्गा खनालले गरेको संवादः
 
उद्यमी भनेको मौरी हो
   कर्ण शाक्य
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
नेपालको सन्दर्भमा कर्ण शाक्य बिरलै भेटिने प्रतिभा हुन्। बाबु-बाजेको परम्परागत सुन-चाँदी व्यवसायबाट मनग्गे आम्दानी भए पनि उनले ४ सय २० रुपैयाँ प्राप्त हुने वन अधिकृतको सरकारी जागिर खाएर करियर प्रारम्भ गरेका थिए। ५ वर्ष वन अधिकृतका रूपमा देशका जंगल चहार्दा-चहार्दै उनको जीवनमा परिवर्तन आयो। नेपालको ठूलो सम्पत्ति भनेको प्रकृति हो भन्ने कुरा बुझेपछि उनले यसैलाई व्यवसाय बनाउने निर्णय गरेर पर्यटन क्षेत्रमा हात हाले। चितवनको
 
पार्टीकै सल्लाहमा श्याम शरणसँग भेटः बाबुराम
  
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
कहिले प्रधानमन्त्रीको लागि चर्चामा त कहिले भारतीय विशेष दूतसँग एक्लै भेटेको आरोप। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यस्तै कुराले छाएका छन्, अहिले। उनको पक्ष र विपक्षमा पार्टीमा चर्को स्वर निकाल्नेहरु कम छैनन्। त्यही परिवेशमा नागरिकन्युजका लागि भोजराज भाटले उनीसँग गरेको कुराकानी :
 
बकवास-राजनीतिको माकुने प्रवृत्ति
   झलकपाणि तिवारी
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
यो एउटा त्यस्तै बकवास हो, जसरी माकुने र केही उनका सहयोगी अखबारहरूले भक्तमान अपहरणकान्डमा गरेका थिए । नेपालका राजनीतिक दलका नेताहरूमा संकीर्ण स्वार्थका खातिर झूटो बोल्ने गलत संस्कार अचेल फस्टाउँदै गइरहेको छ । त्यसको फाइदा उठाउँदै कैयौँ अपराधीले कानुनी सजायबाट उन्मुक्ति पाउने गरेका छन् । खासगरी माओवादी जनयुद्ध सुरु भएपछि सेना र राजनीतिक दलका नेताद्वारा अपराधीले गरेका कार्यलाई 'माओवादीले गरेको' ठोकुवा गर्दै भ्रमपूर्ण समाचार
 
अपहरणमुक्त भए लगतै डा.भक्तमानसँग कुराकानी
  
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
चितवन अस्पतालबाट अप्रेसन सकेर हाकिमचोकमा नजिकै आएको थिएँ । त्यतिवेला रातिको साढे १० भएको थियो होला । दुईवटा काला रंगका गाडी र मोटरसाइकल मेरो कारअगाडि आएर रोकिए । अनि तल ओर्लेर किन गाडी ठोक्काएको भनी उल्टै हपारे । मैले मेरो गल्ती होइन भनेँ । त्यसपछि एक्कासि चारजना मानिस मेरो गाडीमा चढे र आँखामा कालोपट्टी बाँधे ।
 
हामीले त तीन महिनामै संविधान बनायौं
   सूर्यनाथ उपाध्याय
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
जलस्रोत सचिवबाट अवकाश पाएको केही समयपछि नै उहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुनुभयो। र, आयोगको जिम्मेवारी एवं आफूले गरेका कामका कारण उहाँ चर्चित पनि हुन पुग्नुभयो।
 
'सम्राट् मेरो संसार'
   मनीषा कोइराला
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
काठमाडौं महाराजगन्जका युवा व्यवसायी ३३ बषिर्य सम्राट् दाहालसँग बिहे हुने खबर अघिल्लो साता सार्वजनिक हुँदा नायिका मनीषा कोइराला दक्षिण भारतीय राज्य केरलामा तमिल फिल्मको सुटिङमा व्यस्त थिइन् ।गत मंगलबार मुम्बई हँदै काठमाडौं आएकी ३९ मनीषा नायिका यति बेला बिहेको तयारीमा छिन् ।
 
बिहेको प्रस्ताव मनिषालाई मैले राखें
   डेटिङ त गइयो , तर कहाँ र कहिले ? भन्न मिल्दैन
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
काठमाडौं महाराजगंज निवासी ३३ बर्षीय सम्राट र ४० बर्षीया बलिउड नायिका मनिषा कोइरालाबीच विवाहको लगनगाँठो कसिने खबरले दुवै चर्चामा छन् । मनिषासंगको सम्बन्ध र उनको व्यक्तिगत तथा व्यवसायिक जीवनका बारे ईकान्तिपुरका सुरज कुँवर र बेनुप भट्टराईले सम्राट दाहाल संग गरेको कुराकानीः
 
'एनआरएन बृहत अभियान हो'
   देवमान हिराचन केन्द्रीय अध्यक्ष
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
देवमान हिराचन, गैर नेपालीहरूको संस्था (एनआरएन) अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि जापानमा बसोबास व्यवसाय सञ्चालन गर्दै आउनुभएका हिराचन नेपालीको भविष्य निर्माणमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको विचार व्यक्त गर्नुहुन्छ ।
 
सुजाताको कुरा मलाई नसोध्नुहोस्
   गोपालमान श्रेष्ठ, उपसभापति नेपाली कांग्रेस
 

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/pages.php on line 127
केन्द्रीय समितिको बैठकमा कुटाकुट नै भएछ नि ? - लोकतान्त्रिक पार्टीमा यस्ता कुरा सामान्य हुन् । विषयगत छलफल भइरहेको छ । अतिरिाजत तरिकाले साचारमाध्यममा आएजत्ति घटना हाम्रो पार्टीमा भएको छैन । के भएको हो ? - महाधिवेशन आयोजना गर्ने विषयमा छलफल चलिरहेको हो । साथीहरुले छिट्टै टुंगो लगाउनुपर्छ भनिरहेका छन् ।
 
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork